शिलबन्दी दरभाउपत्र आह्वानको सूचना !!!
Summary
यस कार्यालयको स्वीकृत वार्षिक कार्यक्रम अनुसार “गणेश हिमाल-३ सालासुङ्गो आरोहण २०८३” नामक योजना/कार्यक्रम सञ्चालन गर्नुपर्ने भएकोले सार्वजनिक खरिद ऐन, २०६३ तघा सार्वजनिक खरिद नियमावली, २०६४ (संशोधन सहित) बमोजिम योम्यता पुगेका इच्छुक फर्म/संस्था/व्यवसायीहरूबाट देहायबमोजिमको सिलबन्दी दरभाउपत्र पेश…
Auto-generated and may contain errors. Check the original notice before you act on it.
Files
- 12bfb2fb-9c69-4781-bfd7-3fc1678a524b.pdfPDF · 3 pages · 426 KBOpen
Key details
- Organization
- Ruby Valley Rural Municipality
- Industry
- Local Government
- Category
- Tender/Bids
- Published
- Notice date
- Fiscal year
- FY 2082/83
- Source
- View on the original website
Text extracted automatically from the notice (may contain errors)
स्थानीय सरकार रुवी भ्याली गाउँपालिका वक न २०८३/०८४ स्. नं. १९ पिति:२०८३/०६/०६ ने.सं. ११४६ बलाय्व प्रथप पटक प्रकाशित मितिः २०८३/०६/०६ यस कार्यालयको स्वीकृत वार्षिक कार्यक्रम अनुसार “गणेश हिमाल-३ सालासुङ्गो आरोहण २०८३” नामक योजना/कार्यक्रम सञ्चालन गर्नुपर्ने भएकोले सार्वजनिक खरिद ऐन, २०६३ तघा सार्वजनिक खरिद नियमावली, २०६४ (संशोधन सहित) बमोजिम योम्यता पुगेका इच्छुक फर्म/संस्था/व्यवसायीहरूबाट देहायबमोजिमको सिलबन्दी दरभाउपत्र पेश गर्न यो सूचना प्रकाशित गरिएको छ। | । mae लागत अनुपान | दरभाउपत्र दस्तुर | दरभाउपत्र | | rT (१३% भ्याट जमानत(३%) सहित) RICA oc पररण्च- सुचना प्रकाशन aa भएको मितिले ७ दिन | गा.पा.को भित्र कार्यालय,सेर्तुङ qaa घादिङ शर्तहरू १. सिलबन्दी दरभाउपत्र फाराम यस कार्यालयबाट रु. १,०००।- दस्तुर तिरी कायालय समयभित्र प्राप् गर्ने सक्नेछ । २. दरभाउपत्रदाताले आफूले कबोल गरेको रकमको ३ प्रतिशतले हुने रकम बराबरको दरभाउपत्र जमानत नगद वा मान्यता प्राप्न बैंकबाट जारी भएको बैंक जमानतका रूपमा पेश गर्नुपर्नेछ । ३. बैंक जमानत यस कार्यालयको म्लोबल आई(.एम.ई बैंकमा जारी भएको घरौटी खाता ३७६०४०१००००००६ मा तघा प्रचलित कानूनबमोजिम पेश गर्नुपर्नेछ | ४. दरभाउपत्रदाताले दरभाउपत्र फाराममा तोकिएका सम्पूर्ण विवरण तथा आवश्यक कागजातहरू संलम गरी दरभाउपत्रलाई सिलबन्दी गरी यस पालिकाको कार्यालय सेर्तुङमा पेश गर्नुपर्नेछ । ५. दरभाउपत्र पेश गर्ने अन्तिम मिति र समय समाप्न भएपछि प्राप्त सिलबन्दी दरभाउपत्रहरू तोकिएको स्थान, मिति र समयमा दरभाउपत्रदाता वा निजको प्रतिनिधिको रोहवरमा खोलिनेछ । ६. दरभाउपत्र मूल्याङ्कन गर्दा सार्वजनिक खरिद ऐन, २०६३ तथा सार्वजनिक खरिद नियमावली, २०६४ (संशोधन सहित) र दरभाउपत्र फाराममा उल्लिखित TRS बमोजिम गरिनेछ । ७. दरभाउपत्र स्वीकृत भएको अवस्थामा सम्बन्धित दरभाउपत्रदाताले कार्यालयबाट दिइएको सूचनामा तोकिएको अवधिभित्र नियमानुसारको