कार्यमूलक अनुसन्धानका लागि प्रस्ताव पेश गर्ने सम्बन्धी सूचना


Summary
(प्रथम पटक प्रकाशित; मिति 2053 106 124) मध्यपुर थिमि नगरपालिकाको चालु आर्थिक वर्षको वार्षिक स्वीकृत कार्यक्रम अन्तर्गत “कार्यमूलक अनुसन्धान गर्नका लागि प्रस्तावका आधारमा १० जनालाई आर्थिक अनुदान” कार्यक्रम सञ्चालन गर्न लागिएको हुँदा नगरपालिका अन्तर्गत सञ्चालित सामुदायिक विद्यालयहरूमा कार्यरत इच्छुक…
Auto-generated and may contain errors. Check the original notice before you act on it.
Files
- 7c4e7d69-c239-400c-8588-21deefd8c992.jpegJPEG · 1122×1599 · 277 KBOpen
- 53c6379b-6b98-44f2-99d9-9d605ffff228.jpegJPEG · 1138×1599 · 270 KBOpen
Key details
- Organization
- Madhyapur Thimi Municipality
- Industry
- Local Government
- Category
- Guidelines
- Published
- Notice date
- Fiscal year
- FY 2083/84
- Deadline
- Source
- View on the original website
Text extracted automatically from the notice (may contain errors)
7c4e7d69-c239-400c-8588-21deefd8c992.jpeg
al fee स्थानीय सरकार oa, Cae tA [वास Tak ga Ca RnR, मध्यपुर थिमि नगरपालिका ( Local Government & 4&Madhyaput Thimi Municipality a, § caso 4 ———< SO |; नगर कार्यपालिकाको कार्यालय & १ 6631405 % १), Office of Municipal Executive Ambulance: ces; p00 Poe wa a. किक ec थिमि, भक्तपुर, बागमती प्रदेश, नेपाल Fax: 977-1-6630225 Ref. No.: २०७३ : Thimi, Bhaktapur, Bagmati Province, Nepal Website: www.madhyapurthimimun.gov.np Bt कार्यमूलक अनुसन्धानका लागि प्रस्ताव पेश गर्ने सम्बन्धी सूचना (प्रथम पटक प्रकाशित; मिति 2053 106 124) मध्यपुर थिमि नगरपालिकाको चालु आर्थिक वर्षको वार्षिक स्वीकृत कार्यक्रम अन्तर्गत “कार्यमूलक अनुसन्धान गर्नका लागि प्रस्तावका आधारमा १० जनालाई आर्थिक अनुदान” कार्यक्रम सञ्चालन गर्न लागिएको हुँदा नगरपालिका अन्तर्गत सञ्चालित सामुदायिक विद्यालयहरूमा कार्यरत इच्छुक शिक्षकहरूबाट देहायका शर्त तथा मापदण्डको अधीनमा रही कार्यमूलक अनुसन्धानका लागि प्रस्ताव पेश गर्न यो सूचना प्रकाशित गरिएको छ। १. प्रस्ताव पेश गर्नका लागि आवश्यक योग्यता देहायका योग्यता पुगेका शिक्षकहरूले कार्यमूलक अनुसन्धानका लागि प्रस्ताव पेश गर्न सक्नेछन् : १. मध्यपुर थिमि नगरपालिका अन्तर्गत सञ्चालित सामुदायिक विद्यालयमा स्थायी/करार/राहत/कार्यरत शिक्षक हुनुपर्ने। , २. सम्बन्धित तहमा अध्यापनरत भई विद्यालयको शैक्षिक सुधार तथा विद्यार्थीको सिकाइ उपलब्धि अभिवृद्धिमा योगदान पुन्याउने प्रकृतिको अनुसन्धान प्रस्ताव पेश गर्नुपर्ने | ३. प्रस्तावित कार्यमूलक अनुसन्धान विद्यालयको वास्तविक शैक्षिक समस्या, सिकाइ उपलव्धि, शिक्षण- सिकाइ प्रक्रिया, विद्यार्थीको व्यवहार, उपस्थिति, मूल्याङ्कन, समावेशिता बा बिद्यालय सुधारसँग प्र.अ. र सहायक प्र.