मध्यपुर थिमि नगरपालिकाको बेरुजु सम्बन्धमा सामाजिक सञ्चालमा फैलिएको अपुष्ट समाचार स्पष्ट पारिएको बारे सूचना

Summary
मध्यपुर थिमि नगरपालिकाको बेरुजु सम्बन्धमा सामाजिक सञ्चालमा फैलिएको अपुष्ट समाचार स्पष्ट थिमि नगरपालिकाको बेरुजु सम्बन्धमा सामाजिक सञ्चालमा फैलिएको अपुष्ट समाचार स्पष्ट पारिएको बारे यस मध्यपुर थिमि नगरपालिकाको आ.व. २०८१/८२ को अन्तिम लेखा परीक्षण प्रतिवेदनमा उल्लेखित विषयमा Ground Zero नामको सामाजिक…
Auto-generated and may contain errors. Check the original notice before you act on it.
Files
Key details
- Organization
- Madhyapur Thimi Municipality
- Industry
- Local Government
- Category
- Reports
- Published
- Notice date
- Fiscal year
- FY 2081/82
- Source
- View on the original website
Text extracted automatically from the notice (may contain errors)
स्थानीय सरकार 0१३ AS बस् Pl 2 मध्यपुर शिमि नगरपालिका Za) > ae LocalGovernment , RTH Madhyapur Thimi Municipality — नगर कार्यपालिकाको कार्यालय लत्ता शि थरि oe of yee ea ea ae | £5505 Thimi, rend Are Province, Nepal en 7111: Ref. No.: ॥ टर Bw & ie Website:www.madhyapurthimimun.gov.np a ea हि > Pete = २०७३ मितिः२०८३/०६/२८ ने.सं११४६कौलाथ्व:४ मध्यपुर थिमि नगरपालिकाको बेरुजु सम्बन्धमा सामाजिक सञ्चालमा फैलिएको अपुष्ट समाचार स्पष्ट थिमि नगरपालिकाको बेरुजु सम्बन्धमा सामाजिक सञ्चालमा फैलिएको अपुष्ट समाचार स्पष्ट पारिएको बारे यस मध्यपुर थिमि नगरपालिकाको आ.व. २०८१/८२ को अन्तिम लेखा परीक्षण प्रतिवेदनमा उल्लेखित विषयमा Ground Zero नामको सामाजिक सञ्चालमा प्रसारण भएको समाचारको विषयमा नगरपालिकाको ध्यानाकर्षण भएको र सो विषयमा निम्नानुसार स्पष्ट पारिएको व्यहोरा अनुरोध छ। १. आवश्यक कागजात वा प्रमाण पेश नगरी भुक्तानी दिएको भन्ने विषयः सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने ज्येष्ठ नागरिक, दलित ज्येष्ठ नागरिरक, बिधवा तथा एकल महिला र अपाङ्गता भएका व्यक्तिहरुको सामाजिक सुरक्षा खातामा जम्मा गर्न सम्बन्धित बैंकमा पठाईएको रकम रु. ६४,५३,५१९ । ८५ समेत समावेश भएकोमा सामाजिक सुरक्षा भत्ता वितरण कार्यविधि,२०८२ . को दफा २९ बमोजिम एक आर्थिक वर्ष सम्म एकपटक पनि रकम नझिकेका लाभग्राहीको विवरण तथा राष्ट्रिय परिचय पत्र तथा पञ्जीकरण विभागको परिपत्र अनुसार पार्किङ्ग वा सेटल्मेन्ट खातामा बाँकी रहेको रकमको विवरण सम्बन्धित बैंकसँग माग गरी लाभग्राहीले के कारणले रकम नझिकेको हो यकिन गर्ने कार्य भैरहेको र बाँकी रकम बेरुजु wale गर्ने प्रकृयामा रहेको । २. मध्यपुर थिमि नगरपालिका एक परम्परागत शहर समेत भएकोले शंखधर पार्क, नगदेश लयाकु दरबार, बसि पुःखु सङ्ग्रालय जस्ता सम्पदाहरु परम्परागत शैली र स्थानीय कला र सीप प्रयोग गरी निर्माण गर्नु गर्ने र नगरपालिकाको स्रोत अभावको कारण एकै पटक ठूलो बजेट बिनियोजन गरी ठेक्का आह्वान गर्न नसकेको कारण स्थानीय सीप, कला, स्रोत सधन र जनसहभागिता समेत उपयोग हुने गरी पालिकाको स्रोत अनुसारको बार्षिक बजेट विनियोजन a I a