कार्यसम्पादन जमानत पेश गरी खरिद सम्झौता गर्नुपर्नेछ । ८. दरभाउपत्रदाताले पेश गेरेको दरभाउपत्र दरभाउपत्र फाराममा तोकिएको अवधिसम्प मान्य रहने गरी पेश गर्नुपर्नेछ । ९. दरभाउपत्र पेश गर्ने अन्तिम मिति सार्वजनिक बिदाको दिन पेरमा प्रचलित कानूनबमोजिम अर्को कार्यालय खुल्ने दिनलाई अन्तिम मिति कायम गरिनेछ । १०, कुनै वा सबै दरभाउपत्र पूर्ण वा आंशिक रूपमा स्वौकार गर्ने वा नगर्ने सम्पूर्ण अधिकार यस कार्यालयमा सुरक्षित रहनेछ | ११. यस सूचनामा उल्लेख नभएका अन्य विषयहरू सार्वजनिक खरिद ऐन, २०६३, सार्वजनिक खरिद नियमावली, २०६४ (संशोधन सहित) तथा पर्यटन ऐन,२०३५ र पर्वतारोहण सम्बन्धी नियमावली,२०५९ २ प्रचलित नेपाल कानूनबमोजिम हुनेछन् । पेश गर्नुपर्ने कागजातहरू १. फर्म/कम्पनी दर्ता प्रमाणपत्रको प्रमाणित प्रतिलिपि । २. स्थायी लेखा नम्बर (PAN) तथा VAT दर्ता प्रमाणपत्रको प्रमाणित प्रतिलिपि | ३. आर्थिक वर्ष २०८२/०८३ सम्मको कर चुक्ता प्रमाणपत्र वा कर दाखिला प्रमाणित गर्ने सम्बन्धित कागजातको प्रतिलिपि । ४. व्यवसाय/उद्योग नवीकरण भएको प्रमाणपत्रको प्रतिलिपि । ५. दरभाउपत्रदाताको अधिकारप्राप्न प्रतिनिधिको नागरिकताको प्रमाणपत्रको प्रतिलिपि | SG, ALERT AT BST OT, RT SST TAT Fra: [email protected], aaae:rubivalleymun.gov.np, Facebook Page: https//www.facebook.conVrubivalleymun.gov.np गणेश हिमाल-रै सालासुङ्गो आरोहण २०८३ स्थानीय सरकार © रुवी भ्याली गाउँपालिका द्र wh gh at ० ० त a कि ।० { nd shart wae घादिङ प्रदेश, नेपाल पत्र संख्याः २०८३/०८४ मिति;२०८३/०६/०६ HA ने.सं. ११४६ अलाथ्व ६, दरभाउपत्रमा हस्ताक्षर गर्ने अधिकार भएको प्रमाण खुल्ने कागजात/अख्तियारी, लागू भएमा | ७. दरभाउपत्र फाराम तथा मूल्य सूची/श1८८ Schedule पूर्ण रूपमा भरी, प्रत्येक पृष्ठमा आधिकारिक व्यक्तिको हस्ताक्षर गरी पेश गर्नुपर्नेछ | ८. निर्घारेत रकमको दरभाउपत्र जमानत (Bid Sccurity) को सक्कल बैंक जमानत वा कार्यालयले स्वीकार गर्ने नगद दाखिला प्रमाण | ९. पर्यटन ऐन,२०३५ को दफा ४ बमोजिम अयोग्य नभएको, सार्वजनिक खरिद कानूतबमोजिम कालोसूचीमा नरहेको तथा खरिद कार्यमा अयोग्य नभएको स्व-घोषणापत्र । १०. पर्यटन ऐन,२०३५ को दफा ३ बमोजिमको इजाजतपत्र । ११. यस कार्यालयले दरभाउपत्र फाराम/खरिदसम्बन्धी कागजातमा माग गरेका अन्य आवश्यक कागजातहरू | नोटः माधि उल्लिखित कागजातहरू स्वप्रमाणित/प्रमाणित प्रतिलिपिका रूपमा, दरभाउपत्र फाराममा तोकिएको ढाँचाअनुसार पेश गर्नुपर्नेछ । कुनै कागजातको मूल प्रति माग भएमा कार्यालयले जुनसुकै समयमा पेश गर्न लगाउन सक्नेछ | a" प्रमुख प्रशासकीय अधिकृत ।। स्वच्छसम्यरसुदरहम्रोच्वाब्यलक्ोल्कबलाााणााण”ण””” सभ्य र सुन्दर: हाम्रो रुवी A Ta रुवी भ्याली मिल; [email protected], वेबसाइट00|५911८/1101,80%.11), Facebook Page: Per SAO] hitps//www.facebook.com/rubi valleymun.gov.np :