Notice Park
Chhathar Rural Municipality
Guidelines

कार्यक्रम संचालन सम्बन्धी सार्वजनिक सूचना ।

Deadline 16 Oct 2026The deadline has passed.
कार्यक्रम संचालन सम्बन्धी सार्वजनिक सूचना ।

Summary

प्रस्तुत सम्बन्धमा छधर गाउँपालिकाको चालु आ.ब २०८३०८४ को स्वीकृत विनियोजन ऐन, गाउँकार्यपालिकाको मिति २०८३।०६२३ को बैठकको निर्णय तथा गाउँपालिकाको भोका नागरिकहरुका लागि खाना कार्यक्रम कार्यान्वयन कार्यविधि, २०८१ को दफा ४ बमोजिम यस | गाउँपालिका भित्र बसोबास गर्ने तोकिएको मापदण्ड भएका नागरिकहरुका लागि |…

Auto-generated and may contain errors. Check the original notice before you act on it.

Files

Key details

Organization
Chhathar Rural Municipality
Industry
Local Government
Category
Guidelines
Published
Notice date
Fiscal year
FY 2083/84
Deadline
Source
View on the original website
Text extracted automatically from the notice (may contain errors)

: न ee So ससृदड घरधर निोणको आधार, शिक्ञा, स्वास्थ्य कृषि, पर्यटन र पुर्वाधार” (लकर छथर गाउँपालिका Sy कार्यालय | MA, १.१ Oe T/ OTK RA, कोन न ०२६-४२००१९, | कार्यक्रम सञ्चालन सम्बन्धी: AAMAS सूचना | (पकाशित मिति » २०५२/०६.“२२। प्रस्तुत सम्बन्धमा छधर गाउँपालिकाको चालु आ.ब २०८३०८४ को स्वीकृत विनियोजन ऐन, गाउँकार्यपालिकाको मिति २०८३।०६२३ को बैठकको निर्णय तथा गाउँपालिकाको भोका नागरिकहरुका लागि खाना कार्यक्रम कार्यान्वयन कार्यविधि, २०८१ को दफा ४ बमोजिम यस | गाउँपालिका भित्र बसोबास गर्ने तोकिएको मापदण्ड भएका नागरिकहरुका लागि | गाउँकार्यपालिकाको कार्यालयबाट खाना कार्यक्रम अन्तरगत खाद्यान्न प्याकेज वितरण गर्ने | कार्षक्रम भएकाले उक्त कार्यक्रममा समाबेश हुन योग्य लाभग्राहीहरुले ७ दिन भित्र आफ्नो । बडाकार्यालयमा गई सुचिकृत हुनुहुन सम्बन्धित सबैको जानकारीका लागि यो सूचना प्रकाशित । गरिएको छ । | लाभग्राही सुचिकरणका लागि मापदण्डहरु : | क) सम्बन्धित वडामा स्थायी रुपमा बसोबास गरिरहेको, । ख) अति विपन्न, असहाय नागरिक, । ग) आफ्नै नाममा दुइ रोपनी भन्दा बढि जग्गा जमीन नभएको वा कुनै पनि अचल सम्पत्ती = वा आफ्नो उत्पादनले बढिमा तीन महिना सम्म मात्र खानपुग्ने अवस्थामा रहेको a) कुनै स्वदेसी वा विदेशी रोजगारीमा आफुँ वा परीवारका सदस्यहरु नजोडिएको, ड) राज्यबाट प्राप्त हुने कुनै पनि प्रकारको भत्ता वा सेवा सुविधा आफैँ वा परीवारका सदस्यहरुले नियमित प्राप्त नगरेको, च) अन्य कुनैपनि प्रकारका अर्थिक उपार्जनका कार्यमा नजोडिएको परिवारको रुपमा रहेको । नोट : aq जानकारीको लागि गाउँकार्यपालिकाको कार्यालय वा वडा कार्यालयहरुमा कार्यालय समय भित्र सम्पर्क गर्न सकिनेछ । LO i a (OH i oe कमममाममाममलल 2 “20 तिरेको कर मेरै enin, समड गाउँ निमाशका लागि" 4 ॥ पप chhathargaupatikad gmail com, ७७७ chhatharmun gow np ॥ |

Like

0

Views

0

Comments

0

Share

0

Save

Report