Notice Park
Public Service Commission
Vacancy

बुलेटिन बर्ष ४४, अङ्क-१३ (२०८३/६/२८)

11days left
Deadline 16 Nov 2026

Summary

वर्ष ४४ २०८३ असोज २८ गते 14 OCTOBER 2026 पृष्ठ १. जेष्ठता र कार्यसम्पादन मूल्याङ्कनद्वारा हुने बढुवाको सूचना २-३ (क) रा.प.द्वितीय श्रेणी (अप्राविधिक /प्राविधिक), उपसचिव वा सो सरह तथा राष्ट्रिय मानव अधिकार सेवाको अधिकृत द्वितीय श्रेणी २. कार्यक्षमताको मूल्याङ्कनद्वारा हुने बढुवाको सूचना R¥ (क)…

Auto-generated and may contain errors. Check the original notice before you act on it.

Files

Key details

Organization
Public Service Commission
Industry
Commission
Category
Vacancy
Published
Fiscal year
FY 2083/84
Deadline
Source
View on the original website
Text extracted automatically from the notice (may contain errors)

are Bal आयोग सूचना पत्र BULLETIN SICcanfea Cqerare प्रकाशित sep वर्ष ४४ २०८३ असोज २८ गते 14 OCTOBER 2026 पृष्ठ १. जेष्ठता र कार्यसम्पादन मूल्याङ्कनद्वारा हुने बढुवाको सूचना २-३ (क) रा.प.द्वितीय श्रेणी (अप्राविधिक /प्राविधिक), उपसचिव वा सो सरह तथा राष्ट्रिय मानव अधिकार सेवाको अधिकृत द्वितीय श्रेणी २. कार्यक्षमताको मूल्याङ्कनद्वारा हुने बढुवाको सूचना R¥ (क) रा.प.द्वितीय श्रेणी (अप्राविधिक/प्राविधिक), उपसचिव वा सो सरह, स्वास्थ्य सेवाका नवौं तह तथा राष्ट्रिय मानव अधिकार सेवाको अधिकृत द्वितीय श्रेणी ३. आ.प्र. तथा खुला प्रतियोगितात्मक परीक्षाको विज्ञापन ५-१३ (क) रा.प.द्वितीय श्रेणी (अप्राविधिक/प्राविधिक), उपसचिव वा सो सरह तथा स्वास्थ्य सेवाका नवौं तह (आ.प्र. तथा खुला) (ख) राष्ट्रिय मानव अधिकार सेवाको अधिकृत द्वितीय श्रेणी ४, अन्तर्वार्ता सम्बन्धी सूचना १४-२१ (क) संघीय संसद, सामान्य प्रशासन, रा.प.तृतीय श्रेणी, शाखा अधिकृत वा सो सरह (आ.प्र.) (ख) परराष्ट्र, रा.प.तृतीय श्रेणी, शाखा अधिकृत वा सो सरह (खुला तथा समावेशी) (ग) प्रशासन/संघीय संसद, (सा.प्र..राजश्व र सा.प्र.), रा.प.तृतीय श्रेणी, शाखा अधिकृत वा सो सरह (खुला तथा समावेशी) (घ) लेखापरीक्षण, रा.प.तृतीय श्रेणी, शाखा अधिकृत वा सो सरह (खुला तथा समावेशी) (=) विविध, रा.प.अनं.प्रथम श्रेणी, (खुला तथा समावेशी), कम्प्युटर अपरेटर (a) शिक्षा, शिक्षा प्रशासन, निरीक्षण, रा.प.अनं.प्रथम श्रेणी, (पि.क्षे.।, प्राविधिक सहायक x. सिफारिस सम्बन्धी सूचना २२-२६ (क) न्याय सेवाका विभिन्न समूह, रा.प.