स्टाफ नर्स पदको अन्तिम नतिजा प्रकाशन तथा उम्मेदवार सिफारिस सम्बन्धी सूचना ।
Summary
यस सबैला नगरपालिका नगर कार्यपालिकाको कार्यालयबाट सबैला नगर अस्पतालका लागि आवश्यक जनशक्ति पदपूर्ति गर्न प्रकाशित वि.नं. ०२.२०८३।०८४ स्थानीय स्वास्थ्य सेवा, जनरल नर्सिङ समूह, सहायक पाँचौ तह, स्टाफ नर्स पदको माग पद सङ्ख्या ६ (a) का लागि लिखित परीक्षामा उत्तीर्ण ७ (सात) जनामध्ये मिति 20521081 २० गते…
Auto-generated and may contain errors. Check the original notice before you act on it.
Files
- f3f4403e-ce1c-41fd-9222-ebff63200bc7.pdfPDF · 1 page · 410 KBOpen
Key details
- Organization
- Sabaila Municipality
- Industry
- Local Government
- Category
- Result
- Published
- Notice date
- Fiscal year
- FY 2083/84
- Source
- View on the original website
Text extracted automatically from the notice (may contain errors)
@ सबैला नगरपालिका नगर कार्यपान्निर्कृक्को कार्यालय सबैला: Ge, न T UAL : २०८३/०८४ Taghing wa मधेश बहँशशनपाल Ems: sabaitamun a genaicorn मिति: 2063106124 अन्तिम नतिजा प्रकाशन तथा उम्मेदवार सिफारिस सम्बन्धी सूचना यस सबैला नगरपालिका नगर कार्यपालिकाको कार्यालयबाट सबैला नगर अस्पतालका लागि आवश्यक जनशक्ति पदपूर्ति गर्न प्रकाशित वि.नं. ०२.२०८३।०८४ स्थानीय स्वास्थ्य सेवा, जनरल नर्सिङ समूह, सहायक पाँचौ तह, स्टाफ नर्स पदको माग पद सङ्ख्या ६ (a) का लागि लिखित परीक्षामा उत्तीर्ण ७ (सात) जनामध्ये मिति 20521081 २० गते लिइएको अन्तर्वार्तामा उपस्थित ७ (सात) जना उम्मेदवारको लिखित परीक्षाको प्राप्ताइक तथा अन्तर्वार्ताको औसत अड्क समेतको कुल योगका आधारमा देहाय वमोजिमको योग्यताक्रम कायम हुन आएकाले करार नियुक्तिका लागि नगर कार्यपालिकाको कार्यालयमा सिफारिस गरी पदपूर्ति समितिको मिति २०८३/०६/२० मा निर्णय भएको हुँदा सम्बन्धित सबैको जानकारीका लागि यो सूचना प्रकाशन गरिएको छ । सिफारिस योग्यताक्रम: यो.नं. | रोल नं. | उम्मेदवारको नाम बाबुको नाम ठेगाना |. | ०२१२ | Ears कुमार साह हिहाई साह कानु [क्षिरेधरनाथ-२,धनुषा २ । ०२१ [ay कुमारी साह भोलासाह | सवैला-१,धनुषा ३ (०२१० | क्चन कुमारी साह उपेन्द्र प्रसाद साह | मिर्चेपा-८,सिराहा ४ [ors अनिता कुमारी महरा रहिन्द्र महरा | मिबिलाबिहारी-४,धनुषा ५ ory | प्रतिभा कुमारी यादव नवल किशोर यादव | सबैला-२, धनुषा ६ ०२४ | मोनिका कुमारी यादव जितेन्द्र कुमार यादव | सबैला-१३,धनुषा वैकल्पिक योग्यताक्रम बै.यो.नं. | रोल नं. | उम्मेदवारको नाम बाबुको नाम [ठेगाना [१ | ०२६ | ममता कुमारी कुशवाहा | अशोक महतो | मिथिला- ३, धनुषा ez कट्टी खिम बहादुर भुजेल संयोजक पदपूर्ति समिति की तेती ति ले