Notice Park
Parsagadhi Municipality
Tender/Bids

भूल सुधार गरिएको सूचना ।

Summary

श्री सम्वन्धित सवै पर्सागढी नगरपालिका, हरपुर पर्साको मिति २०८३/६/२१ गते कालिका टाइम्स दैनिक पत्रिकामा प्रकाशित आ. व. २०5३/८४ को लागि SQ/Goods/PGmun/06Health /2083- 084 को औषधि तथा सर्जिकल सामान खरिद सम्वन्धि शिलवन्दि दरभाउपत्र आव्हान को सूचना को बुँदा नं ४ मा सूचना प्रकाशित मितिले ५ दिनको दिन १२…

Auto-generated and may contain errors. Check the original notice before you act on it.

Files

Key details

Organization
Parsagadhi Municipality
Industry
Local Government
Category
Tender/Bids
Published
Notice date
Fiscal year
FY 2083/84
Source
View on the original website
Text extracted automatically from the notice (may contain errors)

& पर्सागढी नगरपालिका नगर कार्यपालिकाको कार्यालय हरपुर, पर्सा मधेश प्रदेश, नेपाल प.सं :२०८३/०८४ मिति २०5३/०६/२२ च.नं बिषय : भूल सुधार गरिएको सूचना । श्री सम्वन्धित सवै पर्सागढी नगरपालिका, हरपुर पर्साको मिति २०८३/६/२१ गते कालिका टाइम्स दैनिक पत्रिकामा प्रकाशित आ. व. २०5३/८४ को लागि SQ/Goods/PGmun/06Health /2083- 084 को औषधि तथा सर्जिकल सामान खरिद सम्वन्धि शिलवन्दि दरभाउपत्र आव्हान को सूचना को बुँदा नं ४ मा सूचना प्रकाशित मितिले ५ दिनको दिन १२ बजे सम्म सिलर्वान्द दरभाउपत्र दर्ता गर्न सकिने हुनुपर्नेमा अन्यथा हुन गएकोले यो सूचना अनुसार दर्ता अवधि कायम हुने व्यहोरा सम्वन्धित सवैको जानकारीकालागि यो सूचना प्रकाशित गरिएको छ । राजु प्रसाद साह प्रमुख प्रशासकीय अधिकृत CamScanner

Like

0

Views

0

Comments

0

Share

0

Save

Report