आवेदन पेश गर्ने सम्बन्धि सूचना (खेती प्रवर्द्दन कार्यक्रम)
Summary
कृषि ज्ञान केन्द्र, उदयपुरको आ.व. २०८३/८४ को स्वीकृत वार्षिक कार्यक्रम अनुसार "कृषि व्यवसाय प्रवर्द्धन अनुदान नियमावली २०७८"र कृषि प्रसार कार्यक्रम संचालन ( चौथो संसोधन) नमर्स २०८३ बमोजिमका शर्तहरु पालना गरी तपसिलका कार्यक्रम सञ्चालन गर्न इच्छुक उदयपुर जिल्ला भित्रका कृषक/कृषि फर्म/कृषि कम्पनी/कृषक…
Auto-generated and may contain errors. Check the original notice before you act on it.
Files
- db17ce2d-0780-442b-a522-23903033f287.pdfPDF · 8 pages · 1.9 MBOpen
Key details
- Organization
- Agriculture Knowledge Centre, Udayapur
- Industry
- Agriculture
- Category
- Gen Info
- Published
- Notice date
- Fiscal year
- FY 2083/84
- Source
- View on the original website
Text extracted automatically from the notice (may contain errors)
कोशी प्रदेश सरकार vant, कृषि तथा सहकारी मन्त्रालय कृषि विकास निर्देशनालय कृषि ज्ञान केन्द्र, उदयपुर पत्र संख्या :२०८३/८४ देश, नेपाल चलानी नं. CG fafa: 2053/06/20 प्रस्ताव पेश गर्ने सम्बन्धी सूचना कृषि ज्ञान केन्द्र, उदयपुरको आ.व. २०८३/८४ को स्वीकृत वार्षिक कार्यक्रम अनुसार "कृषि व्यवसाय प्रवर्द्धन अनुदान नियमावली २०७८"र कृषि प्रसार कार्यक्रम संचालन ( चौथो संसोधन) नमर्स २०८३ बमोजिमका शर्तहरु पालना गरी तपसिलका कार्यक्रम सञ्चालन गर्न इच्छुक उदयपुर जिल्ला भित्रका कृषक/कृषि फर्म/कृषि कम्पनी/कृषक समूह तथा कृषि सहकारी संस्थाले यो सूचना प्रकाशित भएको मितिले ३० दिन (मिति 2053/08/96 गते भित्र) तोकिएको ढाँचामा कार्यक्रम प्रस्ताव सहित तपसिल बमोजिमका कागजातहरूका साथ यस कार्यालयमा निवेदन पेश गर्नुहुन सम्बन्धित सबैमा जानकारीका लागि यो सूचना प्रकाशन गरिएको छ । साथै, रित नपुगेका र म्याद नाघी आएका आवेदनहरु दर्ता गरिने छैन । आवेदनका लागि आवश्यक कागजात र फारमहरु कृषि ज्ञान केन्द्र, उदयपुरको आधिकारिक बेबसाइट https://udayapur.akc.gov.np/Ae डाउनलोड गर्न सकिनेछ । 'तपसिलः साझेदारी | ~ : बजेट (रु प्रस्ताव पेश गर्न सक्ने सम्भावित साझेदारले ध्यान oss कार्यक्रमको नाम 'लाखमा) _ दिनुपर्ने कुराहरू | कफि खेती wae कार्यक्रम ६ अधिकतम वियुगा न.पा. र रौतमाई गा.पा. क्षेत्र भित्रका er ॥ ७५% कृषक समुह/ कृषि सहकारी/ कृषि निजि फर्महरु लसुन खेती प्रवर्द्धन कार्यक्रम अधिकतम चादण्डीगढी न.पा. क्षेत्र भित्रका कृषक / कृषक 0 4 ७५% समुह/ कृषि सहकारी/ कृषि निजि फर्महरु मुह/ कृ कू ३. प्याज खेती प्रवर्दन कार्यक्रम ५ अधिकतम बेलका र चौदण्डीगढी न.पा. क्षेत्र भित्रका कृषक / ७५% कृषक समुह/ कृषि सहकारी/ कृषि निजि फर्महरु ye खेती प्रवर्दन कार्यक्रम हँ अधिकतम बेलका र चौदण्डीगढी न.पा. क्षेत्र भित्रका कृषक / : ७५% कृषक समुह/ कृषि सहकारी/ कृषि निजि फर्महरु सुन बगैचा व्यवस्थापन एवं दद अधिकतम .रौतामाई,लिमचुङ्गबु्ग,ताप्ली-उदयपुरगढी गा.