मेडिकल अधिकृत पदको अन्तिम नतिजा प्रकाशन तथा उम्मेदवार सिफारिस सम्बन्धी सूचना ।
Summary
यस सबैला नगरपालिका नगर कार्यपालिकाको कार्ालयबाट सबैला नगर अस्पतालका लागि आवश्यक जनशक्ति पदपूर्ति गर्न प्रकाशित वि.नं. ०१-२०८३। ०८४ स्थानीय स्वास्थ्य सेवा, जनरल हेल्य सभिसिज समूह, अधिकृत आठौं तह, मेडिकल अधिकृत पदको माग पद सङ्ख्या २ (दुई) का लागि लिखित परीक्षामा उत्तीर्ण ४ (चार) जनामध्ये मिति २०८३।०६।
Auto-generated and may contain errors. Check the original notice before you act on it.
Files
- 1b6393b6-3e06-453f-bd2c-22fcbcd7fe42.pdfPDF · 1 page · 379 KBOpen
Key details
- Organization
- Sabaila Municipality
- Industry
- Local Government
- Category
- Result
- Published
- Notice date
- Fiscal year
- FY 2083/84
- Source
- View on the original website
Text extracted automatically from the notice (may contain errors)
८ @ सबैला नगुरपालिका नगर कार्यपार्लिक्कको कार्यालय WA. : २०८३/०८४ wa: मधेशप्रवैश, नेपाल Een [email protected] fafa: 2062106124 अन्तिम नतिजा प्रकाशन तया उम्मेदवार सिफारिस सम्बन्धी सूचना यस सबैला नगरपालिका नगर कार्यपालिकाको कार्ालयबाट सबैला नगर अस्पतालका लागि आवश्यक जनशक्ति पदपूर्ति गर्न प्रकाशित वि.नं. ०१-२०८३। ०८४ स्थानीय स्वास्थ्य सेवा, जनरल हेल्य सभिसिज समूह, अधिकृत आठौं तह, मेडिकल अधिकृत पदको माग पद सङ्ख्या २ (दुई) का लागि लिखित परीक्षामा उत्तीर्ण ४ (चार) जनामध्ये मिति २०८३।०६। १९ गते लिइएको अन्तर्वार्तामा उपस्थित ४ (are) जना उम्मेदवारको लिखित परीक्षाको प्राप्ताइक तथा अन्तर्वार्ताको औसत अड्क समेतको कुल योगका आधारमा देहाय बमोजिमको योग्यताक्रम कायम हुन आएकाले करार नियुक्तिका लागि नगर कार्यपालिकाको कार्यालयमा सिफारिस गरी पदपूर्ति समितिको मिति २०८३/०६/२० मा निर्णय भएको हुँदा सम्बन्धित सबैको जानकारीका लागि यो सूचना प्रकाशन गरिएको छ । सिफारिस योग्यताक्रम: aa. | रोल नं. | उम्मेदवारको नाम | बाबुको नाम ठेगाना | 1१ [ats मनोज यादव भगवान दत्त यादव | सबैला १३ धनुषा | २ | ११९ अखिलेश चौधरी | प्रेमचन्द चौधरी | बोदेबरसाईन १० सप्तरी | वैकल्पिक योग्यताक्रम: aaa. | रोल नं. | उम्मेदवारको नाम | बाबुको नाम ठेगाना la | ११० | afar कुमार यादब | सूर्पनाथ यादव | सुखीपुर १ सिराहा २ [१८ [fie कुमार दास | राम करण दास | हंसपुर न पा ४ धनुषा खिम बहादुर भुजेल संयोजक पदपूर्ति समिति