Notice Park
Parsagadhi Municipality
Tender/Bids

विद्युत पाेलबत्ती सप्लाई एवं जडान कार्य सम्बन्धी सूचना ।

विद्युत पाेलबत्ती सप्लाई एवं जडान कार्य सम्बन्धी सूचना ।

Summary

उपर्युक्त विषयमा पर्सागढी नगरपालिकाको १५औँ नगरसभाले विद्युतपोल बत्ती जडान कार्यक्रमका लागि नगरस्तरीय र वडास्तरीय गरी कुल बजेट रु. 26,00,000 (अक्षरुपी रु. छब्बीस लाख मात्र) विनियोजन गरेकोले सो कार्यका लागि इच्छुक सप्लायर्स, थोक अधिकृत बिक्रेता र डिलरहरूले बिल अफ क्वान्टिटीमा उल्लेख भए वमोजिमको…

Auto-generated and may contain errors. Check the original notice before you act on it.

Files

Key details

Organization
Parsagadhi Municipality
Industry
Local Government
Category
Tender/Bids
Published
Notice date
Fiscal year
FY 2082/83
Source
View on the original website
Text extracted automatically from the notice (may contain errors)

= नगरपालिका नगर कार्यपालिकाको कार्यालय हरपुर, पर्सा, मधेश प्रदेश, नेपाल सूचना प्रकाशन मिति : २०८३०६।१९ ठेक्का नं. : 02/PGMUN/PAR/NCB/POL BATTI/GOODS/2083-84 उपर्युक्त विषयमा पर्सागढी नगरपालिकाको १५औँ नगरसभाले विद्युतपोल बत्ती जडान कार्यक्रमका लागि नगरस्तरीय र वडास्तरीय गरी कुल बजेट रु. 26,00,000 (अक्षरुपी रु. छब्बीस लाख मात्र) विनियोजन गरेकोले सो कार्यका लागि इच्छुक सप्लायर्स, थोक अधिकृत बिक्रेता र डिलरहरूले बिल अफ क्वान्टिटीमा उल्लेख भए वमोजिमको आइटमहरू के-कति दररेटमा सप्लाई एवं जडानको कार्य गर्न सकिन्छ। आफूले कबोल गरेको दररेट (भ्याट बाहेक) सिलबन्दी गरी यस कार्यालयमा पेश गर्नुहुन सम्बन्धित सवैमा जानकारीका लागि यो सूचना प्रकाशित गरिएको छ। १) दररेट पेश गर्दा मूल्य अभिवृद्धि ४७1) दर्ताको प्रमाणपत्र, फर्म/डिलर।थोक अधिकृत विक्रेता दर्ता प्रमाणपत्र, व्यवसाय कर दर्ता प्रमाणपत्र लगायत आ.व. २०८२/८३ को कर चुक्ताको प्रमाणपत्र समेत पेश गर्नुपर्नेछ | २) सूचना प्रकाशन भएको मितिले २१औँ दिनसम्म रु. ३,००० यस कार्यालयमा तीन हजार राजस्व रकम तिरी वा देहाय वमोजिमको राजस्व खातामा रकम जम्मा गरी यस कार्यालयको वेबसाइटबाट डाउनलोड गर्न वा यस कार्यालयको जिन्सी शाखाबाट खरिद गर्न सकिनेछ । बैकको नाम : सानिमा aa, कार्यालयको नाम : पसांगढी नगरपालिका, राजस्व खाता नं. : ०६३०१००४००००००५ खाताको नाम : ग-१.१ आन्तकि राजस्व खाता ३) सूचना प्रकाशन मएको मितिले २२औँ दिनको १२:०० बजेभित्र सम्ममा आफूले कबोल गरेको एकाइ दररेट सिलबन्दी गरी यस कार्यालयमा पेश गर्नुपर्नेछ । ४) रीतपूर्वक पेश भई आएको दररेट सूचना प्रकाशन भएको मितिले २२ (बाइसौँ) दिनको १३:०० बजे यस कार्यालयमा खोलिनेछ । ५) प्रति सेटमा सबैभन्दा घटी कबोल गर्ने बिडरको दररेट स्वीकृत गरिनेछ । ६) स्वीकृत प्रति सेट एकाइ दररेटको आधारमा आवश्यकता बमाजिमको परिमाण सप्लाई एवं जडानको कार्य गर्नुपर्नेछ । ७) प्रति सेट एकाइ दररेटमा सबैभन्दा घटी कबोल गर्ने बिडरले सम्झौता रकमको ५% घरौटी बापतको बैंक ग्यारेन्टी वा नगदै यस कार्यालयमा जम्मा गरी सो कार्यको सम्झौता गर्नुपर्नेछ । ८) आफूले सप्लाई गरेको सामान र जडान कार्यको (DLP) त्रुटि सुधार अर्थात्‌ वारेन्टी पिरियड कम्तीमा ३६५ दिनको हुनुपर्नेछ | ९) सामग्री सप्लाई सहित जडान कार्यको आधारमा स्वीकृत प्रति सेट दररेट बमोजिम भुक्तानी गरिनेछ | १०) खरिद गर्ने अन्तिम दिन वा दर्ता गर्ने दिन सार्वजनिक बिदा भएमा त्यसको लगत्तै कार्यालय खुल्ने दिन सो कार्य गर्न सकिनेछ । ११) अन्य कुरा प्रचलित कानून बमोजम गरिनेछ । = 3) ¥) ५) ६) ७) 5) ९) १० ) पर्सागढी नगरपालिका नगर कार्यपालिकाको कार्यालय हरपुर, पर्सा, मधेश प्रदेश, नेपाल सूचना प्रकाशन मिति : २०८३०६।१९ ठेक्का नं. : 02/PGMUN/PAR/NCB/POL BATTI/GOODS/2083-84 उपर्युक्त विषयमा पर्सागढी नगरपालिकाको १५औँ नगरसभाले विद्युतपोल बत्ती जडान कार्यक्रमका लागि नगरस्तरीय र वडास्तरीय गरी कुल बजेट रु. 26,00,000 (अक्षरुपी रु. छब्बीस लाख मात्र) विनियोजन गरेकोले सो कार्यका लागि इच्छुक सप्लायर्स, थोक अधिकृत बिक्रेता र डिलरहरूले बिल अफ क्वान्टिटीमा उल्लेख भए वमोजिमको आइटमहरू के-कति दररेटमा सप्लाई एवं जडानको कार्य गर्न सकिन्छ। आफूले कबोल गरेको दररेट (भ्याट बाहेक) सिलबन्दी गरी यस कार्यालयमा पेश गर्नुहुन सम्बन्धित सवैमा जानकारीका लागि यो सूचना प्रकाशित गरिएको छ। १) दररेट पेश गर्दा मूल्य अभिवृद्धि ४७1) दर्ताको प्रमाणपत्र, फर्म/डिलर।थोक अधिकृत विक्रेता दर्ता प्रमाणपत्र, व्यवसाय कर दर्ता प्रमाणपत्र लगायत आ.व. २०८२/८३ को कर चुक्ताको प्रमाणपत्र समेत पेश गर्नुपर्नेछ | सूचना प्रकाशन भएको मितिले २१औँ दिनसम्म रु. ३,००० यस कार्यालयमा तीन हजार राजस्व रकम तिरी वा देहाय बमोजिमको राजस्व खातामा रकम जम्मा गरी यस कार्यालयको वेबसाइटबाट डाउनलोड गर्न वा यस कार्यालयको जिन्सी शाखाबाट खरिद गर्न सकिनेछ । बैकको नाम : सानिमा aa, कार्यालयको नाम : पसांगढी नगरपालिका, राजस्व खाता नं. : ०६३०१००४००००००५ खाताको नाम : ग-१.१ आन्तकि राजस्व खाता सूचना प्रकाशन भएको मितिले २२औँ दिनको १२:०० बजेभित्र सम्ममा आफूले कबोल गरेको एकाइ दररेट सिलबन्दी गरी यस कार्यालयमा पेश गर्नुपर्नेछ । रीतपूर्वक पेश भई आएको दररेट सूचना प्रकाशन भएको मितिले २२ (बाइसौँ) दिनको १३:०० बजे यस कार्यालयमा खोलिनेछ । प्रति सेटमा सवैभन्दा घटी कवोल गर्ने विडरको दररेट स्वीकृत गरिनेछ | स्वीकृत प्रति सेट एकाइ दररेटको आधारमा आवश्यकता बमोजिमको परिमाण सप्लाई एवं जडानको कार्य गर्नुपर्नेछ । प्रति सेट एकाइ दररेटमा सबैभन्दा घटी कबोल गर्ने बिडरले सम्झौता रकमको ५% घरौटी बापतको वैंक ग्यारेन्टी वा नगदै यस कार्यालयमा जम्मा गरी सो कार्यको सम्झौता गर्नुपर्नेछ । आफूले सप्लाई गरेको सामान र जडान कार्यको (DLP) त्रुटि सुधार अर्थात्‌ वारेन्टी पिरियड कम्तीमा ३६५ दिनको हुनुपर्नेछ | सामग्री सप्लाई सहित जडान कार्यको आधारमा स्वीकृत प्रति सेट दररेट बमोजिम भुक्तानी गरिनेछ । खरिद गर्ने अन्तिम दिन वा दर्ता गर्ने दिन सार्वजनिक बिदा भएमा त्यसको लगत्तै कार्यालय खुल्ने दिन सो कार्य गर्न सकिनेछ । ११) अन्य कुरा प्रचलित कानून बमोजम गरिनेछ ।

Like

0

Views

0

Comments

0

Share

0

Save

Report