Notice Park
Bandipur Rural Municipality
Vacancy

सेवा करार कर्मचारी पदपुर्ति गर्ने सम्बन्धी सूचना।

Deadline 29 Oct 2026The deadline has passed.
सेवा करार कर्मचारी पदपुर्ति गर्ने सम्बन्धी सूचना। (1)सेवा करार कर्मचारी पदपुर्ति गर्ने सम्बन्धी सूचना। (2)

Summary

प्रस्तुत विषयमा बन्दीपुर गाउँपालिकाको दरबन्दि तेरिज अनुरुप रिक्त रहेको देहाय बमोजिमका पदहरुको सेवा करारमा पदपूर्ति गर्नु पर्ने भएको हुदाँ योग्यता पुगेका ईच्छुक नेपाली नागरिकहरुले सुचना प्रकाशित भएको मितिले १५ दिन भित्र तपशिल बमोजिमका विवरणहरु र राजश्च तिरेको रसिद सहित आवेदन पेश गर्नुहुन सम्बन्धित…

Auto-generated and may contain errors. Check the original notice before you act on it.

Files

Key details

Organization
Bandipur Rural Municipality
Industry
Local Government
Category
Vacancy
Published
Notice date
Fiscal year
FY 2083/84
Deadline
Source
View on the original website
Text extracted automatically from the notice (may contain errors)

f06ddce4-3f2f-48b1-8f94-bf0c3d52ecb2.jpg

ght, बन्दीपुर माउँपालिका aa ws Bandipur Rural Municipality Ee गाउँ कार्यप्रालिकाको कार्यालय Office of Rural Municipal Executive बन्दीपुर तनहुँ 2 Bandipur, Tanahun छ २०७३ (2073) hag ag ade U. सं. (Ref. No.):-ROGR/E¥ ॥ ००० गण्डकी प्रदेश. नेपाल ec री??? eee नं. (Des. No.):- : wee Gandaki Province, Nepal सेवा करार कर्मचारी पदपुर्ति गर्ने सम्बन्धी सूचना | (सूचना प्रकाशित मिति:२०८३/०६/२८) प्रस्तुत विषयमा बन्दीपुर गाउँपालिकाको दरबन्दि तेरिज अनुरुप रिक्त रहेको देहाय बमोजिमका पदहरुको सेवा करारमा पदपूर्ति गर्नु पर्ने भएको हुदाँ योग्यता पुगेका ईच्छुक नेपाली नागरिकहरुले सुचना प्रकाशित भएको मितिले १५ दिन भित्र तपशिल बमोजिमका विवरणहरु र राजश्च तिरेको रसिद सहित आवेदन पेश गर्नुहुन सम्बन्धित सबैको जानकारीको लागि यो सुचना प्रकाशित गरिएको छ। तपशिल पदको विवरणः ०८३%०८४ अधिकृत आठौं ' ०८३%०८४ © | » मेडिकल अधिकृत पदका लागि उमेर हद: प्रचलित कानुनले तोके अनुसार लागु हुनेछ = » नगर प्रहरी जवानका लागि उमेर हद दरखास्त दिने अन्तिम मिति सम्ममा १८ वर्ष पुरा भई ३० वर्ष ननाघेको हुनुपर्नेछ। अवकास प्राप्त प्रहरी तथा नेपाली सेनाको हकमा ४० वर्ष ननाघेको हुनुपर्नेछ । १. आवश्यक कागजातहरु:व्यक्तिगत निवेदन,नेपाली नागरिकताको प्रतिलिपि,शैक्षिक योग्यताको प्रमाणपत्रको प्रतिलिपि,अनुभव भए सो सम्बन्धि प्रमाणपत्रको प्रतिलिपि,राजश्व तिरेको रसिद । २. आवश्यक शैक्षिक कागजातहरुः 9. मेडिकल अधिकृत पदका लागि ० मान्यता प्राप्त शिक्षण संस्थाबाट क्रमशः MBBS विषयमा उत्तिर्ण गरि सम्बन्धित परिषदमा दर्ता तथा नविकरण भएको हुनुपर्नेछ । « सम्बन्धित माथि माग गरिएको पदहरु अनुसार सरकारी कार्यालयमा कार्य अनुभव पेश गर्नुहुन । « स्थायी ठेगाना खुल्ने कागजात प्रतिलिपी (नागरिकता/बसाईसराई/विवाह दर्ता इत्यादी) 0. नगर प्रहरी जवान पदका « मान्यता we शिक्षण संस्थाबाट एस.एल.सी वा सो सरह उर्तिण गरेको हुनुपर्नेछ । » सम्बन्धित माथि माग गरिएको पदहरु अनुसार सरकारी कार्यालयमा कार्य अनुभव पेश गर्नुहुन ० स्थायी ठेगाना खुल्ने कागजात प्रतिलिपी (नागरिकता/बसाईसराई/विवाह दर्ता इत्यादी) : ३. सेवा सुविधा र सेवा अवधिः बन्दीपुर गाउँपालिकाको निर्णय तथा करार सम्झौता बमोजिम । ४. दरखास्त पेश गर्ने अवधि: सुचना प्रकाशित भएको मितिले १५ दिन कार्यालय समय भित्र ( तर दरखास्तको अन्तिम दिन सार्वजनिक विदा परेमा सोही दिनको भोलिपल्टलाई अन्तिम दिन मानिनेछ) | ५. परीक्षाको किसिम: . मेडिकल अधिकृत पदका लागि संक्षिप्त सूचीकरण र अन्तर्वार्ता । ("बन्दीपुर गाउँपालिकाको करार कर्मचारी व्यवस्थापन सम्बन्धि कार्यविधि २०७९”) « नगर प्रहरी जवानका लागि शारीरिक तन्दुरुस्ती परिक्षण, लिखित, अन्तर्वाता र उक्त परीक्षा कार्यक्रम नेपाल प्रहरी ऐनमा भएको व्यवस्था र बन्दीपुर गाउँपालिका नगर प्रहरी संचालन तथा व्यवस्थापन कार्यविधी,२०७६ बमोजिम हुनेछ । ae दु दद छक छि, पर्यटन, कृषि, शिक्षा र पूर्वाधार, समृद्ध बन्दीपुर निर्माणको मूल आधार" SG od “ Website: www.bandipurmun.gov.np — Email: [email protected] Phone N sie 520177