अ. सम्बन्धित हुनुपर्ने । ४. एउटै शिक्षकले एक भन्दा बढी अनुसन्धान प्रस्ताव पेश गर्न नपाउने । ५. यस कार्यक्रमबाट अनुदान प्राप्त गरी सम्पन्न गरिसकेको उही विषय/अनुसन्धानलाई पुनः प्रस्तावका रूपमा पेश गर्न नपाउने। ६, प्रस्तावित अनुसन्धान तोकिएको समयावधि भित्र सम्पन्न गरी प्रतिवेदन पेश गर्न सक्ने प्रतिबद्धता भएको हुनुपर्ने। २. पेश गर्नुपर्ने कागजातहरु प्रस्तावका साथ देहायका कागजातहरू अनिवार्य रूपमा पेश गर्नुपर्नेछ : , १. तोकिएको ढाँचामा तयार गरिएको कार्यमूलक अनुसन्धान प्रस्ताव | २. शिक्षकको नेपाली नागरिकताको प्रमाणपत्रको प्रतिलिपि | ३. सम्बन्धित विद्यालयमा कार्यरत रहेको प्रमाणित हुने शिक्षक नियुक्ति/करार/सेवा सम्बन्धी कागजातको प्रतिलिपि । ४. सम्बन्धित विद्यालयका प्रधानाध्यापकको सिफारिस पत्र | ५, शिक्षकको शैक्षिक योग्यताको प्रमाणपत्रको प्रतिलिपि । प्रमुख शिक्षा,युवा तथा खेलकुद शाखा ih स्थानीय सरकार मगदुब् Ta RRR पु मध्यपुर थिमि नगरपालिका ¢ Local Government aw) {2%Madhyapur Thimi Municipality = je (१ (५० नगर कार्यपालिकाको कार्यालय न सिमी eS # Office of Municipal Executive Ambulance: 6631000 See थिमि, भक्तपुर, बागमती प्रदेश, नेपाल Fax: 977-1-6630225 Ref. No.: २०७३ : Thimi, Bhaktapur, Bagmati Province, Nepal Website: www.madhyapurthimimun.gov.np कार्यमूलक अनुसन्धानका लागि प्रस्ताव पेश गर्ने सम्बन्धी सूचना (प्रथम पटक प्रकाशित; मिति 2053 106 124) मध्यपुर थिमि नगरपालिकाको चालु आर्थिक वर्षको वार्षिक स्वीकृत कार्यक्रम अन्तर्गत “कार्यमूलक अनुसन्धान गर्नका लागि प्रस्तावका आधारमा १० जनालाई आर्थिक अनुदान” कार्यक्रम सञ्चालन गर्न लागिएको हुँदा नगरपालिका अन्तर्गत सञ्चालित सामुदायिक विद्यालयहरूमा कार्यरत इच्छुक शिक्षकहरूबाट देहायका शर्त तथा मापदण्डको अधीनमा रही कार्यमूलक अनुसन्धानका लागि प्रस्ताव पेश गर्न यो सूचना प्रकाशित गरिएको छ। १. प्रस्ताव पेश गर्नका लागि आवश्यक योग्यता देहायका योग्यता पुगेका शिक्षकहरूले कार्यमूलक अनुसन्धानका लागि प्रस्ताव पेश गर्न सक्नेछन् १. मध्यपुर थिमि नगरपालिका अन्तर्गत सञ्चालित सामुदायिक विद्यालयमा स्थायी/करार/राहत/कार्यरत शिक्षक हुनुपर्ने। २. सम्बन्धित तहमा अध्यापनरत भई विद्यालयको शैक्षिक सुधार तथा विद्यार्थीको सिकाइ उपलब्धि अभिवृद्धिमा योगदान पुन्याउने प्रकृतिको अनुसन्धान प्रस्ताव पेश गर्नुपर्ने | ३. प्रस्तावित कार्यमूलक अनुसन्धान विद्यालयको वास्तविक शैक्षिक समस्या, सिकाइ उपलव्धि, शिक्षण- सिकाइ प्रक्रिया, विद्यार्थीको व्यवहार, उपस्थिति, मूल्याङ्कन, समावेशिता बा बिद्यालय सुधारसँग प्र.अ. र सहायक प्र.