सामाजिक परीक्षणको प्रारम्भिक प्रतिवेदन प्रस्तुति कार्यक्रममा उपस्थिति सम्बन्धी सूचना !
Summary
यस जोरायल गाउँपालिकाको आर्थिक वर्ष २०८२/०८३ को स्वीकृत वार्षिक कार्यक्रम अनुसार सम्पादित विकास निर्माण, सार्वजनिक सेवा प्रवाह, नीति, योजना तथा कार्यक्रम कार्यान्वयन र सामाजिक उपलब्धिको प्रारम्भिक प्रतिवेदन प्रस्तुत गरी सरोकारवालाहरूबाट रचनात्मक सुझाव सङ्कलन गर्ने एवं स्थानीय तहमा सुशासन, पारदर्शिता…
Auto-generated and may contain errors. Check the original notice before you act on it.
Files
- 9497e879-2cd8-44d7-a8a7-69add242dcdb.pdfPDF · 1 page · 604 KBOpen
Key details
- Organization
- Jorayal Rural Municipality
- Industry
- Local Government
- Category
- Gen Info
- Published
- Notice date
- Fiscal year
- FY 2082/83
- Source
- View on the original website
Text extracted automatically from the notice (may contain errors)
जोरायल गाउँपाल्तिका गाउँ कार्यपाल्लिकाको कार्यालय रावतकटट्टे, डोटी सुदूरपश्चिम घरदेश, नेपात्न प.स.:२०८३/०८४ सूचना नं.: १५ (सूचना प्रकाशित मितिः २०८३/०५/२२) यस जोरायल गाउँपालिकाको आर्थिक वर्ष २०८२/०८३ को स्वीकृत वार्षिक कार्यक्रम अनुसार सम्पादित विकास निर्माण, सार्वजनिक सेवा प्रवाह, नीति, योजना तथा कार्यक्रम कार्यान्वयन र सामाजिक उपलब्धिको प्रारम्भिक प्रतिवेदन प्रस्तुत गरी सरोकारवालाहरूबाट रचनात्मक सुझाव सङ्कलन गर्ने एवं स्थानीय तहमा सुशासन, पारदर्शिता र जवाफदेहिता अभिवृद्धि गर्ने उद्देश्यले