तृतीय श्रेणी, (खुला तथा समावेशी), शाखा अधिकृत वा सो सरह (ख) राष्ट्रिय मानव अधिकार सेवा, अधिकृत तृतीय, (खुला तथा समावेशी), मानव अधिकार अधिकृत/लेखा अधिकृत ६, बिबिध २६-२८ (क) एकमुष्ट योग्यताक्रम सूची (ख) बिज्ञापन रद्द गरिएको सूचना (ग) परीक्षा रद्द गरी कारबाही गरिएको सूचना (घ) पुनर्योग सम्बन्धी सूचना (ङ) वैकल्पिक सिफारिस सूचना see og mah eet tee pape 20 0101 'उम्मेदवारहरुलाई बिशेष जानकारी : लोक सेवा आयोगबाट प्रकाशित विज्ञापनहरुमा psconline1 .psc.gov.np मा गई दरखास्त दिन सकिन्छ। सम्बन्धित पदको पाठ्यक्रम आयोगको वेबसाइट www.psc.gov.np बाट डाउनलोड गरी प्राप्त गर्न सकिनेछ। (२) लोक सेवा आयोग सूचना-पत्र २०८३ असोज २८ गते Th सेवा आयोगका LAAT केन्द्रीय कार्यालय, कमलपोखरी सूचना तथा प्रकाशन शाखा सूचना नं.: ५८०/०८३-८४ प्रकाशन मिति : २०८३/६/२८ निजामती सेवाका राजपत्राङ्कित द्वितीय श्रेणी (अप्राविधिक/प्राविधिक) उपसचिव वा सो सरह र राष्ट्रिय मानव अधिकार सेवाका अधिकृत द्वितीय श्रेणीका पदको जेष्ठता र कार्यसम्पादन मूल्याङ्कनद्वारा हुने बढुवाको सूचना जेष्ठता र कार्यसम्पादन मूल्याङ्कनद्वारा हुने बढुवाबाट पूर्ति गर्नुपर्ने देहायका पदका लागि निजामती सेवा ऐन २०४९ को दफा २४ घ१क वमोजिम सम्भाव्य उम्मेदवारले लोक सेवा आयोगबाट निर्धारित दरखास्त फाराममा उल्लेखित विवरण खुलाई मिति २०८३/०८/०१ गते सम्ममा काठमाडौं उपत्यकाको हकमा दरखास्त व्यवस्थापन केन्द्र, अनामनगर र काठमाडौं उपत्यका बाहिरको हकमा आयोगका कार्यालयहरूमा दरखास्त दिनु हुन सूचना गरिन्छ । यसरी पर्न आएका दरखास्तहरू आयोगका कार्यालयहरूले दरखास्त व्यवस्थापन केन्द्र, अनामनगरमा पठाउनेछन्‌ र दरखास्त व्यवस्थापन केन्द्रले प्राप्त हुन आएका दरखास्त फारामहरूलाई बढुवा सूचना नम्बर अनुसार एकमुष्ट रुपमा सम्बन्धित बढुवा समितिको सचिवालयमा पठाउने प्रबन्ध गर्नेछ | उम्मेदवारहरूले दरखास्त दिँदा ध्यान दिनुपर्ने विषयहरू (क) निजामती सेवा ऐन. २०४९ को दफा २२ बमोजिम अयोग्य नभएको हुनुपर्नेछ । (ख) दरखास्त फाराम भर्दा राष्ट्रिय किताबखाना (निजामती) बाट आफूले पाएको सङ्केत नम्बर उल्लेख गर्नुपर्नेछ | (ग) समकक्षता निर्धारण गर्नुपर्ने शैक्षिक योग्यताको हकमा समकक्षता निर्धारण गरेको प्रमाणित प्रतिलिपि पेश गर्नुपर्नेछ । (घ) दरखास्तसाथ बढुवा हुने पदभन्दा एक श्रेणी मुनिको पदमा सम्बन्धित सेवा, समूह वा उपसमूहसँग सम्वन्धित विषयमा एक महिना वा सोभन्दा बढी अवधिको सेवाकालीन तालिमको प्रमाणपत्रको