Notice Park
Ministry of Social Development, Karnali Province
Vacancy

चिकित्सक तथा स्वास्थ्यकर्मी सेवा करारमा लिने सम्बन्धी सूचना ।

Summary

प्रदेश अस्पताल, सुर्खेतको स्वास्थ्य सेवा अन्तर्गतका विभिन्न समूह तथा उपसमूहका तपसिल बमोजिम पदमा पदपूर्ति गर्नको लागि प्रदेश लोक सेवा आयोग, कर्णाली प्रदेशबाट पदपूर्तिका लागि सिफारिस भई आएमा वा स्थायी कर्मचारी खटिई आएमा वा अन्य व्यवस्था भएमा स्वत: नरहने गरी स्वास्थ्य सेवाका देहाय बमोजिमका पदहरूमा…

Auto-generated and may contain errors. Check the original notice before you act on it.

Files

Key details

Organization
Ministry of Social Development, Karnali Province
Industry
Province
Category
Vacancy
Published
Notice date
Fiscal year
FY 2083/84
Source
View on the original website
Text extracted automatically from the notice (may contain errors)

कर्णाली प्रदेश सरकार सामाजिक विकास मन्त्रालय वीरेन्द्रनगर, सुर्खेत (प्रथम पटक सूचना प्रकाशित मिति २०८३/०६/२२) प्रदेश अस्पताल, सुर्खेतको स्वास्थ्य सेवा अन्तर्गतका विभिन्न समूह तथा उपसमूहका तपसिल बमोजिम पदमा पदपूर्ति गर्नको लागि प्रदेश लोक सेवा आयोग, कर्णाली प्रदेशबाट पदपूर्तिका लागि सिफारिस भई आएमा वा स्थायी कर्मचारी खटिई आएमा वा अन्य व्यवस्था भएमा स्वत: नरहने गरी स्वास्थ्य सेवाका देहाय बमोजिमका पदहरूमा प्राविधिक कर्मचारी सेवा करारमा लिनुपर्ने भएकाले तपसिल बमोजिमको योग्यता पुगेका नेपाली नागरिकहरुले मिति २०८३ साल कार्तिक qo गते कार्यालय समयभित्र सामाजिक विकास मन्त्रालय कर्णाली प्रदेशमा दरखास्त पेस गर्न सम्बन्धित सबैको जानकारीको लागि यो सूचना प्रकाशन गरिएको छ । तपसिल: सेवा/समूह/उपसमूह स्वीकृत संगठनसंरचना अनुसारको पद/तह माग सङ्ख्या (जना) [| कै | | १ | १/२०८३/०८४ स्वास्थ्य पेडियाट्रिक्स/ पेडियाट्रिक कन्सल्टेन्ट पेडियाट्रिसियन /९तह १ २ २/२०५३/०५४ । स्वास्थ्य/पेडियाट्रिक्स/ नियोनेटोलोजी कन्सल्टेन्ट नियोनेटोलोजिष्ट /९तह १ ३ ३/२०5३/०८४ स्वास्थ्य / मेडिसिन / ग्याष्ट्रो कन्सल्टेन्ट ग्याष्ट्रो-इन्टेरोलोजिष्ट/९तह १ ४ | ४/२०८३/००४ स्वास्थ्य / मेडिसिन / ट्रपिकल कन्सल्टेन्ट कार्डियोलोजिष्ट /९तह १ ५ X/ROGR/OGY स्वास्थ्य / मेडिसिन / नेफ्रोलोजी कन्सल्टेन्ट नेफ्रोलोजिष्ट/९तह १ ६ ६/२०८३/०८४ स्वास्थ्य / मेडिसिन / न्यूरोलोजी कन्सल्टेन्ट न्यूरोलोजिष्ट/९तह १ ७ 9/2053 /05% स्वास्थ्य “मेडिसिन / इन्डोक्राइनोलो कन्सल्टेन्ट इन्डोक्राईनोलोजिष्ट /९तह | = | 5/2058 /05% स्वास्थ्य / मेडिसिन / फरेन्सिक फरेन्सिक मेडिसिन अधिकृत /९तह | १ | ९ ९/२०८३/०८४ स्वास्थ्य / सर्जरी / पेडियाट्रिक सर्जरी कन्सल्टेन्ट पेडियाट्रिक सर्जन ९ तह १ १० | १०/२०५३/०८४ स्वास्थ्य / सर्जरी ८ ग्याष्ट्रो कन्सल्टेन्ट सर्जरी ग्याष्ट्रोकोलोजिष्ट/९तह १ ११ | ११/२०८३/०८४ स्वास्थ्य / अटोरिनो ल्यारंगोलोजी कन्सल्टेन्ट इ.एन.टी. सर्जन /९ तह | १ । १२/२०८३/०८४ स्वास्थ्य / मेडिसिन / जनरल मेडिसिन कन्सल्टेन्ट मेडिकल जनरलिष्ट /९ तह १३/२०८३/०६४ स्वास्थ्य / रेडियोलोजी / रेडियो कन्सल्टेन्ट रेडियोलोजिष्ट/९ तह १४ | १४/२०5३/०५८४ स्वास्थ्य / प्याथोलोजी / जनरल कन्सल्टेन्ट प्याथोलोजिष्ट /९तह १ १५ | १५/२०८३/०८४ स्वास्थ्य /मे.ल्या.टे. ज.मे.ल्या.