लोक सेवा आयोग, जलेश्वर कार्यालयको विज्ञापन नं. ११४०६/०८२-८३ (खुला), कृषि सेवा, मत्स्य/भेटेरीनरी समूह, रा.प.अनं. प्रथम श्रेणी, प्राविधिक सहायक/पशु स्वास्थ्य प्राविधिक पदको उम्मेदवार सिफारिस सम्बन्धी सूचना ।
Summary
प्राविधिक सहायक/पशु स्वास्थ्य प्राविधिक पदको माग पद संख्या २ (दुई) का लागि लिखित परीक्षाबाट अन्तर्वार्ताका लागि छनौट भएका ५ (प ाँच) जना उम्मेदवारहरूको मिति २०८३/०७/१३ गते सञ्चालन भएको अन्तर्वार्तामा उपस्थित ५ (प ाँच) जना उम्मेदवारहरूको लिखित परीक्षाको प्राप्ताङ्क र अन्तर्वार्ताको औषत प्राप्ताङ्कको…
Auto-generated and may contain errors. Check the original notice before you act on it.
Files
- 534a8807-b262-49ca-adda-9d15d28c2e0f.pdfPDF · 1 page · 319 KBOpen
Key details
- Organization
- Public Service Commission
- Industry
- Commission
- Category
- Vacancy
- Published
- Fiscal year
- FY 2083/84
- Deadline
- Source
- View on the original website
Text extracted automatically from the notice (may contain errors)
उम्मेदवार सिफारिस सम्बन्धी सूचना सूचना नं. ६८६/२०८३-८४, मिति २०८३/०७/१५ यस कार्यालयको विज्ञापन न.ं ११४०६/०८२-८३ (खुला), कृषि सेवा, मत्स्य/भेटेरीनरी समूह, रा.प.अनं. प्रथम श्रेणी, प्राविधिक सहायक/पशु स्वास्थ्य प्राविधिक पदको माग पद संख्या २ (दुई) का लागि लिखित परीक्षाबाट अन्तर्वार्ताका लागि छनौट भएका ५ (प ाँच) जना उम्मेदवारहरूको मिति २०८३/०७/१३ गते सञ्चालन भएको अन्तर्वार्तामा उपस्थित ५ (प ाँच) जना उम्मेदवारहरूको लिखित परीक्षाको प्राप्ताङ्क र अन्तर्वार्ताको औषत प्राप्ताङ्कको कूल योगका आधारमा देहाय बमोजिमको योग्यताक्रम कायम हुन आएकोले स्थायी नियुक्तिका लागि देहायका कार्यालयहरूमा सिफारिस गर्ने गरी मिति २०८३/०७/१५ मा निर्णय भएको हुँदा सम्बन्धित सबैको जानकारीका लागि यो सूचना प्रकाशन गरिएको छ । सिफारिस योग्यताक्रम यो.क्र. मास्टर उम्मेदवारको नाम, थर बाब/ुआमाको बाजेको सिफारिस रोल नं. सिफारिस भएको कार्यालय / नं. आईडी र ठेगाना नाम नाम भएको पद समूह निरुता कुमारी देवकोटा वसन्त/ श्री मत्स्य मानव संशाधन विकास तथा १ १०१८६७१६ १५०१३२ पदमहरि प्रा.स., मत्स्य कमलामाई-३, सिन्धुली अनिता प्रविधि परीक्षण केन्द्र, जनकपुरधाम, धनुषा रुपेश कुमार राम किशोरकुमार/ श्री पशु क्वारेन्टाईन कार्यालय, वीरगंज, प.स्वा.प्रा., २ १०२२७५१३ १५०२७४ जटा कलैया-१६, बारा सीतादेवी पर्स ा भेटेरीनरी बैकल्पिक योग्यताक्रम बै.यो. उम्मेदवारको नाम, थर बाबु/आमाको बाजेको मास्टर आईडी रोल नं. क्र.नं. र ठेगाना नाम नाम सुदिप अर्याल १ १०२५६८८५ १५०१९६ जीवलाल/लक्ष्मी यज्ञमूर्ति माथागढी-२, पाल्पा जनक पन्त २ ५७८९१५ १५००७३ धर्मानन्द/पशुपती गणेशदत्त लेकम-१, दार्चुला हरिचन्द्र बुढाथोकी ३ १०१४५७३५ १५०१३१ ह ाँस्या/लक्ष्मी साईमल चंखेली-४, हुम्ला अस्थायी योग्यताक्रम अ.यो. उम्मेदवारको बाजेको रोल नं. बाबुको नाम क्र.नं. नाम, थर नाम १ १५०३७९ सुस्मिता कार्की होमबहादुर खिमबहादुर २ १५०१४२ प्रियाग जोशी मनिदत्त हरिदत्त नोट: उल्लिखित विज्ञापनको अन्तर्वार्तामा सम्मिलित भएका उम्मेदवारहरूले प्राप्त गरेको कूल प्राप्ताङ्क सम्बन्धित उम्मेदवारले यो नतिजा प्रकाशन भएको मितिले ७ दिन पछि अर्को ७ दिनसम्म psc.gov.np/totalmarks बाट हेर्न सकिने व्यहोरा जानकारी गराईन्छ । पुनश्च: सिफारिस पत्रको लागि २०८३ कात्तिक १६ गते बिहान ९:०० बजे पछि यस कार्यला यमा सम्पर्क गर्हुनु न जानकारी गराइन्छ । (नविन गिरी) (हिरा न्यौपाने) (राजन राई) शाखा अधिकृत केन्द्रीय प्रतिनिधि सहसचिव पाना नं. 1|1