सम्पत्ति विवरण फराम
Summary
सम्पत्ति विवरण पेश गर्ने प्रयोजनको लागि तोकिएको फारामको ढाँचा सम्बन्धमा नेपाल राजपत्र, भाग ५, खण्ड ६० संख्या १ मिति २०६७ बैशाख ६ गते प्रकाशित भै संशोधन भएको | (भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ५० को उपदफा (१) तथा अख्तियार दुरुपयोग अनुसन्धान आयोग ऐन, २०४८ को दफा ३१ क.को उपदफा (१) को प्रयोजनको लागि…
Auto-generated and may contain errors. Check the original notice before you act on it.
Files
- 614bc55f-9983-4638-b5f0-53f80ddcdcfd.pdfPDF · 4 pages · 36 KBOpen
Key details
- Organization
- Ruby Valley Rural Municipality
- Industry
- Local Government
- Category
- Gen Info
- Published
- Notice date
- Fiscal year
- FY 2083/84
- Source
- View on the original website
Text extracted automatically from the notice (may contain errors)
सम्पत्ति विवरण पेश गर्ने प्रयोजनको लागि तोकिएको फारामको ढाँचा सम्बन्धमा नेपाल राजपत्र, भाग ५, खण्ड ६० संख्या १ मिति २०६७ बैशाख ६ गते प्रकाशित भै संशोधन भएको | (भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ५० को उपदफा (१) तथा अख्तियार दुरुपयोग अनुसन्धान आयोग ऐन, २०४८ को दफा ३१ क.को उपदफा (१) को प्रयोजनको लागि सम्पत्ति विवरण फाराम सार्वजनिक पदधारण गरेको व्यक्तिको नाम, थर:- पद :- विवरण पेश गरेको निकाय :- कार्यालय :- विवरण पेश गरेको आ.ब. :- स्थायी ठेगाना :- जिल्ला :- गा.वि.स. न.पा. :- वडा नं. :- टोल :- हाल बसोबास गरेको ठेगाना : जिल्ला :- गा.वि.स. न.पा. :- वडा नं. :- टोल :- कर्मचारी भए संकेत नम्बर:- स्थायी लेखा नं. :- १. अचल सम्पत्तिको विवरण (क) घर क्र.स | घर धनीको नाम घर र घरले चर्चेको जग्गाको विवरण खरीद गरेको प्राप्तिको स्रोत कैफियत भए खरिद मूल्य जिल्ला गा.वि.स./न.पा. | aera. | fea a. क्षेत्रफल (वर्ग मिटर) (ख) जग्गा : क्र.स | जग्गा धनीको नाम जग्गाको विवरण खरीद गरेको प्राप्तिको स्रोत कैफियत भए सोको मूल्य जिल्ला गा.वि.स./न.पा. | वडा नं. | कित्ता नं. क्षेत्रफल २. चल सम्पत्तिको विवरण (क) नगद, सुन, चाँदी, हिरा, जवाहरात : _ क्रस. विवरण परिमाण प्राप्त मिति खरिद गरेको भए प्राप्तिको स्रोत | = | खरिद मूल्य (ख) बैक, वित्तिय संस्था तथा सहकारी संस्थामा रहेको खाताको विवरण _ क्रस. खातावालाको नाम संस्थाको नाम र ठेगाना खाता न. मौज्दात रकम प्राप्तिको स्रोत कैफियत (ग) धितोपत्र, शेयर वा क्रणपत्रको विवरण ma. शेयरधनीको ATH, थर कम्पनीको नाम, ठेगाना शेयर/ क्रणपत्रको शेयर /क्रणपत्रको विवरण प्राप्तिको श्रोत कैफियत किसिम संख्या रकम (घ) Fem लिए/दिए/तिरेको विवरण क्र.सं. क्रण लिने /दिने /तिर्ने व्यक्ति “संस्थाको नाम, a क्रण लिए/दिए/ क्रण लिए, कैफियत ठेगाना लिएको दिएको तिरेको रकम दिए/तिरेको मिति (ङ) सबारी साधन (अटोमोबाइलको हकमा मात्र) को विवरण _ wa. सवारी धनीको नाम सवारीको किसिम र नम्बर खरीद मूल्य खरीद मिति प्राप्तिको स्रोत कैफियत _३. कृषि तथा पशुधन (घरजग्गा बाहेक) को विवरण wa, विवरण संख्या खरीद मूल्य प्राप्त मिति प्राप्तिको स्रोत कैफियत ४, अन्य सम्पत्तिको विवरण _ wa. विवरण खरीद मूल्य प्राप्त मिति प्राप्तिको स्रोत कैफियत मैले जाने बुझेसम्म माथि लेखिए बमोजिमको विवरण ठिक छ । फरक पर्ने छैन । दस्तखत :- मिति:- weer: अघिल्लो आर्थिक वर्षमा पेश गरेको सम्पत्ति विवरणमा थपघट भएको विवरण यसै बमोजिमको फाराममा भरी पेश गर्नु पर्नेछ । ¥