Notice Park
Chaurjahari Municipality
Tender/Bids

नदीजन्य पदार्थको बिक्रीका लागि बोलपत्र आव्हान सम्बन्धी सूचना !

Deadline 16 Oct 2026The deadline has passed.

Summary

स्थानीय सरकार सञ्चालन ऐन, २०७४ को दफा ६२ (क) र यस चौरजहारी नगरपालिकाको आर्थिक ऐन, २०८३ को व्यवस्था बमोजिम तपसिलमा उल्लिखित नदी तथा खोलाहरूको स्वीकृत घाटहरूबाट निर्धारित मापदण्ड बमोजिम नदीजन्य पदार्थ उत्खनन गरी चौरजहारी नगरपालिकाले तोकिएको दरमा बिक्री गर्ने गरी ठेक्का बन्दोबस्त गर्नुपर्ने भएकोले…

Auto-generated and may contain errors. Check the original notice before you act on it.

Files

Key details

Organization
Chaurjahari Municipality
Industry
Local Government
Category
Tender/Bids
Published
Notice date
Fiscal year
FY 2081/82
Deadline
Source
View on the original website
Text extracted automatically from the notice (may contain errors)

चौरजहारी नगरपालिका नगर कार्यपालिकाको कार्यालय चौरजहारी, रुकुम (पश्चिम भाग) & ०८८-४०११४६,९८५७८२६१११ कर्णाली प्रदेश, नेपाल J] [email protected] नदीजन्य पदार्थको बिक्रीका लागि बोलपत्र आव्हान सम्बन्धी सूचना (तेस्रो पटक प्रकाशित मिति २०८३/०६ /२६) स्थानीय सरकार सञ्चालन ऐन, २०७४ को दफा ६२ (क) र यस चौरजहारी नगरपालिकाको आर्थिक ऐन, २०८३ को व्यवस्था बमोजिम तपसिलमा उल्लिखित नदी तथा खोलाहरूको स्वीकृत घाटहरूबाट निर्धारित मापदण्ड बमोजिम नदीजन्य पदार्थ उत्खनन गरी चौरजहारी नगरपालिकाले तोकिएको दरमा बिक्री गर्ने गरी ठेक्का बन्दोबस्त गर्नुपर्ने भएकोले, इच्छुक व्यक्ति, फर्म वा कम्पनीहरूले फर्मको नवीकरण भएको प्रमाणपत्र, मूल्य अभिवृद्धि कर दर्ता प्रमाणपत्र, आ.व. २०८१/०८२ को कर चुक्ता प्रमाणपत्र र नेपाली नागरिकताको प्रमाणपत्रको प्रमाणित प्रतिलिपि संलग्न गरी तपसिल बमोजिमका सर्तहरूको अधीनमा रही बोलपत्र (Hard Copy Only) प्रक्रियामा सहभागी हुन सम्बन्धित सबैको जानकारीको लागि यो सूचना प्रकाशन गरिएको छ। तपसिल | न्युनतम बोलपत्र रकम ु | ae अधिकतम उत्खनन्‌ सेवा शुल्क र मूःअ.कर | बोलपत्र ठेक्का नं. खण्ड | संकलन/उत्खनन गरिने क्षेत्र नं. aS | परिणाम (घन फिट) दस्तुर (रु.) । टा ee | चौरजहारी नगरपालिका स्थित | FST? z = भेरी नदी लामाबगर घाटबाट Ree खर १३७७०९०।०० रु. ६८८५४५०।०० ३०००.०० Sn | ढुङ्गा, गिट्टी, बालुवा उत्खनन S& | कार्य। eo 20 | ae क 2 चौरजहारी नगरपालिका स्थित | वडानं.६,७र ४ छ S जहारीखोला,खहरेखोला त खि टोटाखोला, कालीगार ८१२१३००० । रु.४०६०६५०।०० ३०००.