Notice Park
Jorayal Rural Municipality
Gen Info

विद्यालयहरुको लेखापरीक्षक नियुक्ति गरिएको सम्बन्धी सूचना !

विद्यालयहरुको लेखापरीक्षक नियुक्ति गरिएको सम्बन्धी सूचना !

Summary

यस जोरायल गाउँपालिका अन्तर्गतका सामुदायिक तथा संस्थागत विद्यालयहरूको आर्थिक वर्ष २०८२/८३ को आर्थिक कारोबारलाई पारदर्शी, जवाफदेही र अनुशासित बनाउन नियमानुसार अन्तिम लेखापरीक्षण गराउनुपर्ने भएकाले शिक्षा ऐन, २०२८ (संशोधन सहित) को व्यवस्था तथा जोरायल गाउँपालिका शिक्षा ऐन, २०७७ को दफा १७६१) Be (लेखा र…

Auto-generated and may contain errors. Check the original notice before you act on it.

Files

Key details

Organization
Jorayal Rural Municipality
Industry
Local Government
Category
Gen Info
Published
Notice date
Fiscal year
FY 2082/83
Source
View on the original website
Text extracted automatically from the notice (may contain errors)

2 जोरायल गाउँपालिका गाउँ कार्यपार्किकिको ८. गाउँ को कार्यालय Dye Pree ae eS é रावतकट्टे, डोटी प.स.:२०८३/०८४ eee सुदूरपश्चिम प्रदेश, Aare सूचना _ Si” < फी ३ Xa 4 ae (विद्यालयहरूको लेखापरीक्षक नियुक्ति गरिएको सम्बन्धी सूचना) मितिः २०८३/०६/१३ यस जोरायल गाउँपालिका अन्तर्गतका सामुदायिक तथा संस्थागत विद्यालयहरूको आर्थिक वर्ष २०८२/८३ को आर्थिक कारोबारलाई पारदर्शी, जवाफदेही र अनुशासित बनाउन नियमानुसार अन्तिम लेखापरीक्षण गराउनुपर्ने भएकाले शिक्षा ऐन, २०२८ (संशोधन सहित) को व्यवस्था तथा जोरायल गाउँपालिका शिक्षा ऐन, २०७७ को दफा १७६१) Be (लेखा र लेखापरीक्षण सम्बन्धी व्यवस्था) अनुसार गाउँपालिकाले गत साउन महिनामा जारी गरेको १५ दिने सार्वजनिक सूचनाको आधारमा रितपूर्वक निवेदन पेश गर्नुभएका योग्य लेखापरीक्षकहरूलाई गाउँ शिक्षा समितिको सिफारिसमा गाउँ कार्यपालिकाको मितिः २०८३/०६/०८ को निर्णय बमोजिम लेखापरीक्षक (Auditor) मा छनोट/नियुक्त गरिएको व्यहोरा सम्बन्धित सबैको जानकारीका लागि सूचित गरिन्छ। 'छनोट भएका लेखापरीक्षकहरूको विवरण (तपसिल): Es iia | जनुआजबदतिभिलोला [| पुनश्च: & छनोट हुनुभएका लेखापरीक्षकहरूलाई तोकिएको विद्यालयको सूची र कार्यदेश (Terms of Reference) शिक्षा शाखाबाट उपलब्ध गराइनेछ । ५ सम्पूर्ण विद्यालयहरूले तोकिएको समयावधिभित्र अनिवार्य रूपमा नियमानुसार लेखापरीक्षण गराई प्रतिवेदन टर शाखामा गर्नुहुन अनुरोध छ। छिया hee oe omg दुर a TOT aa भट्ट प्रमुख प्रशासकिय अधिकृत) HORT दत्त ate a प्रनुख perso gs ee .............ननणमपिपपपिपणिणिणिणिणिजिणिििणिणिणिणिलििििििणििणिििि 2 9858488039 गा [email protected] @ jorayalmun.gov.np @ facebook.com/jorayalgaunpalika

Like

0

Views

1

Comments

0

Share

0

Save

Report