प्रतिलिपि पेश गर्नुपर्नेछ (ङ) दरखास्त फारामको सम्पूर्ण महलहरूमा उल्लेख भए बमोजिमका विवरणहरू स्पष्ट खुलाउनु पर्नेछ। मूल्याङ्कनको लागि गणना हुने पछिल्लो ल्लो पाँच वर्षको कार्यसम्पादन मूल्याड्कन पेश गरेको कार्यालयको नाम, हालको श्रेणीमा अध्ययन बिदा र तालिम लिएको भए सो अवधि तथा गयलकट्टी भएको भए सो समेतको विवरण छुट्टै पानामा खुलाई दरखास्त फाराम साथ पेश गर्नुपर्नेछ (च) दरखास्त फाराम पेश गर्दा आयोगको वेवसाईटमा रहेको बढुवा दरखास्त फारामसाथ संलग्न गर्नुपर्ने कागजातहरूको सूची (Check list) समेत भरी पेश गर्नुपर्नेछ । उल्लेख गरी दरखास्त व्यवस्थापन केन्द्रको कार्यालय कोड २१००१३५०२ (छ) बढुवा दरखास्त दस्तुर रु. २,०००। - (दुई हजार) उम्मेदवारको नाम र बढुवा सूचना नम्वर र राजश्च शिर्षक नं. १४२२४ मा नेपाल सरकारको राजश्च प्लेटफर्म मार्फत दाखिला गर्नुपर्नेछ । (ज) म्याद नाघी प्राप्त हुन आएका दरखास्त उपर कुनै कारवाही गरिने छैन। (झ) दरखास्त फाराम लोक सेवा आयोगको वेवसाइट www.psc.gov.np बाट डाउनलोड गर्न सकिनेछ | बिवरण राजपत्राङ्कित द्वितीय श्रेणी (उपसचिव बा सो सरह)/अधिकृत द्वितीय श्रेणी कस. बढुवा सूचना नम्बर सेवा, समूह, उपसमूह : पद संख्या (आओ अप्राविधिकतर्फ : हु १ २९/०५३-०४ “परराष्ट्र il 4 (ue) R 30/053-5% प्रशासन, सामान्य प्रशासन qo (am) 3 ३१/०८३-८४ “प्रशासन, लेखा il ङ्‌ Gat डो इप लेखापरीक्षण निर्देशक) il इ (ara) Gn राष्ट्रिय मानब अधिकार Sarah: अधिकृत द्वितीय श्रेणी । १ ३३/०८३-८४ राष्ट्रिय मानव अधिकार सेवा १ (एक) (इ) प्राविधिकतर्फ हु १ ३४/०५३-०४ आर्थिक योजना तया तथ्याइ, तथ्याइ र्‌ ३५/०५३-5५४ | इज्जिनियरिङ्ग, सिभिल, जनरल डे. ३६/०५३-५४ इज्जिनियरिङ्ग सिभिल, हाइवे ¥ Be/ons-cy इजिनियरिङ्ग, सिभिल, स्यानिटरी ५ ३५/०५३-०४ इजिनियरिङ्ग, सिभिल, fafesy एण्ड आकिटेक्ट ३९/०८३०६४ इक्जिनियरिङ्ग, माइनिइ इज्जिनियरिङ्ग ७. ४०/०५३-५४ || इञ्जिनियरिङ्ग, मेट्रोलोजी 5. फव्दशवट इजिनियरिङ्ग मेटेरियोलौजी हो ¥Ryons-cy इजिनियरिङ्ग जियोलोजी, जनरल जियोलीजी (favs. जियोलोजिष्ट/सि डि. माइनिङ्ग जियालोजिष्ट) १० 1 108/05३ ८ इजिनियरिङ्ग, जियोलोजी, हाइड्रजियोलोजी ११ 0704 इजिनियरिङ्ग fae बर फक कुकर खाघ पोषण तया गुण नियन्त्रण १३. ४६/०५३-५४ बन, जनरल फरेष्ट्ी

Like

0

Views

0

Comments

0

Share

0

Save

Report

11days left
Deadline 16 Nov 2026

Notice Park on your phone

Alerts for new notices, even on slow connections.