०० Se बाटढुङ्गा, fig, बालुवा ge नि £0 | उत्खनन कार्य | | नोट : विस्तृत जानकारीको लागि यस कार्यालयको website www.chaurjaharimun.gov-np मा हेर्न सकिनेछ। So. 1000 00 “समृद्ध चौरजहारी : जनउत्तरदायी सरकार” www.chaurjaharimun.gov.np कु www facebook.com/chaurfahar cuba est Sth chaurj i ahead > www facebook.com/chauriahariauatestSt cS pe) सर्तहरु 1 चौरजहारी नगरपालिका नगर कार्यपालिकाको कार्यालय २०७३ चौरजहारी, रुकुम (पश्चिम भाग) AF ०८८-४०११४६,९८५७८२६१११ कर्णाली प्रदेश, नेपाल [email protected] फर्मको हकमा नवीकरण भएको दर्ता प्रमाणपत्र, मूल्य अभिवृद्धि कर दर्ता प्रमाणपत्र, आ.व. २०८१/०८२ को करचक्ता प्रमाणपत्रको प्रमाणित प्रतिलिपि र व्यक्तिको हकमा नेपाली नांगरिकताको प्रमाणपत्रको प्रमाणित प्रतिलिपि, बोलपत्र फाराम दस्तुर बापत राष्ट्रिय वाणिज्य बैंक शाखा कार्यालय चौरजहारीमा रहेको यस कार्यालयको आन्तरिक राजश्व खाता नं. ४३३०१००३०१०१०००२ मा नगद जम्मा गरेको भौचरसहित कार्यालयमा उपस्थित भई बोलपत्र(4410 copy 0119) पेस गर्न सकिनेछ | बोलपत्र सम्बन्धी फारम भर्दा कबोल रकम अक्षर र अङ्कमा स्पष्ट उल्लेख गर्नुपर्नेछ । अङ्क र अक्षरमा फरक परेमा अक्षरलाई मान्यता दिइनेछ | आफूले कबोल गरेको अङ्कको पाँच प्रतिशतको दरले हुन आउने धरौटी रकम यस कार्यालयको राष्ट्रिय वाणिज्य बैङ्कमा रहेको धरौटी खाता नं. ४३३०१००३०३०००००२ जम्मा गरी सोको सक्कल बैंक भौचर वा राष्ट्र बैंकबाट इजाजत प्राप्त 'क' वर्गको बैंकबाट यस कार्यालयको नाममा बोलपत्र नं. र नाम उल्लेख गरी १२० दिनको म्याद सहित जारी गरिएको 'बिड बण्ड' पेस गर्नुपर्ने छ। बोलपत्र फारामहरूमा उल्लेख भएका सबै विवरणहरू भरी बोलपत्रदाताले प्रत्येक पानामा सही छाप गरी फर्मको नाम, ठेगाना, कामको विवरण, बोलपत्र विवरण प्रोपराइटरको नाम, ठेगाना, फोन नं, मोबाईल नं. समेत स्पष्ट खुलाइ फर्मको छाप लगाइ मिति २०८३।०६।३० गते दिनको १२:०० बजेभित्र कार्यालयमा उपस्थित भई बोलपत्र (Hard copy Only) पेस गर्न सकिनेछ | एक फर्म वा संस्थाको नाममा खरिद गरिएको बोलपत्र अर्को फर्म वा संस्थाका नामबाट दाखिला गर्न पाइने छैन। रीतपूर्वक पर्न आएका बोलपत्र सम्बन्धी कागजातहरू पेस गर्ने अन्तिम दिनको दिउँसो १:०० बजेदेखि विभिन्न कार्यालयका प्रतिनिधि, बोलपत्रदाता वा निजको प्रतिनिधिहरूको रोहबरमा कार्यालयमा खोलिनेछ । साथै बोलपत्रदाता वा निजको प्रतिनिधि बोलपत्र खोल्ने समयमा उपस्थित नभएमा बोलपत्र खोल्न बाधा पर्ने छैन । उक्त दिन सार्वजनिक बिदा परेमा सो कार्य बिदाको लगत्तै पछि कार्यालय खुलेको दिनमा गरिनेछ । बोलपत्र सम्बन्धी विस्तृत जानकारी बोलपत्र सम्बन्धी फाराममा उल्लेख गरिएको हुँदा सोही प॒स्तिकाबाट अवगत गर्न वा यस कार्यालयमा सम्पर्क राख्न सकिनेछ । म्याद नाघेर, रीत नपुगी वा सर्तसहित पेस हुन आएका बोलपत्र स्वीकार गर्न यस कार्यालय बाध्य हुने छैन । बोलपत्र स्वीकृत गर्ने वा नगर्ने सम्बन्धी सम्पूर्ण अधिकार यस कार्यालयमा सुरक्षित रहनेछ । प्रमुख प्रशासकीय अधिकृत

Like

0

Views

0

Comments

0

Share

0

Save

Report