Notice Park
Chaurjahari Municipality
Gen Info

निःशुल्क ग्रामीण भिडियो एक्सरे (ROUSG) सेवा सञ्चालन हुने सम्बन्धी सूचना !

निःशुल्क ग्रामीण भिडियो एक्सरे (ROUSG) सेवा सञ्चालन हुने सम्बन्धी सूचना !

Summary

चौरजहारी नगरपालिका नगर कार्यपालिकाको कार्यालय, रूकुम (पश्चिम भाग) को आयोजनामा गर्भवती महिलाहरूलाई घर नजिक सेवा पुन्याउन निःशुल्क ग्रामीण भिडियो एक्सरे (ROUSG) सेवा तपसिलको मिति, स्थान र समयमा सञ्चालन हुने भएकोले नजिकको पायक पर्ने ठाउँबाट सेवा लिन सकिने जानकारीको लागि यो सूचना प्रकाशन गरिएको छ। xs…

Auto-generated and may contain errors. Check the original notice before you act on it.

Files

Key details

Organization
Chaurjahari Municipality
Industry
Local Government
Category
Gen Info
Published
Notice date
Fiscal year
FY 2083/84
Source
View on the original website
Text extracted automatically from the notice (may contain errors)

2 चौरजहारी नगरपालिका हरि YE i a नगर कार्यपालिकाको कार्यालय els चौरजहारी, रुकुम (पश्चिम भाग) पार ae छि कर्णाली प्रदेश, नेपाल A ०८८४०११४६,९८५७८२६१११ [email protected] प.स. : २०८३/०८४ निःशुल्क ग्रामीण भिडियो एक्सरे (ROUSG) सेवा सञ्चालन हुने सम्बन्धी सूचना ! (प्रकाशन मिति : २०८३/०६/१९ गते) चौरजहारी नगरपालिका नगर कार्यपालिकाको कार्यालय, रूकुम (पश्चिम भाग) को आयोजनामा गर्भवती महिलाहरूलाई घर नजिक सेवा पुन्याउन निःशुल्क ग्रामीण भिडियो एक्सरे (ROUSG) सेवा तपसिलको मिति, स्थान र समयमा सञ्चालन हुने भएकोले नजिकको पायक पर्ने ठाउँबाट सेवा लिन सकिने जानकारीको लागि यो सूचना प्रकाशन गरिएको छ। तपसिल xs, ae सञ्चालन हुने स्वास्थ्य संस्थाको नाम र ठेगाना ae । वाकोट स्वास्थ्य चौकी, चौ.न.पा. -१४, रूकुम (पश्चिम भाग) | आधारभूत स्वास्थ्य सेवा केन्द्र, चौ.न.पा. -१३, २ | २०८३ असोज २२ गते K fim भाग) १२ बिहान १०:०० रूकुम । बजेदेखि बेलुकी आधारभूत स्वास्थ्य सेवा केन्द्र, चौ.न.पा. -४, ४:०० बजेसम्म (पश्चिम भाग) । दु प्रमुख प्रशासकीय अधिकृत रामप्रसाद शी eet जनउ्तदायी सकार”) __ (१ www. chaurjaharimun.gov.np gp Sww.facebook.com/chaurjahari.rukumwest.5

Like

0

Views

1

Comments

0

Share

0

Save

Report