d1f71b1e-5ef7-4457-8ed7-88acb5c1f7dc.jpg

grin, बन्दीपुर गाउँपालिका ae a Bandipur Rural Municipality ane गाउँ कार्यप्रालिकाको कार्यालय ु Office of Rural Municipal Executive बन्दीपुर तनहुँ क्र : Bandipur, ai 2G २0७३ (2073) ret f U. सं. (Ref. No.) -ROGR/GY Traatem™ 5 गण्डकी प्रदेश, नेपाल ; G i Provi nee en तनी च. नं. (Des. No.}:- त : : al andaki eae: Nepal ६. दरखास्त पेश गर्ने स्थान :बन्दीपुर गाउँपालिका,गाउँपालिकाको Saas, (WMA शाखा) | ७. परीक्षा मितिःकार्यालयको निर्णयानुसार पछि प्रकाशन गरिनेछ । ८. नगर प्रहरी जवानको हकमा शारीरिक परिक्षणको लागि मापदण्डः _ विवरण हँ पुरुष (न्यनतम) महिला (न्यनतम) उचाई ५ फिट ३ ईन्च ५ फिट | 29-33 ee 00... १, आखाँ परिक्षण २ देखि -२ भन्दा कमजोर २ देखि -२ भन्दा कमजोर नभएको वा सो सरहको आखाँ नभएको वा सो सरहको आखाँ जाच रिर्पोट जाच रिर्पोट नोट:ःथप जानकारीको लागि बन्दीपुर गाउँपालिका,गाउँकार्यपालिकाको कार्यालय (प्रशासन /स्वास्थ्य शाखामा) सम्पर्क गर्नुहुन अनुरोध छ । oe 0. १६० (प्रेम्‌ बहादुर खवास) प्रमुख अधिकृत प्रमुख प्रशासकीय Se ला त 0 क हब निला पर्यटन, कृषि, शिक्षा र पूर्वाधार, समृद्ध बन्दीपुर निर्माणको मूल आधार” Website: www.bandipurmun.gov.np = Email: [email protected] Phone No.: 065-520123, 520177 बन्दीपुर गाउँपालिका Bandipur Rural Municipality गाउँ कार्यप्ालिकाको कार्यालय Office of Rural Municipal Executive बन्दीपुर तनहुँ (८2/ Bandipur, Tanahun ae (2073) ae Nee _ देह U. सं. (Ref. 140.):-२०८३/८४ ena, गण्डकी प्रदेश, नेपाल ee eee ee तनी च. Gi. (Des. No.):- wens Gandaki eae: Nepal ६. दरखास्त पेश गर्ने स्थान :बन्दीपुर गाउँपालिका,गाउँपालिकाको Saas, (WMA शाखा) | ७. परीक्षा मितिःकार्यालयको निर्णयानुसार पछि प्रकाशन गरिनेछ । ८. नगर प्रहरी जवानको हकमा शारीरिक परिक्षणको लागि मापदण्ड: पुरुष (न्यनतम) महिला (न्यनतम) 2 y फिट ३ ईन्च y फिट ३१-३३ ee २ देखि -२ भन्दा कमजोर २ देखि -२ भन्दा कमजोर नभएको वा सो सरहको आखाँ नभएको वा सो सरहको आखाँ जाच रिर्पोट जाच रिर्पोट नोट:ःथप जानकारीको लागि बन्दीपुर गाउँपालिका,गाउँकार्यपालिकाको कार्यालय (प्रशासन /स्वास्थ्य शाखामा) सम्पर्क गर्नुहुन अनुरोध छ । १ a पर्यटन, कृषि, शिक्षा र पूर्वाधार, समृद्ध बन्दीपुर निर्माणको मूल आधार” Website: www.bandipurmun.gov.np = Email: [email protected] Phone No.: 065-520123, 520177

Like

0

Views

1

Comments

0

Share

0

Save

Report