Notice Park
Yamunamai Rural Municipality
Guidelines

अपाङ्गता भएका व्यक्तिको परिचय-पत्र वितरण कार्यविधि, २०७६

Files

Key details

Organization
Yamunamai Rural Municipality
Industry
Local Government
Category
Guidelines
Published
Notice date
Fiscal year
FY 2083/84
Source
View on the original website
Text extracted automatically from the notice (may contain errors)

यगमुनामाइ गाउपालिका . अपाङ्गता भएका व्यक्तिको परिचय-पत्र वितरण कार्यविधि, २०७६ नेपाल सरकार ei यमुनामाइ, गाँउकार्यपालिकाको कार्यालय Beso), रौतहट 4 1 छा é | i CamScanner s अपाङ्गता भएका व्यक्तिको परिचय-पत्र वितरण कार्यविधि, २०७६ प्रस्तावनाः नेपालको संविधान, अअअपाङ्गता भएका व्यक्तिको अधिकार सम्वन्धि ऐन, २०७४ तथा संयुक्त राष्ट्र संघले पारित गरी नेपाल सरकारले हस्ताक्षर समेत गरिसकेको अअअपाङ्गता भएका व्यक्तको अधिकार सम्बन्धि महासन्ध - Convention on the Rights of Persons with Disabilities (CRPD) a उद्देश्य, मर्म र भावना बमोजिम अअअपाङ्गता भएका व्यक्तिको परिचय-पत्र वितरण कार्यविधि बनाई बाञ्छनिय : भएकोले, अअअपाङ्गता भएका व्यक्तिको अधिकार सम्बन्धि ऐन, २०७४ को दफा ६१ दिएको अधिकार प्रयोग गरेर यमुनामाइ गाँउपिलकाले देहायको कार्यविधि जारी गरेको छ । पररच्छेद१ प्रारवम्भक १. सिंक्षप्त नाम र प्रारम्भ: (१) यस कार्यविधि को नाम " अपाङ्गता भएका व्यक्तिको परिचय-पत्र वितरण कार्यविधि , २०७५" रहेको छ। 2 - (र) यो कार्यविधि तुरन्त प्रारम्भ हुनेछ। i & (क) "ऐन" भन्नाले अअपाङ्गता भएका व्यक्तिको अधिकार सम्बन्धि ऐन, २०७४ (पहिला संशोधन २०७५ समेत) सम्झनु पर्दछ । (a) "विनियमा" भन्नाले अअपाङ्गता भएका व्यक्तिको अधिकार सम्बन्धि ऐन २०७४ अनुसार बन्ने विनियम सम्झनु पर्दछ । (ग) "स्थानीय तह" भन्नाले यमुनामाइ गाउपालिका सम्झनु पर्दछ । (घ) "वडा कार्यालय" भन्नाले स्थानीय तहको वडा कार्यालय सम्झनु पर्दछ। \ २. पररभाषाः विषय aT aS अर्को अर्थ नलागेमा यस कार्यविधि ar: (ड) "समनवय समिति" भन्नाले अअपाङ्गता भएका व्यक्तिको अधिकार सम्बन्धि ऐन, २०७४ (पहिलो ig संशोधन२०७५) को दफा ४२ बमोवजमको स्थानीय समनवय समिति सम्झनुपर्दछ। = ape = पररच्छेद-२ ॥ उद्देश्य, मापदण्ड ३. उद्देश्य: यस कार्यविधि को उद्देश्य देहाय बमोजिम रहेकाछन्‌: (क) विवभन्न प्रकारका अपाङ्गता भएका नेपाली नागरिकको पहिचान गरी उनीहरुलाइ सेवा सुविधामा पहुँच स्थापना गर्न, त्यस्ता सेवा सुविधाहरुको विभिन्न योजना वनाएर स्थानीय तह देखि नै विभिन्न प्रकृ तिका अपाङ्शता भएका व्यक्तिहरुको बर्गीकरणा गरी राख्न सहज तुल्याउने | ७] CamScanner सम्बन्त्धी अन्तराष्टिय अन्तराष्ट्रियमहासवन्धि २००६ (CRPD) मा नेपाल सरकारले जनाएको प्रवतबद्धता बमोवजम अपाङ्गता भएका व्यक्तिलाइ प्राथमिकताको अधारमा सेवा सुविधा उपलब्ध गराउन सहज बनाईने । टि (ग) अपाङ्गताको प्रकृति, बर्गीकरण र अवस्थाका अधारमा अपाङ्गता भएका व्यक्तिले पार्डने सेवा, सुविधा र अवसरको प्राथमिकीकरण गर्न सहयोग गर्ने । । ४. परिचय-पत्र वितरणका मापदण्ड देहाय बमोवजम रहेकाछन्‌! अपाङ्गता भएका व्यक्तिको अधिकार सम्बन्धि ऐनको अनुसूचीमा प्रकृतिका अधारमा अपाङ्गतालाइ १० (दश) प्रकारमा बर्गीकरण गरिएको छ । अपाङ्गता भएका व्यक्तिको अधिकार सम्बन्धि ऐनको अनुसूची लाई लिखित गम्भीर्यता अधारमा गरिएको अपाङ्गताको बर्गीकरण गरी । देहायका चार समूहका परिचय-पत्र वितरण गरिनेछ: (क) पुर्ण अशक्त अपाङ्गताः०८८”” तल लिखित अवस्थाका व्यक्तिहरुलाइ 'क' बर्गको परिचय पत्र उपब्ध गराइनेछ जुनरातो रंगको | पृष्ठभभुमिमा जारी गररनेछ। : १ व्यक्तिको शारीररक, मानसिक वा इन्द्रिय प्रणालीहरुमा भएको क्षति र यसले ल्याएको कार्यगत विचनको अवस्था असाध्य गम्भीर भइ अरुको सहयोग लिएर पनि दैनिक जीवन सम्पादन “he गर्न असाध्यै कठिन हुने व्यक्ति, | | (ख) अपाङ्गता भएका व्यक्तिको अधिकार सम्बन्धि ऐन र अपाङ्गता भएका व्यक्तिको अधिकार | | [ २ सामान्त्या भन्दा सामान्य दैनिक क्रियाकलापहरु पनि स्यम गर्न नसक्ने र अन्य व्यक्तिको सहयोग अवश्यक पर्ने, तीव्र बौद्धिक अपाङ्गता भएका व्यक्तिहरु, तीव्र रुपमा अठिज्म प्रभावित व्यक्ति, पूर्णरुपमा श्रवणदृष्टिविहिन व्यक्तिहरु, ३ दुइवा सो भन्दा वढी प्रकृतिका शारीरिक, मानसिक वा इन्द्रिय सम्बन्त्धी क्षति भइ सबैजसो दैनिक क्रियाकलापहरु अन्य व्यक्तिकै सहयोगमा गर्नु पर्ने अवस्थाका व्यक्तिहरु, पि. RE रुपमा सघन हेरचाह(स्याहार सुसार) को अवश्यक परिरहने शारीरिक अपाङ्गता i भएका व्यक्ति वा मनोसामाजिक अपाङ्गता भएका ब्यक्तिहरु । हनी (ख) मति अशक्त अपाङ्गताः तल लिखित अदस्थाका व्यक्तिहरुलाइ 'ख' बर्गको परिचय पत्र उपन्ध गराइनेछ जुन निलो रंगको पृष्ठभभुमिमा जारी गरिनेछ। ९, शारीररक, मानसिक वा इन्द्रिय सम्बन्धी क्षति वा विचलन भएता पनि निरन्तर वा अधिकाँश समय सहयोगी, दोभाषे वा मानव पथप्रदर्यक अदिको सहयोगमा अफ्नो दैनिक क्रियाकलापहरु लगायत हिडडुल