टे. उप-प्रमुख मेडिकल ल्याव /९ तह १ १६ | १६/२०८३/०८४ स्वास्थ्य / एनेस्थेसियोलोजी कन्सल्टेन्ट एनेस्थेसियोलोजिष्ट /९ तह र्‌ १७ | १७/२०८३/०८४ स्वास्थ्य ज.हे.स. मेडिकल अधिकृत/८ तह ३ १५/२०५३/०५८४ स्वास्थ्य /विविध डायलाइसिस टेक्निसियन “५ तह १. उम्मेदवारको योग्यता : क. नेपाली नागरिक, ख. न्यूनतम योग्यता: माथि उल्लिखित पदहरुको उम्मेदवार हुन नेपाल सरकारबाट मान्यता प्राप्त शिक्षण संस्था वा विश्वविद्यालयबाट सम्बन्धित विषयमा नेपाल स्वास्थ्यसेवा नियमावली, २०५५ को अनुसूची-६ बमोजिम सम्बन्धित समूह तथा उपसमूहमा रहने पदहरूको लागि तोकिएको योग्यता पूरा गरेको, ग. विदेशी शिक्षण संस्थाबाट अध्ययन गर्नेको हकमा समकक्षता प्रमाणपत्र, उमेर हद: अधिकृतस्तरको लागि न्यूनतम २१ वर्ष र सहायकस्तरको लागि १५ वर्ष उमेर पुरा भएको, सम्बन्धित स्वास्थ्य सम्बद्ध व्यवसायिक परिषद्मा दर्ता तथा नवीकरण समेत भएको, स्थायी बसोबास गरेको व्यहोराको सम्बन्धित स्थानीय तहको सिफारिस पत्र, . समावेशीता ।महिला, आदिवासी जनजाति, मधेसी, पिर्छाडएको क्षेत्र, दलित) को हकमा अनिवार्य रुपमा सम्बन्धित विवरण खुलेको प्रमाणित कागजात, अपाङ्गताको हकमा अनिवार्य रुपमा अपाङ्गता खुलेको प्रमाणित कागजात, झ. नैतिक पतन देखिने फौजदारी अभियोगमा अदालतबाट कसुरदार नठहरिएको र a. भविष्यमा सरकारी सेवाको निमित्त अयोग्य ठहरिने गरी बर्खास्त नभएको हुनु पर्नेछ । २. दरखास्त दिने विधि: योग्यता पुगेका इच्छुक उम्मेदवारहरुले यस मन्त्रालयमा दरखास्त फारम भरेको सक्कलै फाइल पेस गर्नुपर्ने छ । चिकित्सकको हकमा मात्र मन्त्रालयको इमेल ठेगाना [email protected] मार्फत्‌ दरखास्त पेस गर्न सकिनेछ | यसरी अनलाईनबाट दरखास्त पेस गर्दा एउटै pdf फायल तयार गरी पेस गर्नु पर्नेछ । अन्तिम दिन सार्वजनिक विदा परेमा सोको भोलि पल्टसम्म दरखास्त दिन सकिनेछ | दरखास्त फारम यस मन्त्रालयको वेवसाइट www.mosd.karnali.gov.npare प्राप्त गर्न सकिनेछ | दरखास्त साथ संलग्न गर्नुपर्ने कागजातहरु: दरखास्त फारम भरी फारममा तोकिएको स्थानमा पासपोर्ट साइजको फोटो टाँसी उम्मेदवारको व्यक्तिगत विवरण, एसएलसी /एसईई देखि न्यूनतम शैक्षिक योग्यतासम्मका सबै प्रमाणपत्रको प्रतिलिपि, सम्बन्धित काउन्सिलमा दर्ता भएको प्रमाणपत्रको प्रतिलिपि, अनुभवको प्रमाणित प्रतिलिपि तथा नेपाली नागरिकताको प्रमाणपत्रको प्रतिलिपि साथ दरखास्त पेस गर्नुपर्नेछ। उम्मेदवारले सबै कागजातमा सक्कल बमोजिम नक्कल ठिक भएको प्रमाणित गरेको हुनुपर्नेछ | . छनौट प्रक्रिया: कर्णाली प्रदेश सरकारद्वारा स्वीकृत “प्राविधिक जनशक्ति सेवा करारमा छनौट गर्ने कार्यविधि, २०७६ (संसोधन सहित)” अनुरुप छनौट कार्य हुनेछ । सेवा सुविधा: पारिश्रमिक तथा सेवाका शर्तहरु कर्णाली प्रदेश सरकारको नियम अनुसार हुनेछ | लोक सेवा आयोगबाट पदपूर्तिका लागि सिफारिस भई आएमा वा स्थायी कर्मचारी खटिई आएमा वा अन्य व्यवस्था भएमा यसरी करारमा नियुक्ति भएका चिकित्सक तथा स्वास्थ्यकर्मीहरुलाई जुनसुकै बेला हटाउन सकिनेछ । म्याद नाघी आएको र रित नपुगेको दरखास्तलाई मान्यता दिईने छैन । दरखास्त वापत कुनै शुल्क लाग्ने छैन । यो सूचना यस मन्त्रालयको वेवसाइट www.mosd.karnali.gov.np र सूचना पाटी मार्फत हेर्न सकिनेछ । पुनश्च : थप जानकारीका लागि सम्पर्क नं. ०5३-५२३६७२ oa 4 4s ay नि x ० 0 arn ०

Like

0

Views

0

Comments

0

Share

0

Save

Report

Notice Park on your phone

Alerts for new notices, even on slow connections.