Notice Park
Bigu Rural Municipality
Acts & regulations

उपभाेक्त्ता समिति दर्ता गर्ने सम्बन्धमा ।

Summary

प्रस्तुत विषयमा सार्वजनिक खरिद नियमावली २०६४ को १६ औं संशोधन २०८३ को नियम ९७ को उपनियम १ बमोजिम प्रचलित कानुन बमोजिम दर्ता भएको उपभोक्ता समितिबाट मात्र आयोजना वा योजनाको काम गराउनु पर्ने व्यवस्था अनुसार अबदेखि उपभोक्ता समितिहरू दर्ता गर्ने र आवश्यक अन्य प्रक्रियाहरू पूरा गरी उपभोक्ता समितिहरूसँग…

Auto-generated and may contain errors. Check the original notice before you act on it.

Files

Key details

Organization
Bigu Rural Municipality
Industry
Local Government
Category
Acts & regulations
Published
Notice date
Fiscal year
FY 2083/84
Source
View on the original website
Text extracted automatically from the notice (may contain errors)

“जलश्रोह पर्यटन र जडिबुटीले rarer बिए गाउँपालिका बिगु गाउँपालिका लाबुक, दोलखा, Py ठा केन | पु याड्याबादा बागमती प्रदेश, गाउँ कार्यपालिकाकी कार्यालय नेपाल पत्र संख्या:- २०८३-०८४ च.नं. २८ श्री वडा कार्यालयहरु सबै, बिगु गाउँपालिका । मितिः-२०८३/०६/०८ बिषयः- उपभोक्ता समिति दर्ता गर्ने सम्बन्धमा | प्रस्तुत विषयमा सार्वजनिक खरिद नियमावली २०६४ को १६ औं संशोधन २०८३ को नियम ९७ को उपनियम १ बमोजिम प्रचलित कानुन बमोजिम दर्ता भएको उपभोक्ता समितिबाट मात्र आयोजना वा योजनाको काम गराउनु पर्ने व्यवस्था अनुसार अबदेखि उपभोक्ता समितिहरू दर्ता गर्ने र आवश्यक अन्य प्रक्रियाहरू पूरा गरी उपभोक्ता समितिहरूसँग योजना सम्झौता गरिने भएकोले उपभोक्ता समिति गठन गर्दा सो विषयको जानकारी गराइ उपभोक्ता समिति गठन गर्नुहुन जानकारीको लागि अनुरोध छ । साथै उपभोक्ता समिति दर्ता गर्दा आवश्यक पर्ने निवेदन र विधानको ढाँचा यसै पत्रसाथ पठाइएको छ। नोट : उपभोक्ता समिति दर्ता गर्दा अपनाउनु पर्ने विधि १. आमभेलाबाट उपभोक्ता समितिको नामाकरण, उपभोक्ता समिति बिगु गाउँपालिकामा दर्ता गर्ने, उपभोक्ता समितिको विधान स्वीकृत गर्ने र उपभोक्ता समितिको गठन सम्बन्धि प्रस्ताव माथी छलफल गरी पारित गर्ने । २. समितिमा अध्यक्ष, सचिव र कोषाध्यक्ष मध्ये कुनै एक पदमा अनिवार्य महिला हुनुपर्ने र ३३ प्रतिशत महिला हुनै पर्ने छ । ३. विधानको तल माथि समितिका सबैले दस्तखत गर्नुपर्नेछ | समितिका सबैको नागरिकताको प्रमाणपत्रको प्रतिलिपी संलग्न गरी यसै पत्रसाथ संलग्न गरिएको अनुसूची १ बमोजिम निवेदन पेश गर्नु पर्ने छ । साथै बिगु गाउपालिकाको आर्थिक ऐन बमोजिम रु ५०० शुल्क लाग्ने छ । थप जानकारीको लागी बिगु गाउँपालिका योजना शाखामा सम्पर्क गर्न सक्नुहुनेछ । px. श्रेष्ठ प्रमुख प्रशासकीय अधिकृत फोन A: ०४९४१०१०९, ईमेल ठेगाना: [email protected]/[email protected], वेव साईट: bigumun.gov.np अनुसूची-१ दफा ३ संग सम्बन्धित मिति- श्रीमान्‌ दर्ता अधिकारीज्यू faq गाउँपालिका age, दोलखा | विषय- उपभोक्ता समिति दर्ता गरी पाउँ । प्रस्तुत विषयमा बिगु गाउँपालिकामा आ.व. २०८३/८४ का लागि स्वीकृत .. .. .. -. : " बक ees योजना/ अन्य सरकारी निकायबाट कार्यान्वयनको लागि मिति .. .. .. .. .. .. “मा उपभोक्ता समिति गठन गर्ने निर्णय भएकोले नियमानुसार उपभोक्ता समिति दर्ताको लागि देहायका कागजात सहित यो निवेदन पेश गरेको छु । उपभोक्ता समितिको नाम- ठेगाना- योजना कार्यान्वयन स्थल- अध्यक्षको नाम- अध्यक्षको सम्पर्क नं संलग्न कागजातहरु- १. दर्ता गर्ने विषयमा अधिकार प्रत्यायोजन गरेको निर्णय, २, वडाका जनप्रतिनिधि वा कर्मचारीको रोहवरमा बसेको आमभेलाको निर्णय प्रतिलिपि, ३. कार्यसमितिका पदाधिकारीहरुको नागरिकताको प्रतिलिपी, ४. अनुसुची-४ बमोजिमको ढाँचामा दुई प्रति विधान ५, उपभोक्ता समितिको नामावली उल्लेख भएको सम्बन्धित वडाको सिफारीस | निवेदक नाम- पद- हस्ताक्षर- छाप-

Like

0

Views

0

Comments

0

Share

0

Save

Report