बोलपत्र स्वीकृती गर्ने आशयको सूचना
Summary
यस कार्यालयबाट प्रकाशित तपशिलमा उल्लेखित ठेक्का नं र कार्य विवरण सँग सम्बन्धित निर्माण कार्यका लागि बोलपत्र आब्हान गरिएकोमा निर्धारित समयभित्र पेश भएका बोलपत्रहरु मध्ये निम्न बोलपत्रदाताको कबोल अंक सारभुत रुपमा प्रभावग्राही बोलपत्रदाताहरुले कबुल गरेको बोल अंकको औसत अंक सँग सबैभन्दा नजिक र लागत…
Auto-generated and may contain errors. Check the original notice before you act on it.
Files
- aa166854-f571-4c0a-aee6-282cacd7cd8b.pdfPDF · 1 page · 336 KBOpen
Key details
- Organization
- Necha Salyan Rural Municipality
- Industry
- Local Government
- Category
- Tender/Bids
- Published
- Notice date
- Fiscal year
- FY 2083/84
- Source
- View on the original website
Text extracted automatically from the notice (may contain errors)
& स्थानीय सरकार नेचासल्यान गाउँपालिका गाउँ कार्यपालिँकाको email:[email protected] website:https://nechasalyanmun.gov oo प. सं.२०८३। ०८४ : कोशी प्रदेश, नेपाल र वा SS नं. ieee बोलपत्र स्वीकृती गर्नेशआषयिको सूचना प्रकाशित मितिः २०८३/०६/२७ यस कार्यालयबाट प्रकाशित तपशिलमा उल्लेखित ठेक्का नं र कार्य विवरण सँग सम्बन्धित निर्माण कार्यका लागि बोलपत्र आब्हान गरिएकोमा निर्धारित समयभित्र पेश भएका बोलपत्रहरु मध्ये निम्न बोलपत्रदाताको कबोल अंक सारभुत रुपमा प्रभावग्राही बोलपत्रदाताहरुले कबुल गरेको बोल अंकको औसत अंक सँग सबैभन्दा नजिक र लागत अनुमान भन्दा बढि नदेखिएकोले निजको बोलपत्र स्वीकृतिको आशयको प्रयोजनकको लागि सार्वजनिक खरिद ऐन २०६३ को दफा २७ को उपदफा २ र ३ बमोजिम तथा सोहि ऐनको दफा ४७ प्रयोजनका लागि सम्बन्धित सरोकारवालाको जानकारीको लागि यो ७ (सात) दिने सूचना जारी गरिएको छ। तपशिल खरिद नं. कामको विवरण बोलपत्रदाताको नाम 'कबोल अंक भ्याट | ठेगाना सहित NCB/WORKS/NSRM/01/2083- | कुसुम थुतेन गुम्बा पुर्वाधार बेतघारी कालिका सर्भिस | २३,२६,६५०.६३ 1 oo निर्माण प्रा. लि. नेचासल्यान ४ सोलुखुम्बु NCB/WORKS/NSRM/02/2083- | कृषि कार्यालय वडा न॑ ४ को संगिता कन्ट्रक्सन एण्ड | ३८,५१,३०४.२३। 054. वडा कार्यालयसम्मको सडकलाई सप्लायर्स कालिमाटी ढल ग्राभेल र स्तरोन्नती १३ काठमाण्डौ NCB/WORKS/NSRM/03/2083- | बिहिबारे बजार ढल व्यवस्थापन | देभान्स कन्ट्रक्सन प्रा. | २७,२६,०६०.४०५। ace तथा पालिका भवन कम्पाउण्ड | लि. सिद्दिचरण १२ निर्माण ओखलढुङ्गा NCB/WORKS/NSRM/04/2083- | छितापातल जन्तेरु बाखोर घुन्सा | हिमालि कन्ट्रक्सस | २४,९३,६१९.८४। cc बिर्खे सडक स्तरोन्नती सोलुदुधकुण्ड नगरपालिका ०५ सोलुखुम्बु NCB/WORKS/NSRM/05/2083- | प्राथमिक स्वास्थ्य केन्द्र भवन देभान्स कन्ट्रक्सन | ४९,९६,४५१.५४६। 084 बाट बुधबारे केरुकि सडक प्रा.लि. सिद्विचरण १२ ग्राभेल ढल र स्तरोन्नती ओखलढुङ्गा प्रमुख प्रशासकीय अधिकृत "कृषि, पर्यटन, पूर्वाधार, सम्बृद्ध नेचासल्यानको मूल आधार ॥'प्रमुख प्रशासकीय अधिकृत