Notice Park
Public Service Commission
Others

१ २०८३-०६-१५ लोक सेवा आयोगको वि.नं. १६६९३-१६६९९/०८२-८३ (खुला तथा समावेशी), न्याय सेवा, न्याय/कानून/सरकारी वकिल समूह, रा.प.तृतीय श्रेणी, शाखा अधिकृत वा सो सरह पदको पुनर्योग सम्बन्धी सूचना २०८३-०६-१५ २०८३-०६-१५

Summary

'लौक सेवा आयोगको, वि.नं. १६६९३-१६६९९/०८२-८३ (खुला तथा समावेशी), न्याय सेवा, न्याय/कानून/सरकारी वकिल समूह, रा.प.तृतीय श्रेणी, शाखा अधिकृत वा सौ सरह पदको मिति २०८३।५।२९ गते प्रकाशित लिखित परीक्षाको नतिजामा चित्त नबुझाई तपसिलका उम्मेदवारहरुले पुनर्योग गराई पाउँ भनि पेश गर्नुभएको निवेदन उपर कारबाही…

Auto-generated and may contain errors. Check the original notice before you act on it.

Files

Key details

Organization
Public Service Commission
Industry
Commission
Category
Others
Published
Notice date
Fiscal year
FY 2083/84
Source
View on the original website
Text extracted automatically from the notice (may contain errors)

लोक सेवा आयोग (लिखित परीक्षा नतिजा प्रकाशन शाखा) सूचना नं. ४९४ /०८३-८४ कमलपोखरी, काठमाडौं मितिः-२०८३।६।१५ 'लौक सेवा आयोगको, वि.नं. १६६९३-१६६९९/०८२-८३ (खुला तथा समावेशी), न्याय सेवा, न्याय/कानून/सरकारी वकिल समूह, रा.प.तृतीय श्रेणी, शाखा अधिकृत वा सौ सरह पदको मिति २०८३।५।२९ गते प्रकाशित लिखित परीक्षाको नतिजामा चित्त नबुझाई तपसिलका उम्मेदवारहरुले पुनर्योग गराई पाउँ भनि पेश गर्नुभएको निवेदन उपर कारबाही हुँदा साबिक नतिजामा कुनै पनि परिवर्तन नभएको व्यहोरा पुनयौंग समितिको मिति २०८३।६।१४ गतेको नि

Like

0

Views

1

Comments

0

Share

0

Save

Report

Notice Park on your phone

Alerts for new notices, even on slow connections.