Notice Park
The Institute of Chartered Accountants of Nepal
Call for Proposals

सिलबन्दी दरभाउपत्र प्रस्ताव आह्वानको सूचना

Summary

१) नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संस्था, आईक्यान मार्ग, सातदोबाटो, ललितपुर परिसर भित्र संस्थाका कर्मचारी तथा सेवाग्राहीहरुका लागि चमेना गृह (क्यान्टिन) सञ्चालन गर्न दरभाउपत्र प्रस्ताव आह्वान गरी यो सूचना प्रकाशन गरिएको छ । २) दरभाउपत्र प्रस्ताव फारम रम दस्तुर, खरिद गर्ने, पेश गर्ने अन्तिम मिति र…

Auto-generated and may contain errors. Check the original notice before you act on it.

Files

Key details

Organization
The Institute of Chartered Accountants of Nepal
Industry
Gov. Authority/Autonomo. Body
Category
Call for Proposals
Published
Notice date
Fiscal year
FY 2083/84
Source
View on the original website
Text extracted automatically from the notice (may contain errors)

सिलबन्दी (प्रथम पटक प्रकाशित मिति २०८३/०६/२०) १) नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संस्था, आईक्यान मार्ग, सातदोबाटो, ललितपुर परिसर भित्र संस्थाका कर्मचारी तथा सेवाग्राहीहरुका लागि चमेना गृह (क्यान्टिन) सञ्चालन गर्न दरभाउपत्र प्रस्ताव आह्वान गरी यो सूचना प्रकाशन गरिएको छ । २) दरभाउपत्र प्रस्ताव फारम रम दस्तुर, खरिद गर्ने, पेश गर्ने अन्तिम मिति र खोल्ने मिति तथा स्थान : फारम दस्तुर (फिर्ता नहुने) खरिद गर्ने अन्तिम मिति, समय र स्थान पेश गर्ने अन्तिम मिति, समय र स्थान खोल्ने मिति, समय र स्थान रु. १०००/- (अक्षेरुपी एक हजार मात्र) २०८३ कार्तिक ११ गते दिनको १७ :00 बजे, संस्थाको प्रधान कार्यालय, सातदोबाटो २०८३ कार्तिक १२ गते २०८३ कार्तिक १२ गते दिनको १२ :०० बजे, संस्थाको प्रधान दिनको १५ :00 बजे, संस्थाको प्रधान कार्यालय, सातदोबाटो कार्यालय, सातदोबाटो (फारम दस्तुर नबिल बैंकको खाता नं.१७३०१०१७५००१७७ कार्यालयको नाम : नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संस्थाको The inst. OF C.A. of Nepal खातामा जम्मा गर्नुपर्नेछ | ३) दरभाउपत्र प्रस्ताव फारमसाथ दरभाउपत्र जमानत स्वरुप रु. ५०,०००/-/अक्षरुपी पचास हजार रुपैयाँ मात्र) को दरभाउपत्र खोल्ने दिनदेखि कम्तिमा ४५ दिन मान्य अवधी भएको बैंक जमानत वा यस कार्यालयको धरौटी खाता मा रकम जम्मा गरेको भौचर समेत पेश गर्नु पर्नेछ । (धरौटी खाताको विवरण : नबिल बैंक लिमिटेड, खाता नं. : १७३०१०१७५००१७६, The inst. OF C.A. of Nepal) ४) दरभाउपत्र प्रस्ताव खरिद गर्ने, पेश गर्ने अन्तिम दिन वा खोल्ने दिन सार्वजनिक बिदा परेमा त्यसपछि कार्यालय खुलेको दिनलाई अन्तिम दिन मानिनेछ । यस्तो अवस्थामा दरभाउपत्र जमानतको मान्य अवधि सुरुकै अवधि कायम गरिनेछ । ५) एक मात्र दरभाउपत्र प्रस्ताव पेश भई स्वीकृतिको लागि योग्य भएमा एक मात्र दरभाउपत्र प्रस्ताव परेको कारण दरभाउपत्र स्वीकृत गर्न बाधा पर्ने छैन । ६) कारण जनाई या नजनाई प्रस्ताव स्वीकृत गर्ने वा नगर्ने सम्पूर्ण अधिकार यस संस्थामा रहनेछ । ७) चमेनागृहबाट हुने कारोबार एकिन गर्न आवश्यक भएमा दरभाउपत्र फारम खरिद पेश गर्नुभन्दा पहिले यस संस्थाको खरिद शाखाका साथै कार्यालय परिसर निरीक्षण गर्नुहुन यस संस्था अनुरोध गर्दछ l ICAN Marg, Satdobato, Lalitpur Nepal, Tel: 0977-1-5430832, 5430730, Fax:0977-1-5450774 Post Box No.: 5289, E-mail: [email protected], Website: www.ican.org.np

Like

0

Views

1

Comments

0

Share

0

Save

Report