Notice Park
Neelakantha Municipality
Gen Info

निष्कृय (संचालनमा नरहेकाे) सहकारी संस्था खारेजी सम्बन्धी अत्यन्त जरुरी सूचना !!!

Summary

निष्कृय (संञ्चालनमा नरहेको) सहकारी संस्था खारेजी सम्बन्धी अत्यन्त जरुरी सूचना 111 नीलकण्ठ नगरपालिका सहकारी ऐन,२०७४ को दफा ६६ को उपदफा (३ ) (क) अनुसार लगातार दुई वर्षसम्म कुनै पनि कारोबार नगरी निष्कृय रहेको संस्थाको दर्ता खारेजी गर्न सक्ने कानूनी प्रावधान रहेकोमा देहायको सहकारी संस्था विगत दुई वर्ष…

Auto-generated and may contain errors. Check the original notice before you act on it.

Files

Key details

Organization
Neelakantha Municipality
Industry
Local Government
Category
Gen Info
Published
Notice date
Fiscal year
FY 2083/84
Source
View on the original website
Text extracted automatically from the notice (may contain errors)

हि re कको i नगर क [को कार्यालय धादिङबेसी,धादिङ बागमती प्रदेश, नेपाल निष्कृय (संञ्चालनमा नरहेको) सहकारी संस्था खारेजी सम्बन्धी अत्यन्त जरुरी सूचना 111 मिति : २०८३/०६/०६ नीलकण्ठ नगरपालिका सहकारी ऐन,२०७४ को दफा ६६ को उपदफा (३ ) (क) अनुसार लगातार दुई वर्षसम्म कुनै पनि कारोबार नगरी निष्कृय रहेको संस्थाको दर्ता खारेजी गर्न सक्ने कानूनी प्रावधान रहेकोमा देहायको सहकारी संस्था विगत दुई वर्ष वा सो भन्दा बढी समय देखि सञ्चालनमा रहेको कुनै प्रमाणहरु प्राप्त नभएको, संस्थाले यस कार्यालयमा बुझाउनुपर्ने कुनै पनि कागजात जात एवं प्रमाणहरु पेश गरेको नपाइएको तथा अनुगमनका क्रममा संस्था संचालनमा समेत नदेखिएको हुँदा नीलकण्ठ नगरपालिकाको सहकारी ऐन बमोजिम निष्कृय सहकारी संस्थाको सूचीमा समावेश गरी दर्ता खारेज गर्नुपर्ने देखिएकोमा सो सम्बन्धमा संस्थाको दायित्व बाँकी रहेनरहेको, कोही रहेनरहेको समेत जानकारी उपलब्ध गराईदिनुहुन साथै संस्था खारेज नगर्नु पर्ने कसैको भुक्तानी बाँकी भए सो को स्पष्ट कारण सहित पत्राचार गर्नुहुन वा कार्यालयमा सम्पर्क गर्नुहुन भनि पटक पटक सूचना प्रकाशन गर्दा पनि संस्था खारेज गर्नु नपर्ने स्पष्ट कारण सहित यस कार्यालयको सम्पर्कमा नआएको हुँदा नीलकण्ठ नगरपालिकाको मिति २०८३/०३%२३ गतेको कार्यपालिका बैठकको निर्णय तथा प्रचलित कानून बमोजिम संस्था खारेज भएको साथै सो भन्दा पछाडि थप कारबाही हुन नसक्ने सबैमा जानाकारी गराइन्छ। व्यहोरा समेत सम्बन्धित देहाय : क्र.स. नाम aa ठेगाना १. हातेमालो बहुउद्देश्यीय १०/२०७९/८० नी.न.पा. -५, धादिङ। सहकारी संस्था लि. 0100 a ao

Like

0

Views

0

Comments

0

Share

0

Save

Report