Notice Park
Ministry of Defense
Press Release

रक्षा मन्त्रालय सूचना २०८३/०७/१९

Summary

मिति २०८३ कार्तिक १८ गते रक्षा मन्त्रालयका सचिव श्री इन्दु घिमिरेको अध्यक्षता तथा नेपाली सेनाका प्रधान सेनापती श्री अशोक राज सिग्देलको विशेष उपस्थितिमा मन्त्रालय, नेपाली सेना र अन्तर्गतका निकायबाट चालु आर्थिक वर्ष २०८३/८४ को प्रथम त्रैमासिक अवधिमा सञ्चालित विकास आयोजना तथा कार्यक्रमहरूको प्रगति…

Auto-generated and may contain errors. Check the original notice before you act on it.

Files

Key details

Organization
Ministry of Defense
Industry
Ministry
Category
Press Release
Published
Fiscal year
FY 2083/84
Source
View on the original website
Text extracted automatically from the notice (may contain errors)

४२११२८९ नेपाल सरकार yobs कु ४२११२९० रक्षा मन्त्रालय "००५ £: ४२११६५३ ४२११२८५ ४२११२९६ ४२०००४४ RATT A: ४२११२९४ सिंहदरवार, काठमाडौं, नेपाल प्रेस विज्ञप्ति मिति २०८३ कार्तिक १८ गते रक्षा मन्त्रालयका सचिव श्री इन्दु घिमिरेको अध्यक्षता तथा नेपाली सेनाका प्रधान सेनापती श्री अशोक राज सिग्देलको विशेष उपस्थितिमा मन्त्रालय, नेपाली सेना र अन्तर्गतका निकायबाट चालु आर्थिक वर्ष २०८३/८४ को प्रथम त्रैमासिक अवधिमा सञ्चालित विकास आयोजना तथा कार्यक्रमहरूको प्रगति समीक्षा तथा मन्त्रालयस्तर विकास समस्या समाधान समितिको बैठक सम्पन्न भयो। साथै समीक्षा बैठकमा रक्षा मन्त्रालय, नेपाली सेना र अन्तर्गत निकायबाट चालु आर्थिक वर्षको प्रथम त्रैमासिक अवधिसम्म सञ्चालन भइरहेका कार्यक्रम तथा विकास आयोजनाहरूको हालसम्मको प्रगति स्थितिबारे अद्यावधिक जानकारी प्रस्तुत हुनुका साथै आयोजना कार्यान्वयनमा देखिएका समस्या र चुनौतीहरू तथा आगामी दिनमा सम्पादन गर्नुपर्ने कार्यहरूको सम्बन्धमा छलफल भएको थियो। _ २०८३ कार्तिक १८ (बाबुराम भण्डारी सहसचिव एवं प्रवक्ता

Like

0

Views

0

Comments

0

Share

0

Save

Report