1 विज्ञापन प्रकाशित गरिएको बारे ।
Summary
विषय : विज्ञापन प्रकाशित गरिएको बारे | यस श्री भगवती ate fae चित्लाङ चैनपुर-०२ सङ्खुवासभाको माध्यमिक तह (९-१०) को रिक्त दरवन्दिमा शिक्षक करारमा नियुक्ति गर्न विव्यसको मिति २०८३/०७।१० को बैठकको निर्णयानुसार र शिक्षा यूवा तथा खेलकुद शाखा चैनपुर उम्मेवारहरुले मिति २०८३/०७/२२ गते सम्म नआएमा अन्य इच्छुक…
Auto-generated and may contain errors. Check the original notice before you act on it.
Files
- 8d1a9996-7db5-49d6-9ba1-84b4ddefb462.pdfPDF · 2 pages · 783 KBOpen
Key details
- Organization
- Chainpur Municipality
- Industry
- Local Government
- Category
- Vacancy
- Published
- Notice date
- Fiscal year
- FY 2083/84
- Deadline
- Source
- View on the original website
Text extracted automatically from the notice (may contain errors)
कोड नं. ०९०२७०००५ विदेश स्थायी लेखा नं. २०१३३१९४९ विद्यालय ‘ ) संखुवासभा पत्र संख्या : ०5३/०५४ कोशी प्रदेश, नेपाल च.नं. रे३ मिति २०५८३/०७/१६ विषय : विज्ञापन प्रकाशित गरिएको बारे | यस श्री भगवती ate fae चित्लाङ चैनपुर-०२ सङ्खुवासभाको माध्यमिक तह (९-१०) को रिक्त दरवन्दिमा शिक्षक करारमा नियुक्ति गर्न विव्यसको मिति २०८३/०७।१० को बैठकको निर्णयानुसार र शिक्षा यूवा तथा खेलकुद शाखा चैनपुर सङ्खुवासभाको च.नं. ६६४ मिति २०८३/०७/१३ को विज्ञापन गर्न अनुमति पत्र अनुसार करार सूचिमा सूचिकृत भएका उम्मेवारहरुले मिति २०८३/०७/२२ गते सम्म नआएमा अन्य इच्छुक उम्मेदार बीच खुल्ला प्रतियोगिता गराई करारमा शिक्षक नियुक्ति गर्न तपशिल अनुसार विज्ञापन प्रकाशन गरिएको छ । तपशिल १) विज्ञापन नं. :- ०१/२०८३/०८४ २, तह र श्रेणी :- माध्यमिक तह (९-१०) ३. पद सङ्ख्या :- ०१ ४. आवेदन दिने अन्तिम मिति :- २०८३/०८॥०१ ५. विषय :- विज्ञान ६. किसिम :- करार ७, न्युनतम शैक्षिक योग्यता :- विज्ञान मूल विषय लिई B.ed/Bsc वा सो सरह उत्तिर्ण गरेको ८. आवेदन दस्तुर :- रु. १००० मात्र । ९. आवेदन पत्रका साथ पेश गर्नुपर्ने आवश्यक कागजातहरु :- क) शैक्षिक योग्यताको प्रमाण-पत्रको प्रतिलिपि :- १॥१ प्रति ख) नेपाली नागरिकताको प्रतिलिपि :- १ प्रति ग) अध्यापन अनुमति पत्रके प्रतिलिपि :- १ प्रति १०. उमेर :- आवेदन दिने मिति सम्म १८ वर्ष पूरा भई ४० वर्ष ननाघेको te. परीक्षाको किसम :- लिखित र माँखिक (आवश्यक परेमा प्रयोगात्मक परीक्षा हुनेछ) १२, म्याद नाघी आएका र रित नपुगेका आवेदन उपर कुनै कार्यवाही हुने छैन। १३. पाठ्यक्रम :- शिक्षक सेवा आयोगले तोकेको हुनेछ। १४. सम्पर्क मिति :- २०८३/०८/०२ ty, परीक्षा केन्द्र र मिति :- सम्पर्क मितिमा तोकिने छ | १६. थप जानकारीका लागि सम्पर्क नम्बरहरु :- ९८४२१९३६२२, ९८४२९६२५५५, ९८४२२८२०८४ १७. इमेल ठेगाना :- [email protected] १८. तलब तथा सेवा सेवा सुविधा :- प्रचलित नियमानुसार हुनेछ। Rie = ral eee Le) १)००/१८. हरिनारायण gitar । pore aglane Kaley.) ion : — ] on \ one Email: [email protected],* ग्रुधानाध्याध्यापर्क 4 शर zr oul tory TM ५ हर wok SF! स्थायी लेखा नं. २०१३३१९४९ विद्यालय , संखुवासभा पत्र संख्या : ०5३/०५४ च.नं. २४ कोशी प्रदेश, नेपाल मिति २०५३/०७/१६ विषय : विज्ञापन प्रकाशित गरिएको बारे | यस श्री भगवती मा० वि० चित्लाङ चैनपुर-०२ सङ्खुवासभाको आधारभूत तह (१-५) को रिक्त दरवन्दिमा शिक्षक करारमा नियुक्ति गर्न विव्यसको मिति २०८३/०७/१० को बैठकको निर्णयानुसार र शिक्षा यूवा तथा खेलकुद शाखा चैनपुर सङ्खुवासभाको च.नं. ६६४ मिति २०८३/०७/१३ को विज्ञापन गर्न अनुमति पत्र अनुसार करार सूचिमा सूचिकृत भएका उम्मेवारहरुले २०८३/०७/२२ गते सम्म नआएमा अन्य इच्छुक उम्मेदार बीच खुल्ला प्रतियोगिता गराई करारमा शिक्षक नियुक्ति गर्न तपशिल अनुसार विज्ञापन प्रकाशन गरिएको छ | तपशिल १) विज्ञापन नं. :- ०२/२०८३/०८४ २, तह र श्रेणी :- आधारभूत (१-५) करार तृतीय ३. पद सङ्ख्या :- ०१ ४. आवेदन दिने अन्तिम मिति :- २०८३/०८/०१ 9, न्युनतम शैक्षिक योग्यता :- कक्षा १२ उत्तिर्ण गरी प्राथमिक तहको अध्यापन अनुमति-पत्र प्राप्त गरेको ६. आवेदन दस्तुर :- रु. ७०० मात्र | ७. आवेदन पत्रका साथ पेश गर्नुपर्ने आवश्यक कागजातहरु :- क) शैक्षिक योग्यताको प्रमाण-पत्रको प्रतिलिपि :- १/१ प्रति ख) नेपाली नागरिकताको प्रतिलिपि :- १ प्रति ८. उमेर :- आवेदन दिने मिति सम्म १८ वर्ष पूरा भई ४० वर्ष ननाघेको ९. परीक्षाको किसम :- लिखित र मौखिक (आवश्यक परेमा प्रयोगात्मक परीक्षा हुनेछ) १०, म्याद नाघी आएका र रित नपुगेका आवेदन उपर कुनै कार्यवाही हुने छैन। ११. पाठ्यक्रम :- शिक्षक सेवा आयोगले तोकेको हुनेछ। १२. सम्पर्क मिति :- २०८३/०८/०२ १३. परीक्षा केन्द्र र मिति :- सम्पर्क मितिमा तोकिने छ | १४. थप जानकारीका लागि सम्पर्क नम्बरहरु :- ९८४२१९३६२२, ९८४२९६२५५५, ९८४२२८२०८४ १५. इमेल ठेगाना :- [email protected] an oa १६. तलब तथा सेवा सेवा सुविधा :- प्रचलित नियमानुसार हुनेछ। 0 ७2०८१/१०/१६ हरिनारायण गौतम ~ प्रधानाध्ट्मापक) _ 2” श्री भगवती मा.वि. eee Email: [email protected] Cary न प.--३, हकका? *