आ.व. २०८३-०८४को पहिलो त्रैमासिक सामाजिक सुरक्षा भत्ता वितरण सम्बन्धी सूचना

Summary
प्रस्तुत बिषयमा यस Pay गाउँपालिकाको आ.व. २०८३/०५४ को पहिलो त्रैमासिक सामाजिक सुरक्षा भत्ता बापतको रकम नेपाल इन्भेष्टमेण्ट मेगा बैंक लि. र fay गाउँपालिकाको संयुक्त घुम्ती शिविर मार्फत देहाय बमोजिमको मिति, समय र स्थानमा वितरण गरिने भएकोले आवश्यक कागजात सहित उल्लेखित स्थानमा वास्तविक लाभग्राही स्वयम्…
Auto-generated and may contain errors. Check the original notice before you act on it.
Files
- ccccb851-c1f7-416c-9bf9-9776cc99d3e8.jpgJPEG · 662×910 · 78 KBOpen
Key details
- Organization
- Bigu Rural Municipality
- Industry
- Local Government
- Category
- Gen Info
- Published
- Notice date
- Fiscal year
- FY 2083/84
- Source
- View on the original website
Text extracted automatically from the notice (may contain errors)
_ “जलथोद wher र जडिङुटीले ayaa बिए गाउँपालिका 2 बिगु गाउँपालिका age, दोलखा, ag agua विग गाडैयालिवा गगमती प्रदेश, गाउँ कार्यपालिकाको कार्यालय नैपाल पत्र संख्या:- २०८३-०८४ fy, र aa Pye मितिः- २०८३-०६-२२ न”??? क रि प्रस्तुत बिषयमा यस Pay गाउँपालिकाको आ.व. २०८३/०५४ को पहिलो त्रैमासिक सामाजिक सुरक्षा भत्ता बापतको रकम नेपाल इन्भेष्टमेण्ट मेगा बैंक लि. र fay गाउँपालिकाको संयुक्त घुम्ती शिविर मार्फत देहाय बमोजिमको मिति, समय र स्थानमा वितरण गरिने भएकोले आवश्यक कागजात सहित उल्लेखित स्थानमा वास्तविक लाभग्राही स्वयम् उपस्थित भई भत्ता बुझिलिनुहुन जानकारीको लागि यो सूचना प्रकाशित गरिएको छ। साथै यस त्रैमासिकमा दलित बालबालिका शीर्षक अन्तर्गतको सामाजिक सुरक्षा भत्ता निकासा तथा वितरण नहुने बेहोरा जानकारी गराइन्छ । आवश्यक कागजातहरु: १. नागरिकता प्रमाणपत्र सक्कल वा प्रतिलिपि | २. सामाजिक सुरक्षा भत्ता परिचयपत्रको सक्कल वा प्रतिलिपि | after a बिज ६ र ७ नं. बडा कार्यालय २०६३/०६/२४ २४ गते बिहान १२ बजेसम्म वडा नं. ६ र १२ बजे पछी वडा नं. ७ जोट नेपाल इन्गेष्टमेन्ट मेगा बैँक लि. को eee शाखाबाट तामानिक हुरक्षा wer वितरण भई रहेको हुँगा भाफुलाई पायक TF शाखामा आव्यक कागजात तहित उपस्थित भई भत्ता लिन सकिने बेहोटा अनुरोध ब। श्याम कुमार श्रेष्ठ प्रमुख प्रशासकीय अधिकृत श्रेष्ठ a ee अरघिकत war =] SSS फोन नं.: ०४९४१०१०९, ईमेल ठेगानाः [email protected]/[email protected], वेव साईट: bigumun.gov.np