गर्न संचार गर्न कठिनाइ हुने ब्यक्तिहरु, | ७] CamScanner ee २ मस्तिस्क पक्षघात, मेरुदण्डमाचोटपटक वा पक्षघात, हेमोफिविया, मांशपेशी सम्बन्त्धी aa वा विचलन लगायत अन्य विभिन्न कारणले शरीरको ढाड, हात, गोडा, कम्मर अदि काम गर्नन नसकी दैनिक अवागमनको लागि टिवलचेयर प्रयोग गर्नु पर्ने अस्थाका व्यक्तिहरु, ३ दुवै हात कुम देखि वा पाखुरा देखि मुनी पुरै नचल्ने वा गुमाएका, विभिन्न arco दुवै हात र १ गोडा गुमाएका वा नचल्ने, कम्मर भन्दा मुनिको माग गुमाएका वा नचल्ने, दुवैगोडा पूर्णतया ० क्रियाशील नभइ बैसाखीको प्रयोग गर्ने व्यक्तिहरु, ४ दृष्टिविहिन र पूर्यदृष्टिविहीनको परिभाषा अन्तरगत पर्ने व्यक्तिहरु, ५ संचारको लागि निरन्तर दोभाषे अवश्यक पर्ने पूर्णरुपमा कान सुन्ननसक्ने (बहिरा), दैनिक जीवनका क्रियाकलापहरु स्वम गर्न नसक्ने, सिकाइमा समस्या भएका बौद्धिक अपाङ्गता अटिज्म भएका व्यक्तिहरु, निरन्तर अरुको सहयोग लिइरहनुपर्ने बहुअपाङ्गता भएका ( व्यक्तिहरु। (ग) मध्यम अपाङ्गताः तल लिखित अवस्थाका व्यक्तिहरुलाइ 'ग' बर्गको परिचय पत्र उपब्ध गराइनेछ जुन पहेलो रंगको पृष्ठभभुमिमा जारी गरिनेछ। १ कृत्रिम अङ्ग, क्यालीपर, विशेष प्रकारका जुत्ता जस्ता सहायक सामग्रीको प्रयोगबाट हट सामान्य हिडडुल लगायत दैनिक जीवनका क्रियीकलापहरु स्वम गर्न सक्ने, २ विभिन्न कारणले घुडामुनिको अङ्गमा मात्र प्रभाव परेको तर सहायक सामग्रीको प्रयोग नगरी पनि सामान्य हहडडुल गर्न सक्ने, ३ कुमवा पाखुरा भन्दा मुनी एक हात गुमाएका वा हात नचल्ने वा हातले गर्ने काम गर्न नसक्ने, | ४ दुवैहातको हत्केला भन्दा मनिका कम्तीमा बूढी औंला वा र चोरी औंना गुमाएका, i A Tea कुर्कु Br भन्दामुनि कोभाग नभएका तर समान्य हिलडुल गर्न सक्ने, & मुदण्डमा समस्या aga, as ढिलाइ भएका दैनिक क्रियाकलाप स्वम गर्न सक्ने बौद्धिक अपाङ्गता र अटिज्म व्यक्तिहरु , ॥ : a यन्त्त्रको प्रयोगबाट वा ठूलो अवाज मात्र सुन्न सक्ने सुस्त श्रवण व्यक्तिहरु ०” फयाबाट स्वरयन्त्त्रे झिकी घाँटीको नलीबार्ट मात्र बोल्नुपने अस्था भएका after १० ओठ तालु फाटेको कारणले बोली अस्पस्ट भएका ब्यक्तिहरु, Bc! ११ बोल्दा अड्क्ने, शब्द वा अक्षर दोहोरयाईने समस्या तीव्र भएका भकभके व्यक्तिहरु, १२ तीन फिट भन्दा मुनिका होचा पुडका व्यक्तिहरु, | ७] CamScanner

Like

0

Views

0

Comments

0

Share

0

Save

Report

Notice Park on your phone

Alerts for new notices, even on slow connections.