अभिमुखिकरण कार्यक्रममा सहभागी हुने सम्बन्धी सूचना !!

Summary
उपरोक्त विषयमा, यस एभेरष्ट क्लब, दैलेखद्ाए सञ्चालित बाल संवेदनशील सामाजिक सुरक्षा कार्यक्रम परियोजना अन्तर्गत त्यस गाउँपालिकामा तयार पारिएको "सामाजिक सुरक्षा भत्ता कार्यक्रमका लागि योग्य सबै लाभग्राहीहरूको पहुँच सुनिश्चित गर्न निर्मित आधारभूत कार्यविधि, २०८३” सम्बन्धी अभिमुखीकरण कार्यक्रम सञ्चालन…
Auto-generated and may contain errors. Check the original notice before you act on it.
Files
- 5b6a9907-ce13-4ca9-8eb8-ba2760c20733.jpgJPEG · 644×910 · 66 KBOpen
Key details
- Organization
- Naumule Rural Municipality
- Industry
- Local Government
- Category
- Guidelines
- Published
- Notice date
- Fiscal year
- FY 2083/84
- Source
- View on the original website
Text extracted automatically from the notice (may contain errors)
“हाम्रो चाहना सभ्य र स्वावलम्बी समाज निर्माणको परिकल्पना” “Our willingness to create cwilzed & self reliance society” Govt. of ताकम Ragetreton No. 100! _ 9०८ ७०७० No 5 एभरेष्ट क्लब, दैलेख EVEREST CLUB, DAILEKH २०५० cad 2050 a पत्र संख्या : २०८३-०८४ मिति: २०८३/०६/१९ चलानीनं.: ८ ०१, श्री प्रमुख प्रशासकीय अघिकृतज्यू नौमूले गाउँपालिकाको कार्यालय, दैलेख। विषय: सामाजिक सुरक्षा भत्ता कार्यक्रमका लागि योग्य सबै लाभग्राहीहरूको, पहुँच सुनिश्चित गर्न निर्मित आधारभूत कार्यविधि, २०८३ सम्बन्धी अभिमुखीकरण कार्यक्रम | उपरोक्त विषयमा, यस एभेरष्ट क्लब, दैलेखद्ाए सञ्चालित बाल संवेदनशील सामाजिक सुरक्षा कार्यक्रम परियोजना अन्तर्गत त्यस गाउँपालिकामा तयार पारिएको "सामाजिक सुरक्षा भत्ता कार्यक्रमका लागि योग्य सबै लाभग्राहीहरूको पहुँच सुनिश्चित गर्न निर्मित आधारभूत कार्यविधि, २०८३” सम्बन्धी अभिमुखीकरण कार्यक्रम सञ्चालन गर्नुपर्ने भएकाले तपसिलमा उल्लेखित समय, मिति र सहभागीहरूको जानकारीका लागि अनुरोध छ | तपसिल मिति: २०८३/०६/२६ र २७ गते समय: बिहान १०:०० बजेदेखि ५:०० बजेसम्म स्थान: नौमूले गाउँपालिकाको सभाहल सहभागीहरू: १. पालिका अध्यक्ष ज्यू तथा उपाध्यक्ष ज्यू। २, प्रमुख प्रशासकीय अधिकृत ज्यू। ३. प्रत्येक बडा समितिबाट १ जना सामाजिक सुरक्षा सम्पर्क व्यक्ति तोकी अभिमुखीकरण कार्यक्रममा सहभागी हुने। ४. नौमूले गाउँपालिका वडा नं. १-८ का वडा सचिव ज्यू। ५, विषयगत शाखा — महिला, बालबालिका तथा ज्येष्ठ नागरिक शाखा र पञ्जीकरण शाखा | भवदीय ji ey दीपक कुमार शाही “ais कार्यकारी निर्देशक i = | एभेष्ट क्लब दैलेख । छ boat ah