Notice Park
Bandipur Rural Municipality
Gen Info

भूमि बैंकमा जग्गा दर्ता गर्नका लागि आवेदन माग गर्ने सम्बन्धी सूचना।

8days left
Deadline 13 Nov 2026
भूमि बैंकमा जग्गा दर्ता गर्नका लागि आवेदन माग गर्ने सम्बन्धी सूचना।

Summary

यस बन्दीपुर गाउँपालिका, गाउँ कार्यपालिकाको कार्यालयले आ.व. २०८३/०८४ मा भूमि बैंक स्थापना गरी बाँझो जग्गामा कृषि कार्यक्रम संचालन गर्न लागेकोमा जग्गा बाँझो भएका कृषकले यो सूचना प्रकाशित भएको मितिले ३० दिन भित्र आवेदन पेशगरी आफ्नो बाँझो जग्गा दर्ता गर्नुहुन सबै बन्दीपुरबासी कृषकहरुमा अनुरोध TS |…

Auto-generated and may contain errors. Check the original notice before you act on it.

Files

Key details

Organization
Bandipur Rural Municipality
Industry
Local Government
Category
Gen Info
Published
Notice date
Fiscal year
FY 2083/84
Deadline
Source
View on the original website
Text extracted automatically from the notice (may contain errors)

बन्दीपुर गाउँपालिका 4 2 Bandipur Rural Municipality i nd > गाउँ कार्यपालिकाको कार्यालय ७ Office of Rural Municipal Executive wee बन्दीपुर तनहुँ “खु Tanahun गण्डकी प्रदेश, नेपाल yt Gandaki Province, Nepal U. सं. (Ref. No.) :-२०८३/८४ “J ae Na a eg OS at. (Des. No.) :- _ a मितिः-२०८३।०६।२८ टे भुमि बैंकमा जग्गा दर्ता गर्नका लागि माग गर्ने सम्बन्धी सूचना (प्रथम पटक प्रकाशित मितिः २०८३।०६।२८) त यस बन्दीपुर गाउँपालिका, गाउँ कार्यपालिकाको कार्यालयले आ.व. २०८३/०८४ मा भूमि बैंक स्थापना गरी बाँझो जग्गामा कृषि कार्यक्रम संचालन गर्न लागेकोमा जग्गा बाँझो भएका कृषकले यो सूचना प्रकाशित भएको मितिले ३० दिन भित्र आवेदन पेशगरी आफ्नो बाँझो जग्गा दर्ता गर्नुहुन सबै बन्दीपुरबासी कृषकहरुमा अनुरोध TS | आवश्यक कागजातहरु: 02, ७ तोकिएको ढाँचामा निवेदन | ७ तोकिएको ढाँचामा जग्गाको विवरण | ७ नेपाली नागरिकताको प्रमाण-पत्रको प्रतिलिपि । ७ जग्गाधनी प्रमाण-पत्रको प्रतिलिपि | ७ उपलब्ध भएसम्म जग्गाको नक्सा | 2 ९. बो प्रेम खवास प्रमुख अधिकृत प्रेम बहादुर खवास प्रमुख प्रशासकीय अघिकेत , ; . e पर्यटन, कृषि, शिक्षा र पूर्वाधार, समृद् बन्दीपुर निर्माणको मूल आधार” Website: www.bandipurmun.gov.np 0091: [email protected] Phone No.: 065-520123

Like

0

Views

0

Comments

0

Share

0

Save

Report