उपभोक्ता समिति दर्ता सम्बन्धी सूचना ।
Summary
प्रस्तुत विषयमा नेपाल सरकारको सार्वजनिक खरिद नियमावली, २०६४ को १६ औँ संशोधनले प्रचलित कानुन बमोजिम दर्ता भएको उपभोक्ता समितिबाट मात्र आयोजना / योजनाको काम गराउनु पर्ने व्यवस्था बमोजिम योजना / आयोजना संचालनका निम्ती गठन गरीएका उपभोक्ता समितिहरु नेचासल्यान गाउँपालिकाको उपभोक्ता समिति दर्ता सम्बन्धी…
Auto-generated and may contain errors. Check the original notice before you act on it.
Files
- fcd89fe2-8999-4c0e-b1d8-6c3fdb743172.pdfPDF · 7 pages · 2.8 MBOpen
Key details
- Organization
- Necha Salyan Rural Municipality
- Industry
- Local Government
- Category
- Acts & regulations
- Published
- Notice date
- Fiscal year
- FY 2083/84
- Source
- View on the original website
Text extracted automatically from the notice (may contain errors)
स्थानीय सरकार email:[email protected] [email protected] नेचासल्यान गाउँपालिका website: https://nechasalyanmun.yov /nechasalyanmun.goy गाउ कार्यपालिकाको कार्यालय कोशी प्रदेश, नेपाल प. सं.२०८३।०८४ च.नं. —_—___—_—_—_—O—————— ee परी निसिरननिमभमममिससससससमममजिममममजमजजजलजिलललिलिलििजििजजजजिजिजजजजिजिजजिजिजिवििविविजिजिजिजिजििििििििि लरी Toy उपभोक्ता समिति दर्ता सम्बन्धि सूचना । मितिः २०८३/०६/१९ प्रस्तुत विषयमा नेपाल सरकारको सार्वजनिक खरिद नियमावली, २०६४ को १६ औँ संशोधनले प्रचलित कानुन बमोजिम दर्ता भएको उपभोक्ता समितिबाट मात्र आयोजना / योजनाको काम गराउनु पर्ने व्यवस्था बमोजिम योजना / आयोजना संचालनका निम्ती गठन गरीएका उपभोक्ता समितिहरु नेचासल्यान गाउँपालिकाको उपभोक्ता समिति दर्ता सम्बन्धी कार्यविधि, २०८३ बमोजिम उपभोक्ता समितिहरू गाउँपालिकामा दर्ता गरी PAN नम्बर लिएर मात्र योजना / आयोजना सम्झौता गरी कार्य अगाडि बढाईने सम्बन्धित सबै सरोकारवालाहरूको जानकारीका लागि यो सूचना जारी गरिएको छ। गाउँपालिकामा दर्ता हुन चाहिने आवश्यक कागजातहरु १. उपभोक्ता समिति दर्ता गर्ने अनुसूचि - ४ बमोजिमको निर्णय र अनुसूचि -१ बमोजिमको निवेदन उपभोक्ता समिति गठन भएको आमभेला सहितको निर्णय समितिका सबैको नागरिकताको फोटोकपि सम्बन्धित वडाकौ सिफारिस अनुसूचि - ५ बमोजिमको उपभोक्ता समितिको विधान Fx ww PAN नम्बर लिनका लागी आवश्यक कागजातहरु PAN नम्बर दर्ता गर्ने समितिको निर्णय समितिका सबैको नागरिकताको फोटोकपि समितिको कार्यालय कुनै सदस्यको घरमा निशुल्क रहेको स्वघोषणा गाउँपालिकामा दर्ता भएको दर्ता प्रमाण-पत्र बायोमेट्रिक गर्न अध्यक्ष, सचिव र कोषाध्यक्ष मध्ये एक जनालाई तोकिएको निर्णय AE | Bae नि. प्रमुख प्रशासकीय अधिकृत गी KX ww ९० खनाल योजना शाखा प्रमुख 3 axe "कृषि, पर्यटन, पूर्वाधार, सम्बृद्ध नेचासल्यानको मूल आधार ॥" अनुसूची-४ (कार्यविधिको दफा (३) सँग सम्बन्धित) उपभोक्ता समिति दर्ता गर्ने सम्बन्धमा बसेको उपभोक्ता समितिको बैठकः आज मिति २०.................. गते बसेको नेचासल्यान गाउँपालिकाको वडा नं. .. को sseccesssssssceeesesssussecssssusecsssssssuseeessssssssssesssssesssssnsesesstsssssueesssssna उपभोक्ता समितिको अध्यक्ष श्री ........................2..221222122222:222:22:०,, को अध्यक्षतामा तपसिल बमोजिमको उपस्थितिमा बैठक बसी देहाय बमोजिमको निर्णय गरियो। उपस्थिति: aa] पद नाम,थर सम्पर्क नं. हस्ताक्षर . अध्यक्ष १ ३. Pe ३. [कोषाध्यक्ष | | | ¥. [सदस्य | ० oo aR fT | निर्णयहरु: १, आर्थिक वर्ष २०...........मा नेचासल्यान गाउँपालिकाको, वडा नं............: AT सञ्चालन हुने ति त क योजनाको उपभोक्ता समितिको नेचासल्यान गाउँपालिकाको को उपभोक्ता समिति दर्ता सम्बन्धी कार्यविधि, २०८३ को दफा (३) बमोजिम अनुसूची (५) अनुसार आमभेलाबाट तयार भएको बिधान सहित गाउँपालिकाको कार्यालयमा उपभोक्ता समिति दर्ताको लागि पेश गर्ने निर्णय गरियो।