अ. सम्बन्धित हुनुपर्ने । ४. एउटै शिक्षकले एक भन्दा बढी अनुसन्धान प्रस्ताव पेश गर्न नपाउने । ५. यस कार्यक्रमबाट अनुदान प्राप्त गरी सम्पन्न गरिसकेको उही विषय/अनुसन्धानलाई पुनः प्रस्तावका रूपमा पेश गर्न नपाउने | ६, प्रस्तावित अनुसन्धान तोकिएको समयावधि भित्र सम्पन्न गरी प्रतिवेदन पेश गर्न सक्ने प्रतिबद्धता भएको हुनुपर्ने। २. पेश गर्नुपर्ने कागजातहरु प्रस्तावका साथ देहायका कागजातहरू अनिवार्य रूपमा पेश गर्नुपर्नेछ : १. तोकिएको ढाँचामा तयार गरिएको कार्यमूलक अनुसन्धान प्रस्ताव | २. शिक्षकको नेपाली नागरिकताको प्रमाणपत्रको प्रतिलिपि | ३. सम्बन्धित विद्यालयमा कार्यरत रहेको प्रमाणित हुने शिक्षक नियुक्ति/करार/सेवा सम्बन्धी कागजातको प्रतिलिपि । ४. सम्बन्धित विद्यालयका प्रधानाध्यापकको सिफारिस पत्र | ५, शिक्षकको शैक्षिक योग्यताको प्रमाणपत्रको प्रतिलिपि । प्रमुख शिक्षा,युवा तथा खेलकुद शाखा
53c6379b-6b98-44f2-99d9-9d605ffff228.jpeg
alte स्थानीय सरकार os, , ~~ Oy waa waka go > मध्यपुर थिमि नगरपालिका (Me) : Local Government FIN Madhyapur Thimi Municipality oes ११६४" & नगर कार्यपालिकाको कार्यालय a 5531405 Os wt “ Office of Municipal Executive Ambulance: 6631000 Pope at थिमि, भक्तपुर, बागमती प्रदेश, नेपाल Fax: 977-1-6630225 Ref. No.: २०७३ Thimi, Bhaktapur, Bagmati Province, Nepal Website: www.madhyapurthimimun.gov.np eee OU OC ६. अनुसन्धान कार्य सम्पन्न गर्ने सम्बन्धमा शिक्षकको प्रतिबद्धता पत्र । ७. प्रस्तावमा उल्लेख गरिएका तथ्य तथा विवरण पुष्टि हुने आवश्यक अन्य कागजातहरू | ८. तोकिएको ढाँचामा माग गरिएका अन्य कागजातहरू | ४. प्रस्तव छनौट तथा आर्थिक अनुदान प्राप्त प्रस्तावहरू तोकिएको मापदण्डका आधारमा मूल्याङ्कन गरी उत्कृष्ट तथा उपयुक्त १० वटा प्रस्ताव छनोट गरिनेछ। छनोट भएका शिक्षकहरूलाई स्वीकृत कार्यक्रम तथा बजेटको सीमाभित्र रही नियमानुसार आर्थिक अनुदान उपलब्ध गराइनेछ। प्रस्ताव Yeast गर्दा अनुसन्धानको विषयको सान्दर्भिकता, समस्या पहिचान, उद्देश्यको स्पष्टता, अनुसन्धान विधि, व्यवहारिकता, अपेक्षित उपलब्धि, बिद्यालयको शैक्षिक सुधारमा पार्ने प्रभाव तथा प्रस्तावको मौलिकतालाई आधार बनाइनेछ। ५. प्रस्ताव पेश गर्ने अवधि र स्थान इच्छुक शिक्षकहरूले यो सूचना प्रकाशित भएको मितिले २१ (wats) दिनभित्र आफ्नो प्रस्ताव तथा आवश्यक कागजातहरू संलग्न गरी सम्बन्धित विद्यालयमार्फत वा स्वयं मध्यपुर थिमि नगरपालिका, शिक्षा, युवा तथा खेलकुद शाखामा पेश गर्नुपर्नेछ प्रस्ताव पेश गर्ने अन्तिम मिति; मिति२०८३ । ०७। १० गते कार्यालय समय भित्र । प्रस्ताव पेश गर्ने स्थान : शिक्षा, युवा तथा खेलकुद शाखा, मध्यपुर थिमि नगरपालिका । ६. अन्य शर्तहरु १. तोकिएको समयभित्र प्राप्त नभएका तथा आवश्यक कागजात पूरा नभएका प्रस्तावहरू मूल्याड्नमा समावेश गरिने छैन। २. प्रस्तावमा उल्लेख भएका विवरण झुटा वा गलत प्रमाणित भएमा जुनसुकै चरणमा प्रस्ताव/अनुदान रद्द गर्न सकिनेछ। ३. छनोट भएका शिक्षकले स्वीकृत प्रस्ताव बमोजिम अनुसन्धान कार्य सम्पन्न गरी तोकिएको समय भित्र अनुसन्धान प्रतिवेदन पेश गर्नुपर्नेछ | ४. अनुसन्धानका क्रममा प्राप्त तथ्य, निष्कर्ष तथा प्रतिवेदनको बौद्धिक तथा शैक्षिक उपयोग नगरपालिकाले प्रचलित कानुन तथा सम्झौता बमोजिम गर्न सक्नेछ। , ५, अनुदान रकमको खर्च