Notice Park
Belbari Municipality
Reports

1 प्रारम्भिक वातावरणीय परीक्षण प्रतिवेदनको सार्वजनिक सुनुवाई सम्बन्धी सूचना कात्तिक १७, २०८३, मंगलबार २३:३७

Summary

मोरङ जिल्ला बेलबारी नगरपालिका र कानेपोखरी गाउँपालिकाको सीमा खोलाको रूपमा रहेको चिसाङ खोलाबाट खोलाजन्य पदार्थ ढुङ्गा गिट्टी, बालुवा, मिक्स गिट्टी र भगौट लगायतका पदार्थहरू प्रचलित कानुन बमोजिम उत्खनन, सङ्कलन तथा विक्री वितरण गर्नका लागी वातावरण संरक्षण ऐन २०७६, वातावरण संरक्षण नियमावली २०७७ को नियम ४…

Auto-generated and may contain errors. Check the original notice before you act on it.

Files

Key details

Organization
Belbari Municipality
Industry
Local Government
Category
Reports
Published
Fiscal year
FY 2083/84
Source
View on the original website
Text extracted automatically from the notice (may contain errors)

बेलबारी नगरपालिका BELBARI MUNICIPALITY नगर कार्यपान्रिक्काको कार्यालय OFFICE OF THE Mg ih & — Bh ean aS ® 021-434259 (KOSHI PRO MEN 2701) URE : (Letter No): २०८३।८४ (2083/84) ad. ‘(Dispatch No:) ~ seers वातावरणीय परीक्षण प्रतिवेदनको सार्वजनिक सुनुवाई सम्बन्धि सार्वजनिक सूचना परीक्षण प्रतिवेदनको सार्वजनिक सम्बन्धि सार्वजनिक सूचना मिति : २०८३/०७/१७ मोरङ जिल्ला बेलबारी नगरपालिका र कानेपोखरी गाउँपालिकाको सीमा खोलाको रूपमा रहेको चिसाङ खोलाबाट खोलाजन्य पदार्थ ढुङ्गा गिट्टी, बालुवा, मिक्स गिट्टी र भगौट लगायतका पदार्थहरू प्रचलित कानुन बमोजिम उत्खनन, सङ्कलन तथा विक्री वितरण गर्नका लागी वातावरण संरक्षण ऐन २०७६, वातावरण संरक्षण नियमावली २०७७ को नियम ४ को उपनियम बमोजिम प्रारम्भिक वातावरणीय (२) अध्ययन प्रतिवेदन तयार गर्नुपर्ने भएको हुँदा देहायमा उल्लिखित प्रस्ताव कार्यान्वयन हुने क्षेत्रहरूमा पर्न सक्ने भौतिक, जैविक, रासायनिक, सामाजिक, आर्थिक तथा सांस्कृतिक एवं यिनका अवयव र अन्तरसम्बन्धमा पर्न सको प्रभावको बारेमा सम्बन्धित वडा, प्रभावित क्षेत्रका विद्यालय, अस्पताल, स्वास्थ्य चौकी, सामाजिक सङ्घसंस्था र सरोकारवालाबाट राय सुझाव लिन आवश्यक भएकोले निम्न मितिर स्थानमा सार्वजनिक सुनुवाई कार्यक्रम हुन गइरहेको हुँदा सम्पूर्ण सरोकारवाला संघ-संस्था र व्यक्तिहरुमा उपस्थितिको लागि हार्दिक अनुरोध गरिन्छ | सार्वजनिक सुनुवाई कार्यक्रम हुने मिति, समय र स्थान कार्यक्रम हुने मिति, समय र स्थान । मिति | [ समय | ।।?। स्थान 1 | प्रभावितनःपा/गा.पा, (वडा) 1 गा.पा. (वडा) बजे १29 वडा कार्यालय, वडा नं. ७ , बेलबारी नगरपालिका बेलबारी CASTES ee Ra) an गते, हन बजे | कार्यालय, वडा नं. ८ , बेलबारी नगरपालिका दिउँसो ४:०० | वडा कार्यालय, वडान Qo बेलबारी बजे नगरपालिका बहान ९:०० | वडा कार्यालय, वडा नं. १ , कानेपोखरी कागेपाखरी गाउँपालिका(वडा 8,2 T 4 ) बजे गाउँपालिका २०८३/०७/१९ गते, | बि वडा कार्यालय, वडा नं. २ , कानेपोखरी बिहिबार ११:०० बजे | गाउँपालिका दिउँसो ४:०० | वडा कार्यालय, वडा न. प;कानेपोखर बजे गाउँपालिका / Ea शंकर साल | अघिकृतर a) & belbarimun.gov.np DX] [email protected]. np

Like

0

Views

0

Comments

0

Share

0

Save

Report

Notice Park on your phone

Alerts for new notices, even on slow connections.