फतुवा विजयपुर नगरपालिकाको आर्थिक नियमित तथा व्यवस्थित गर्न बनेको ऐन - २०७४
Files
- 760935d7-02c8-43c4-8cd4-ab467a8abd15.pdfPDF · 15 pages · 12.2 MBOpen
Key details
- Organization
- Phatuwabijaypur Municipality
- Industry
- Local Government
- Category
- Acts & regulations
- Published
- Notice date
- Fiscal year
- FY 2083/84
- Source
- View on the original website
Text extracted automatically from the notice (may contain errors)
फतुवा विजयपुर नगरपालिकाको आर्थिक कार्यविधि नियमित तथा व्यवस्थित गर्न बनेको ऐन, २०७४ fe फतुवा विजयपुर नगरपालिका रौतहट जिल्ला २ नं. प्रदेश, नेपाल STILT राणाकालमा cern ——ee ऐन. wet: नगरसभाबाट स्वीकृत मिति : फतुवा विजयपुर नगरपालिकाको आर्थिक कार्यविधि | नियमित तथा व्यवस्थित गर्न बनेको ऐन, २०७४ पै फतुवा विजयपुर नगरपालिका रौतहट जिल्ला '२ नं. प्रदेश, नेपाल qi CamScanner [| फतुवा विजयपुर नगरपालिकाको आर्थिक कार्यविधि नियमित तथा व्यवस्थित गर्न बनेको ऐन, २०७४ प्रस्तावना: नेपालको संविधानको धारा २२९ को उपधारा (२) बमोजिम फतुवा विजयपुर नगरपालिकाको सञ्चित कोषको संचालन गर्न, बजेट तथा कार्यक्रम तर्जुमा गर्न, निकासा तथा खर्चगर्न, लेखा राख्न, आर्थिक तथा वित्तीय प्रतिवेदन गर्न, आर्थिक कारोबारको आन्तरिक नियन्त्रणको व्यवस्था मिलाउने, आन्तरिक तथा अन्तिम लेखापरीक्षण गर्न, बेरुजु फर्छ्यौट तथा असुल उपर गर्न गराउन, आर्थिक कार्यविधिलाई नियमित, व्यबस्थित र जबाफदेही बनाउन वाञ्छनीय भएकोले, नेपालको संविधानको धारा २२३ बमोजिमको फतुवा विजयपुर नगरपालिकाको नगरसभाले यो कानून बनाएको छ। परिच्छेद-१ .. प्रारम्भिक १. संक्षिप्त नाम। र प्रारम्भ: 0) यस कानूनको नाम," फतुवा विजयपुर नगरपालिकाको ।आर्थिक कार्यविधि ta, २०७४” रहेको छ।%“ (२) यो ऐन सभाबाट पारित भएको मितिदेखि लागू हुनेछ | २. परिभाषा : विषय वा प्रसंगले अर्को अर्थ; नलागेमा यस कानूनमा,- (क). “असुल उपर गर्नु पर्ने रकम” भन्नाले प्रचलित ऐन. बमोजिम. भुक्तानी दिन. नहुने रकम भुक्तानी दिएको वा बढी हुने गरी भुक्तानी दिएको वा घटी रकम असुल' WaT कारणबाट असुल उपर गर्नु पर्ने भनी लेखापरीक्षण हुँदा .ठहन्याइएको बेरुजु रकम सम्झनु पर्छ र सो शब्दले हिनामिना at मस्यौट: गरेको रकम तथा गाउँ/नगरलाई तिर्नु बुझाउनु पर्ने अन्य कुनै रकम कलम: समेतलाई जनाउँछ | “अन्तिम लेखापरीक्षण” भन्नाले महालेखा परीक्षकको कार्यालयबाट हुने लेखापरीक्षण सम्झनुपर्छ | (ग) “आन्तरिक लेखापरीक्षण" भन्नाले: फतुवा विजयपुर नगरपालिकाको तोकिएको शाखा वा, अधिकृतबाट हुने आन्तरिक लेखापरीक्षण सम्झनुपर्छ | \ \ (a) “ares at" भन्नाले 'हरेक वर्षको साउन Afar एक गतेदेखि अर्को वर्षको आषाढ महिनाको. मसान्तसम्मको ate महिनाको अवधिलाई सम्झनुपर्छ | “एक तह माथिको अधिकारी" भन्नाले वडा सचिव र बिषयगत शाखा प्रमुखको हकमा फतुवा विजयपुर काको प्रमुख प्रशासकिय | ७] CamScanner 0 अधिकृत) प्रमुख प्रशासकिय अधिकृतको हकमा नगरपालिकाको प्रमुख र प्रमुखको हकमा नगर कार्यपालिका सम्झनुपर्छ | “कारोबार” भन्नाले सरकारी चल, अचल, नगदी तथा जिन्सी धनमाल जिम्मा लिई प्रचलित ऐन बमोजिम निर्धारित काममा खर्च वा दाखिला गर्ने सम्बन्धी सम्पूर्ण काम सम्झनु पर्छ । (छ) “प्रमुख प्रशासकिय अधिकृत” भन्नाले फतुवा विजयपुर नगरपालिकाको प्रमुख प्रशासकिय अधिकृत सम्झनुपर्छ | (ज) "कार्यालय" भन्नाले फेतुवा विजयपुर नगर कार्यपालिकाको कार्यालय सम्झनु ' पर्दछ । सो शब्दले नगरपालिका मातहत रहेको बिषयगत शाखा वाः विभाग वा महाशाखा: वा कार्यालय वा एकाइहरुलाई समेत जनाउनेछ | (झ) “कार्यालय प्रमुख" भन्नाले खण्ड (छ) र (ज) बमोजिमको. कार्यालयको प्रशासेकीय va भई कामकाज गर्न तोकिएको पदाधिकारी सम्झनु पर्छ। ; (न). “जिम्मेवार व्यक्ति” भन्नाले लेखा उत्तरदायी अधिकृतबाट अधिकार सुम्पिए बमोजिमको कार्य संचालन गर्ने, जिम्मा लिने, खर्च गर्ने, लेखा राख्ने, आन्तरिक तथा अन्तिम लेखापरीक्षण गराई बेरुजु फर्छ्यौट गर्ने गराउने, सरकारी नगदी जिन्सी असुल उपर गर्ने गराउने तथा दाखिला गर्ने कर्तव्य भएको व्यक्ति सम्झनुपर्छ र सो शब्दले फतुवा. विजयपुर “नगरपालिकाको कामको लागि सरकारी नगदी: वा जिन्सी लिई वा नलिई सौ काम फर्छर्याउने, जिम्मा लिने जुनसुकै. व्यक्ति समेतलाईजनाउँछ । (ट) “तालुक कार्यालय” भन्चाले वडा कार्यालय तथा बिषयगत कार्यालयको हकमा फतुवाविजयपुर नगर कार्यपालिकाको कार्यालय सम्झनुपर्छ,। (ठ) “तोकिएको” “वा “तोकिएबमोजिम" भन्नाले यस ऐन अन्तर्गत बनेका नियमावली, ,निर्देशिका वा. कार्यविधिमा तोकिएको वा तोकिएबमोजिम सम्झनुपर्छ | \ (S) “नगरपालिका” भन्नाले eat विजयपुर नगरपालिका सम्झनुपर्छ | (ढ) “प्रदेश सञ्चित कोष” भन्नाले संविधानको धारा २०४ | बमोजिमको सञ्चित कोष सम्झनुपर्छ | (ण) “बजेट संकेत” भन्नाले नेपाल सरकारले स्वीकृत गरेको आर्थिक संकेत तथा वर्गीकरणको अधीनमा, रही नगरपालिकाको कार्यालय, बिषयगत शाखा; बडा कार्यालय बा“ सो. सरहको क्षेत्राधिकार भएका आयोजना कार्यकक्रम आदिको कार्य प्रकृति र संगठन समेत: छुटिटने गरी नगरपालिकाले दिएको संकेतलाई जनाउँछ | (त) “बेरुजु” भन्नाले प्रचलित' कानून बमोजिम पुस्याउनु पर्ने रीत नपुग्याई कारोबार गरेको वा., राख्नु ce लेखा, ayaa तथा; अनियमित् वा FY । a ny