सार्वजनिक खरीद /बोलपत्र सूचना
Summary
उपरोक्त सम्बन्धमा यस कार्यालयबाट आह्वान गरिएको Mulsam-Jumla Sadak Nirman निर्माण कार्यको बोलपत्र प्रक्रियामा सहभागी सम्पूर्ण बोलपत्रदाताहरू प्राविधिक प्रस्ताव सार्बजनिक खरिद ऐन २०६३ को दफा २५ बमोजिम मूल्याङ्कन गर्दा सम्पूर्ण बोलपत्रदाताहरू प्राविधिक रूपमा असफल भएकाले सम्पूर्ण बोलपत्रदाताहरूको…
Auto-generated and may contain errors. Check the original notice before you act on it.
Files
- c962b73b-8845-4a2a-9f76-774bdd251770.pdfPDF · 1 page · 1.5 MBOpen
Key details
- Organization
- Barekot Rural Municipality
- Industry
- Local Government
- Category
- Tender/Bids
- Published
- Notice date
- Fiscal year
- FY 2083/84
- Source
- View on the original website
Text extracted automatically from the notice (may contain errors)
बारेकोट गाउँपालिका 2 ye गाउँ कार्यपालिकाको कार्यालय ९९८५८०८०८१० पस ०९० 08100921,001) हुँक्ि बारेकोट गाउँपालिका Wa. :-२०८३/०८४ च. नं. :- मितिः २०८३/०६/१५ नेपाल संबतः ११४६ श्री सम्पूर्ण बोलपत्रदाताहरु, विषय: वित्तीय बोलपत्र (Financial Sealed Bid) फिर्ता लैजान उपस्थित हुने सम्बन्धमा | उपरोक्त सम्बन्धमा यस कार्यालयबाट आह्वान गरिएको Mulsam-Jumla Sadak Nirman निर्माण कार्यको बोलपत्र प्रक्रियामा सहभागी सम्पूर्ण बोलपत्रदाताहरू प्राविधिक प्रस्ताव सार्बजनिक खरिद ऐन २०६३ को दफा २५ बमोजिम मूल्याङ्कन गर्दा सम्पूर्ण बोलपत्रदाताहरू प्राविधिक रूपमा असफल भएकाले सम्पूर्ण बोलपत्रदाताहरूको वित्तीय बोलपत्र (Financial Bid/Sil bid) नखोलिएको अवस्थामा कार्यालयमा सुरक्षित रहेको व्यहोरा सम्बन्धित सबैमा जानकारी गराइन्छ। अतः प्राविधिक मूल्याङ्कनमा असफल भएका सम्पूर्ण बोलपत्रदाताहरूले आ- आफ्नो अधिकारिक व्यक्ति कार्यालयमा उपस्थित गराई नखोलिएको वित्तीय बोलपत्र बुझिलैजानुहुन अनुरोध छ।स weer राज जोशी नि.प्रमुखप्रशासकीय अधिकृत «सुशासन, सामाजिक न्याय र समृद्ध बारेकोट” URL:_https://www.barekotmun.gov.np Mail: [email protected] CamScanner