Notice Park
Modi Rural Municipality
Guidelines

मञ्च/स्टेज निर्माण सम्बन्धी सूचना ।

मञ्च/स्टेज निर्माण सम्बन्धी सूचना ।

Summary

मोदी गाउँपालिकालाई बालमैत्री स्थानीय शासनयुक्त गाउँपालिका घोषणा गर्ने कार्यक्रम मिति २०८३ असोज १ गते आयोजना हुन गइरहेको हुँदा उक्त कार्यक्रमलाई व्यवस्थित, आकर्षक तथा मर्यादित रूपमा सञ्चालन गर्न आवश्यक कार्यक्रम मञ्च निर्माण तथा सजावट कार्य गर्नुपर्ने भएकोले सम्बन्धित निर्माण/डेकोरेशन व्यवसायी, फर्म…

Auto-generated and may contain errors. Check the original notice before you act on it.

Files

Key details

Organization
Modi Rural Municipality
Industry
Local Government
Category
Guidelines
Published
Notice date
Fiscal year
FY 2083/84
Source
View on the original website
Text extracted automatically from the notice (may contain errors)

छड मोदी 2 AE Ofer & 0 EN >) ond @ खिक्राको कार्यालय ( . by gs ee kes bic -१०१०००स्ुचना नं.:2£1 Be ०६७-४१०१६४ मञ्च/स्टेज निर्माण सम्बन्धी सूचना | प्रकाशित मितिः २०८३/०५/३० मोदी गाउँपालिकालाई बालमैत्री स्थानीय शासनयुक्त गाउँपालिका घोषणा गर्ने कार्यक्रम मिति २०८३ असोज १ गते आयोजना हुन गइरहेको हुँदा उक्त कार्यक्रमलाई व्यवस्थित, आकर्षक तथा मर्यादित रूपमा सञ्चालन गर्न आवश्यक कार्यक्रम मञ्च निर्माण तथा सजावट कार्य गर्नुपर्ने भएकोले सम्बन्धित निर्माण/डेकोरेशन व्यवसायी, फर्म तथा सेवा प्रदायकबाट आवश्यक मापदण्ड तथा दररेटसहित प्रस्ताव/कोटेशन पेश गर्नुहुन यो सूचना प्रकाशित गरिएको छ। मञ्च/स्टेज निर्माणका लागि आवश्यक मुख्य कार्यहरू: १. कार्यक्रम स्थलमा आवश्यक आकार तथा क्षमताअनुसार आकर्षक मञ्च निर्माण गर्ने । २. मञ्चमा आवश्यक ब्यानर, व्याकड्रप तथा कार्यक्रमको नाम्‌/लोगो व्यवस्थापन गर्ने । ३. मञ्चमा अतिथि तथा पदाधिकारीका लागि:आवश्यक कुर्सी/टेबल तथा डघास व्यवस्था गर्ने। ४. आवश्यकतानुसार मञ्चको अगाडि तथा छेउछाउमा सजावट/डेकोरेशन गर्ने | ५. आवश्यक पोडियम, अन्य मञ्च सामग्री व्यवस्थापन गर्ने। ६. मञ्च निर्माण, सजावट, जडान तथा कार्यक्रम सम्पन्न भएपछि सामग्री हटाउने कार्यसमेत सेवा प्रदायकले गर्नुपर्नेछ | ७. कार्यक्रम स्थलको भौतिक अवस्था तथा.उपलब्ध स्थानअनुसार मञ्चको डिजाइन र्‌ आकार निर्धारण गरिनेछ | ८. मञ्च निर्माण गर्दा सुरक्षा, गुणस्तर तथा कार्यकमको गरिमालाई विशेष ध्यान दिनुपर्नेछ । नोटः दररेट पेश गर्दा मञ्च निर्माण, सजावट, ढुवानी, जडान, श्रमिक खर्च, कर तथा अन्य सम्पूर्ण खर्च समावेश गरी पेश गर्नुपर्नेछ । ae प्रमुख a pal i E-mail: [email protected], website: hittp://modimun.gov.np ae नि [0104 001

Like

0

Views

0

Comments

0

Share

0

Save

Report