Notice Park
Phatuwabijaypur Municipality
Acts & regulations

फतुवा विजयपुर नगरपालिका कार्यालयको प्रशासकीय कार्यविधि (नियमित गर्ने ) बनेको ऐन - २०७४

Summary

फतुवा विजयपुर नगरपालिका कार्यपालिकाको प्रशासकिय कार्यविधि ( नियमित गर्ने ) ऐन, २०७४ फतुवा विजयपुर नगरपालिका रौतहट जिल्ला CamScanner ऐन सँख्या : फतुवा विजयपुर नगरपालिका फतुवा विजयपुर नगरपालिकाको प्रशासकिय कार्यविधि ( नियमित गर्ने) ऐन,२०७४ फतुवा विजयपुर नगरपालिका रौतहट जिल्ला CamScanner vera नेपालको…

Auto-generated and may contain errors. Check the original notice before you act on it.

Files

Key details

Organization
Phatuwabijaypur Municipality
Industry
Local Government
Category
Acts & regulations
Published
Notice date
Fiscal year
FY 2083/84
Source
View on the original website
Text extracted automatically from the notice (may contain errors)

फतुवा विजयपुर नगरपालिका कार्यपालिकाको प्रशासकिय कार्यविधि ( नियमित गर्ने ) ऐन, २०७४ | फतुवा विजयपुर नगरपालिका रौतहट जिल्ला २ नं. प्रदेश, नेपाल CamScanner ऐन सँख्या : जगरसभाबाट स्वीकृत मिति : फतुवा विजयपुर नगरपालिका फतुवा विजयपुर नगरपालिकाको प्रशासकिय कार्यविधि ( नियमित गर्ने) ऐन,२०७४ फतुवा विजयपुर नगरपालिका रौतहट जिल्ला २ नं. प्रदेश, नेपाल, CamScanner vera नेपालको संविधानको अनुसूची ५ र ९ तथा स्थानीय सरकार सञ्चालन ऐन, २०७४ बमोजिम स्थानीय तहलाई तोकिएको अधिकार क्षेत्रभित्रका विषयमा आवश्यक कानून बनाई प्रशासकीय कार्यविधि नियमित गर्न वाञ्छनीय भएकोले स्थानीय सरकार सञ्चालन ऐन, २०७४ को दफा १०२ को पट उपदफा (१) बमोजिम फतुवा विजयपुर नगरपालिकाको सभाले यो ऐन बनाएको छ। १. संक्षिप्त नाम, विस्तार र प्रारम्भ : (१) यो ऐनको नाम फतुवा विजयपुर नगरपालिकाको प्रशासकीय कार्यविधि, २. परिभाषा (क) (@) (TT) (a) () (नियमित गर्ने) ऐन, २०७४ Wat छ। (२) यो ऐन फतुवा विजयपुर नगरपालिका क्षेत्रभित्र तुरुन्त लागू हुनेछ | : (१) बिषय-वा प्रसङ्गले अर्को अर्थ नलागेमा यस ऐनमा,- “ऐन” भन्नाले फतुवा विजयपुर नगरपालिकाको प्रशासकीय कार्यविधि (नियमित गर्ने) ऐन; २०७४ सम्झनु पर्छ | : “कार्यपालिका” भन्नाले फतुवा विजयपुर नगर कार्यपालिका सम्झनु: पर्छ। “नगरपालिका” भन्नाले फतुवा विजयपुर नगरपालिका सम्झनु पर्छ । “सभा” भन्नाले संविधानको धारा .२२३ बमोजिमको नगरसभा सम्झनु पर्छ | “संविधान” भन्नाले नेपालको संविधानलाई सम्झनु पर्छ । ३. नियम बनाउने. अधिकार : (१) नेपालको संविधान तथा स्थानीय सरकार सञ्चालन ऐन, २०७४ बमोजिम नगरपालिकालाई तोकिएका अधिकार क्षेत्रभित्रका विषयमा तोकिएको कार्य जिम्मेवारी निर्वाह गर्न अपनाउनु पर्ने कार्यविधि नियमित गर्नको निमित्त फतुवा विजयपुर नगर कार्यपालिकाले आवश्यक नियम. बनाउन सक्नेछ | (२) उपदफा (१) वमोजिम्‌ नियम बनाउँदा संघीय तथा प्रदेश कानून बमोजिम स्थानीय तहको क्षेत्राधिकार भित्र पर्ने विषयमा मात्र बनाउनु पर्नेछ । ४. निर्देशिका, कार्यविधि र मापदण्ड वनाउन सक्ने: (१) संविधान, ऐन तथा यस ऐन अन्तरगत वनेको नियमावलीको अधिनमा रही फतुवा rome नगर कार्यपालिकाले आवश्यकता अनुसार निर्देशिका, कार्यविधि र मापदण्ड वनाई लागू गर्न 0 | ७] CamScanner

Like

0

Views

1

Comments

0

Share

0

Save

Report