Notice Park
Agriculture Knowledge Centre, Udayapur
Call for Proposals

प्रांगारिक कृषि प्रवर्द्दन कार्यक्रमका लागि प्रस्ताव आव्हानको सूचना

Deadline 1 Nov 2026The deadline has passed.

Summary

प्रस्तुत बिषयमा कृषि ज्ञान केन्द्र,उदयपुरको आ.व. २०८३/०८४ को वार्षिक स्विकृत कार्यक्रम अनुसार संघ wed अनुदान प्राङ्गारिक कृषि yada कार्यक्रमको प्रदेश तथा स्थानीय तहमा वित्तीय हस्तान्तरित कृषि बिकास कार्यक्रम संचालन सम्बन्धि कार्यविधि २०८२ वमोजिम सूचना प्रकाशन गरिएको हुदा तहाँको सूचना पाटीमा सूचना…

Auto-generated and may contain errors. Check the original notice before you act on it.

Files

Key details

Organization
Agriculture Knowledge Centre, Udayapur
Industry
Agriculture
Category
Call for Proposals
Published
Notice date
Fiscal year
FY 2083/84
Deadline
Source
View on the original website
Text extracted automatically from the notice (may contain errors)

कोशी प्रदेश सरकार छे उच्चोग, कृषि तथा सहकारी मन्त्रालय कृषि विकास निर्देशनालय केन्द्र, उदयपुर Reg केन उदयप . fig hae, नेपाल पत्र संख्या :२०८३/०८४ छ ats चलानी नं. O92 र मितिः 2053/08/90 श्री त्रियुगा नगरपालिका नगर कार्यापालिकाको कार्यालय,गाईघाट,उदयपुर श्री चौदण्डीगढी नगरपालिका कार्यापालिकाको कार्यालय,वेल्टार,उदयपुर श्री बेलका नगरपालिका कार्यापालिकाको कार्यालय,रामपुर,उदयपुर श्री कटारी नगरपालिका कार्यापालिकाको कार्यालय,कटारी,उदयपुर श्री उदयपुरगढी गाँउपालिका गाँउकार्यापालिकाको कार्यालय, उदयपुरगढी,उदयपुर श्री रौतामाई गाँउपालिका गाँउकार्यापालिकाको कार्यालय,भुट्टार,उदयपुर श्री लिमचुङ्गबुङ्ग गाँउपालिका गाँउकार्यापालिकाको कार्यालय,बराह;उदयपुर विषय:ः- सूचना टाँस गरिदिने सम्बन्धमा | प्रस्तुत बिषयमा कृषि ज्ञान केन्द्र,उदयपुरको आ.व. २०८३/०८४ को वार्षिक स्विकृत कार्यक्रम अनुसार संघ wed अनुदान प्राङ्गारिक कृषि yada कार्यक्रमको प्रदेश तथा स्थानीय तहमा वित्तीय हस्तान्तरित कृषि बिकास कार्यक्रम संचालन सम्बन्धि कार्यविधि २०८२ वमोजिम सूचना प्रकाशन गरिएको हुदा तहाँको सूचना पाटीमा सूचना टाँस गरि जानकारी पठाई दिन हुन अनुरोध छ । प्रमुख फोन नं.: ०३५-४२२१३०/४२२२६३ ईमेल: [email protected] वेभसाइट: udayapur.akc.gov.np पत्र संख्या :२०८३/८४ चलानी नं. कोशी प्रदेश सरकार उद्योग, कृषि तथा सहकारी मन्त्रालय कृषि विकास निर्देशनालय कृषि ज्ञान केन्द्र, उदयपुर okie नेपाल aa ee xa प्रांगारिक कृषि प्रवर्दन कार्यक्रमका लागि प्रस्ताव आव्हानको सूचना दोस्रो पटक प्रकाशित मिति:२०८३/०७/१० यस कृषि ज्ञान केन्द्र, उदयपुरको आर्थिक वर्ष २०८३/८४ को वार्षिक स्वीकृत कार्यक्रम अनुसार १२ लाँख पचास हजार रुपैया मात्र अनुदान रकम उपलब्ध गराउने कार्यक्रम रहेको हुँदा उदयपुर जिल्लाको स्थानीय तहका कृषि व्यवसाय एवम्‌ सहकारी सम्बन्धि संलग्न ईच्छुक कृषक समूह/कृषि सहकारी संस्था/कृषि फार्म/उद्यमी कृषकबाट दरखास्त आव्हानको लागि यो सूचना प्रकाशित गरिएको छ।यो सूचना दोस्रो पटक प्रकाशन भएको मितिले ७ दिन भित्र (२०८३/०७/१६) कार्यालयमा तपसिल अनुसारका कागजातहरू संलग्न राखि आवेदन सहित प्रस्ताव आव्हान गरिएको छ। यस सम्बन्धी थप जानकारीका लागि वेवसाईट udayapur.akegov.npat मोबाईल नं. ९८५२८२९१३०%/९८५२८३५०६७ मा सम्पर्क गर्न सकिनेछ। तपसिलः क्र.स. | कार्यक्रमको नाम | कार्यक्रम | बजेट (रू | साझेदारी | प्रस्ताव पेश गर्न सक्ने सम्भावित को लाखमा) | प्रतिशत । साझेदारले ध्यान दिनुपर्ने कुराहरु लक्ष्य | “कृषक समूह/सहकारी/निजी फर्म यस १ | कार्यक्रममा सहभागी हुन सक्नेछन्‌ । "| संघ शसर्त अनुदान, | । ५०-८५% । «प्रस्तावना तथा अनुदानग्राही छनौट प्राङ्गारिक कृषि (1२० सम्म | "प्रदेश तथा स्थानीय तहमा बित्तीय प्रबर्द्धन कार्यक्रम हस्तान्तरित कृषि बिकास कार्यक्रम सञ्चालन सम्बन्धि कार्यविधि, २०८२" । बमोजिम हुनेछ । | आवश्यक कागजातः १. संस्था दर्ताको प्रमाण पत्रको प्रतिलिपि तिलिपि। २. संस्थागत (समूह,सहकारी,फर्म,समिति आदि) ले प्रति आवेदन रु २००/- भने व्यक्तिगत कृषकको हकमा प्रति आवेदन रु १००/- राष्ट्रिय बाणिज्य वैंकको खाता नं.१०००१००२०१०१०००१, फोन नं.: ०३५-४२२१३०/४२२२६३ ईमेल: [email protected] चेभसाइटः udayapur.akc.gov.np aad

Like

0

Views

4

Comments

0

Share

0

Save

Report