Notice Park
Belbari Municipality
Gen Info

दावी विरोधका लागि सूचना प्रकाशित गरिएको सम्बन्धमा ।

0days left
Deadline 5 Nov 2026
दावी विरोधका लागि सूचना प्रकाशित गरिएको सम्बन्धमा ।

Summary

प्रस्तुत विषयमा मिति २०८३/०५/१० गते रसुवा जिल्लाको भोटेकोशीमा आएको बाढीका क्रममा वेपत्ता: भएको भनी जानकारीमा आएको बेलबारी नगरपालिका, वडा नं.११ निवासी श्री राजेन्द्र प्रसाद धमला र श्रीमती नैनकला कटेल धमलाका छोरा बर्ष २४ का अनोज धमला (ना.प्र.नं.०५-०२-७६-००५८६,जारी मिति २०७६ - ०१-१९,मोरङ) को सम्वन्धमा…

Auto-generated and may contain errors. Check the original notice before you act on it.

Files

Key details

Organization
Belbari Municipality
Industry
Local Government
Category
Gen Info
Published
Notice date
Fiscal year
FY 2083/84
Deadline
Source
View on the original website
Text extracted automatically from the notice (may contain errors)

बेलबारी नगरपालिका =z ~ gr hy te BELBARI MUNICIPALITY ge oe 4 ‘ = रै हक) नगर कार्यपालिकाको कार्यालय Ge : ‘ =) <P OFFICE OF THE MUNICIPAL EXECUTIVE = बेलबारी, ALS Pain AS ४ 021-434259 Soe | eS ! 021-434213 प.स. Letter No: 2053 106¥ (2083/84) ORM प्रदेश 38S च.नं. :Dispatch No: मिति :२०८३/०७/१६ सार्वजनिक सूचना विषयः दावी विरोधका लागि सूचना प्रकाशित गरिएको सम्बन्धमा | प्रस्तुत विषयमा मिति २०८३/०५/१० गते रसुवा जिल्लाको भोटेकोशीमा आएको बाढीका क्रममा वेपत्ता: भएको भनी जानकारीमा आएको बेलबारी नगरपालिका, वडा नं.११ निवासी श्री राजेन्द्र प्रसाद धमला र श्रीमती नैनकला कटेल धमलाका छोरा बर्ष २४ का अनोज धमला (ना.प्र.नं.०५-०२-७६-००५८६,जारी मिति २०७६ - ०१-१९,मोरङ) को सम्वन्धमा आवश्यक विवरण यकिन भएकोले सम्बन्धित सबैको जानकारीका लागि यो सार्वजनिक सूचना प्रकाशित गरिएको छ। उक्त व्यक्तिसँग सम्बन्धित कुनै दावी विरोध वा फरक विवरण भएमा यो सूचना प्रकाशित भएको मितिले ३ (तीन) दिनभित्र आवश्यक प्रमाण तथा कागजातसहित यस बेलबारी नगरपालिका नगरकार्यपालिकाको कार्यालयमा उपस्थित भई वा लिखित रूपमा दावी-विरोध पेश गर्नुहुन सम्बन्धित सबैमा जानकारी गराइन्छ। तोकिएको म्यादभित्र कुनै दावी विरोध प्राप्त नभएमा रसुवा जिल्लाको भोटेकोशीमा आएको बाढीका क्रममा वेपत्ता व्यक्तिको आधिकारिक विवरण यकिन गर्ने प्रक्रिया २०८३ दफा (क) को ७ बमोजिम आवश्यक प्रक्रिया अगाडि बढाइने व्यहोरा समेत यसै सूचनामार्फत जानकारी गराइन्छ। wie (पुरुषोत्तम Sd 2, en नु प्रमुख प्रशासकिय अधिकृत | @ belbarimun.gov.np , DX) [email protected]

Like

0

Views

2

Comments

0

Share

0

Save

Report

0days left
Deadline 5 Nov 2026

Notice Park on your phone

Alerts for new notices, even on slow connections.