बोलपत्र खोल्ने कार्य स्थगित गरिएको सम्बन्धमा |
Summary
उपरोक्त सम्बन्धमा यस बारेकोट गाउँपालिका अन्तर्गत सञ्चालन हुने Construction of Mulsam— मिति २०८३/०६/२३ गते दिउँसो १२:०० बजेसम्म पेश भएका बोलपत्रहरू सोही दिन दिउँसो १:०० बजे खोलिने भनी सूचना प्रकाशित गरिएकोमा विविध कारणवश उक्त समयमा बोलपत्र खोल्ने कार्य गर्न नसकिने भएकोले अर्को सूचना प्रकाशित…
Auto-generated and may contain errors. Check the original notice before you act on it.
Files
- 460306be-6253-4f55-a769-1061c2a25d7c.pdfPDF · 1 page · 1.9 MBOpen
Key details
- Organization
- Barekot Rural Municipality
- Industry
- Local Government
- Category
- Tender/Bids
- Published
- Notice date
- Fiscal year
- FY 2083/84
- Source
- View on the original website
Text extracted automatically from the notice (may contain errors)
बारेकोट गाउँपालिका गाउँ कार्यपालिकाको कार्यालय %२८५८०८०८१० (\[email protected] [पालिका प.सं. :-२०८३/०८४ मितिः 2053/06/23 नेपाल संबतः ११४६ श्री सम्पूर्ण बोलपत्रदाताहरू, विषयः बोलपत्र खोल्ने कार्य स्थगित गरिएको सम्बन्धमा | उपरोक्त सम्बन्धमा यस बारेकोट गाउँपालिका अन्तर्गत सञ्चालन हुने Construction of Mulsam— Jumla Sadak सम्बन्धी बोलपत्र आह्वानको क्रममा मिति :-२०८३/०६/१६ गते प्रकाशित सूचना बमोजिम मिति २०८३/०६/२३ गते दिउँसो १२:०० बजेसम्म पेश भएका बोलपत्रहरू सोही दिन दिउँसो १:०० बजे खोलिने भनी सूचना प्रकाशित गरिएकोमा विविध कारणवश उक्त समयमा बोलपत्र खोल्ने कार्य गर्न नसकिने भएकोले अर्को सूचना प्रकाशित नभएसम्मका लागि बोलपत्र खोल्ने कार्य स्थगित गरिएको व्यहोरा सम्बन्धित सम्पूर्ण बोलपत्रदाताहरूलाई यसै सूचना मार्फत जानकारी गराइन्छ। वोलपत्र खोल्ने सम्बन्धमा आगामी सूचना यस कार्यालयबाट पुनः प्रकाशित गरिने व्यहोरा समेत यसैपत्र मार्फत अवगत गराईन्छ | pee 7 राज'जोशी नि.प्रमुख प्रशासकीय अधिकृत “सुशासन, सामाजिक न्याय र समृद्ध बारेकोट” URL: https://www.barekotmun.gov.np Mail: [email protected] CamScanner