पा. र १ सुदृढिकरण कार्यक्रम ७५% कटारी नपा WW aan aa कोशी प्रदेश सरकार छड उच्चोग, कृषि तथा सहकारी मन्त्रालय कृषि विकास निर्देशनालय कृषि ज्ञान केन्द्र, उदयपुर : कोशी प्रदेश, Aare पत्र संख्या :२०८३/८४ चलानी नं. निवेदन साथ पेश गर्नुपर्ने कागजातहरु तोकिएको ढाँचा बमोजिमको आवेदन र प्रस्तावना । संस्थागत (समूह, सहकारी, फर्म, समिति आदि) ले प्रति आवेदन रु २००/- भने व्यक्तिगत कृषकको हकमा प्रति आवेदन रु १००/- राष्ट्रिय बाणिज्य बैंकको खाता नं. १०००१००२०१०१०००१, राजस्व शिर्षक नं. १४२२९, कार्यालय कोड ३१२०१११०११ मा आवेदन दस्तुर वापत जम्मा गरी सोको सक्कल भौचर पेश गर्नु पर्नेछ । सम्बन्धित निकायमा कृषक समूह/कृषि सहकारी/निजी उधमी/कम्पनी दर्ता तथा नबीकरण भएको प्रमाणपत्रको प्रतिलिपि साथै सूचना प्रकाशन हुनु भन्दा पहिले दर्ता भएको हुनु पर्ने । समूह/संस्थाको PAN वा ४॥ प्रमाणपत्रको प्रमाणित प्रतिलिपि र गत आ.व. को कर चुक्ता प्रमाणपत्रको प्रतिलिपि । कृषि सहकारी/निजी उद्यमी/कम्पनीको हकमा गत आ.व. २०८२/८३ को लेखा परिक्षण प्रतिवेदनको प्रतिलिपि । सम्बन्धित स्थानीय तहको कृषि विकास शाखाको सिफारिस । कार्यक्रम सञ्चालन हुने स्थान (जग्गा जमिन) को स्वामित्व खुल्ने जग्गाधनीपुर्जा र जग्गाधनीको नागरिकताको प्रमाण पत्रको प्रतिलिपी पत्र वा भाडाको जग्गामा खेती भएमा १० वर्षको कानुन बमोजिमको सम्झौतानामा । निवेदकको नागरिकता वा परिचय खुल्ने प्रमाणपत्रको प्रतिलिपि । संस्थाको हकमा कार्यक्रम माग गर्ने सम्बन्धी निर्णयको प्रतिलिपि साथै निवेदन पेश गर्ने व्यक्तिलाई अख्तियारी दिएको निर्णय । आवेदकले दोहोरो पर्ने गरी अन्य निकायबाट अनुदान नलिएको र नलिने स्वः घोषणा पत्र र विगत ३ आर्थिक वर्षमा बिभिन्न निकाय/कार्यालयहरु र अन्य आयोजनाबाट & पाँच लाख वा सो भन्दा बढी अनुदान नलिएको हुनुपर्ने | प्राविधिक ज्ञान तथा अनुभव भएमा त्यसको प्रमाणपत्रको प्रतिलिपि । कार्यक्रम अनुसार माग गरिएका आवश्यक कागजातहरु पुर्ण नभएमा "कृषि व्यवसाय प्रवर्द्धन अनुदान नियमावली २०७८" बमोजिम प्रस्ताव स्वतः रद्द हुनेछ | नोटः माथि उल्लेखित कार्यक्रमहरुमा प्रस्तावना पेश गर्नका लागि आबश्यक पर्ने प्रस्तावनाको ढाँचा र सम्बन्धित कार्यक्रम सञ्चालन सम्बन्धी कृषि प्रसार कार्यक्रम नर्मस र मापदण्ड कृषि ज्ञान केन्द्र, उदयपुरको वेबसाइट बाट प्राप्त गर्न सक्नुहुनेछ साथै, कार्यकम बारे थप जानकारीका लागि कार्यालयको सम्पर्क नं ०३५-४२२१३०/९८५२८३५०६७/९८५२८२९१३० मा सम्पर्क गर्नु सक्नुहुनेछ । फोन नं.: ०३५-४२२१३० ईमेलः॥/८००१/१००।छडा)11,0010 'बेबसाईटः https://udayapur.ake.gov.np oy योगेन्द्र श्रीमान् प्रमुख ज्यू, कृषि ज्ञान केन्द्र, उदयपुर विषयः प्रस्ताव पेश गरिएको सम्बन्धमा । cet कार्यालयको मिति २०८३/०६/२० गते प्रकाशित सूचना अनुसार म/हामी निवेदकले तपसिल बमोजिमको कार्यक्रम लागत साझेदारीमा सञ्चालन गर्न इच्छुक भई आवश्यक कारवाहीको लागि यो आवेदन पेश गरेको छु/छौं । प्रस्तावित कार्यक्रमको नाम : प्रस्तावक उच्चमी/निजी फर्म/संस्थाको नाम : प्रस्तावकको नाम र थर : अख्तियारी प्राप्त व्यक्तिको नाम : स्थायी ठेगाना : पत्राचारको लागि ठेगानाः प्रस्तावित कार्यक्रम कार्यान्वयन हुने स्थानः समूह/उच्यमी/निजी फर्म/संस्थाको दर्ता भएको निकाय र मितिः संस्थाको हकमा स्थापना भएको मितिः भ्याट/पान दर्ता नम्बर सम्पर्क नं.: संलग्न कागजातहरुको सूची wa. संलग्न कागजातहरुको विवरण संख्या १ ११ १२ १३ संस्थाको छाप प्रस्तावककको नामः Oy eee | Maree । गी प्रदेश, Pros