तथा लेखा परीक्षण सम्बन्धी व्यवस्था प्रचलित कानुन बमोजिम हुनेछ। ६. यस सूचनामा उल्लेख नभएका विषयमा आवश्यक निर्णय गर्ने अधिकार मध्यपुर थिमि नगरपालिकामा निहित रहनेछ। थप जानकारीका लागि :मध्यपुर थिमि नगरपालिका शिक्षा, युवा तथा खेलकुद शाखा ce प्रमुख शिक्षा,युवा तथा खेलकुद शाखा स्थानीय सरकार wa Te eee पु मध्यपुर थिमि नगरपालिका € ९७») Local Government ५९७9 सय 00 हि Madhyapur Thimi Municipality es { pie नगर कार्यपालिकाको कार्यालय 6631405 «री. Office of Municipal Executive Ambulance: 6631600 we थिमि, भक्तपुर, बागमती प्रदेश, नेपाल Fax: 977-1-6630225 Ref. No २०७३ Thimi, Bhaktapur, Bagmati Province, Nepal Website: www.madhyapurthimimun.gov.np ६. अनुसन्धान कार्य सम्पन्न गर्ने सम्बन्धमा शिक्षकको प्रतिबद्धता पत्र । ७. प्रस्तावमा उल्लेख गरिएका तथ्य तथा विवरण पुष्टि हुने आवश्यक अन्य कागजातहरू | ८. तोकिएको ढाँचामा माग गरिएका अन्य कागजातहरू | ४. प्रस्तव छनौट तथा आर्थिक अनुदान प्राप्त प्रस्तावहरू तोकिएको मापदण्डका आधारमा मूल्याङ्कन गरी उत्कृष्ट तथा उपयुक्त १० वटा प्रस्ताव छनोट गरिनेछ। छनोट भएका शिक्षकहरूलाई स्वीकृत कार्यक्रम तथा बजेटको सीमाभित्र रही नियमानुसार आर्थिक अनुदान उपलब्ध गराइनेछ। प्रस्ताव Yeast गर्दा अनुसन्धानको विषयको सान्दर्भिकता, समस्या पहिचान, उद्देश्यको स्पष्टता, अनुसन्धान विधि, व्यवहारिकता, अपेक्षित उपलब्धि, विद्यालयको शैक्षिक सुधारमा पार्ने प्रभाव तथा प्रस्तावको मौलिकतालाई आधार बनाइनेछ। ५. प्रस्ताव पेश गर्ने अवधि र स्थान इच्छुक शिक्षकहरूले यो सूचना प्रकाशित भएको मितिले २१ (wats) दिनभित्र आफ्नो प्रस्ताव तथा आवश्यक कागजातहरू संलग्न गरी सम्बन्धित विद्यालयमार्फत वा स्वयं मध्यपुर थिमि नगरपालिका, शिक्षा, युवा तथा खेलकुद शाखामा पेश गर्नुपर्नेछ प्रस्ताव पेश गर्ने अन्तिम मितिः मिति२०८३। ०७। १० गते कार्यालय समय भित्र। प्रस्ताव पेश गर्ने स्थान : शिक्षा, युवा तथा खेलकुद शाखा, मध्यपुर थिमि नगरपालिका । ६. अन्य शर्तहरु १. तोकिएको समयभित्र प्राप्त नभएका तथा आवश्यक कागजात पूरा नभएका प्रस्तावहरू मूल्याड्गनमा समावेश गरिने छैन। २. प्रस्तावमा उल्लेख भएका विवरण झुटा वा गलत प्रमाणित भएमा जुनसुकै चरणमा प्रस्ताव/अनुदान रद्द गर्न सकिनेछ। ३. छनोट भएका शिक्षकले स्वीकृत प्रस्ताव बमोजिम अनुसन्धान कार्य सम्पन्न गरी तोकिएको समय भित्र अनुसन्धान प्रतिवेदन पेश गर्नुपर्नेछ | ४. अनुसन्धानका क्रममा प्राप्त तथ्य, निष्कर्ष तथा प्रतिवेदनको बौद्धिक तथा शैक्षिक उपयोग नगरपालिकाले प्रचलित कानुन तथा सम्झौता बमोजिम गर्न सक्नेछ। ५, अनुदान रकमको खर्च तथा लेखा परीक्षण सम्बन्धी व्यवस्था प्रचलित कानुन बमोजिम हुनेछ। ६. यस सूचनामा उल्लेख नभएका विषयमा आवश्यक निर्णय गर्ने अधिकार मध्यपुर थिमि नगरपालिकामा निहित रहनेछ। थप जानकारीका लागि :मध्यपुर थिमि नगरपालिका शिक्षा, युवा तथा खेलकुद शाखा ce प्रमुख शिक्षा,युवा तथा खेलकुद शाखा