Notice Park
Tribhuvan University Teaching Hospital
Others

कार्यालय समय सम्बन्धी सूचना

Summary

नेपाल सरकार तथा त्रिभुवन विश्वविद्यालय अन्तर्गतका सम्पूर्ण क्याम्पस ८ कार्यालयहरुमा कार्तिक १६ गते देखि माघ १५ गतेसम्म ३ महिना बिहान ९:०० बजेदेखि वेलुका ४:00 बजेसम्म कार्यालय संचालन हुँदै आई रहेकोले यस अस्पतालमा प्रशासनिक शाखाहरुमा कार्यरत कर्मचारीहरु र विहान ५८:०0 बजे देखि वेलुका ५:०० बजेसम्म…

Auto-generated and may contain errors. Check the original notice before you act on it.

Files

Key details

Organization
Tribhuvan University Teaching Hospital
Industry
Health
Category
Others
Published
Notice date
Fiscal year
FY 2083/84
Source
View on the original website
Text extracted automatically from the notice (may contain errors)

त्रिभुवन विश्वविद्यालय तार-टुथमेड महाराजगञ्ज काठमाडौं, नेपाल । पत्र संख्या :- २०८३१०७११ श्री सम्पूर्ण विभाग / शाखा /वार्ड ८ओ.पि.डी. /यूनिटहरु त्रि.वि.शिक्षण अस्पताल, महाराजगंज । बिषय : कार्यालय समय सम्वन्धी सूचना । नेपाल सरकार तथा त्रिभुवन विश्वविद्यालय अन्तर्गतका सम्पूर्ण क्याम्पस ८ कार्यालयहरुमा कार्तिक १६ गते देखि माघ १५ गतेसम्म ३ महिना बिहान ९:०० बजेदेखि वेलुका ४:00 बजेसम्म कार्यालय संचालन हुँदै आई रहेकोले यस अस्पतालमा प्रशासनिक शाखाहरुमा कार्यरत कर्मचारीहरु र विहान ५८:०0 बजे देखि वेलुका ५:०० बजेसम्म कार्यरत कर्मचारीहरुको कार्यालय समय कार्तिक १६ गते देखि माघ १५ गतेसम्म ३ महिना विहान 5५:०० बजे देखि वेलुका ४:०० सम्म कायम गरिएको तथा सिफट डयूटीमा काम गर्ने कर्मचारीहरु र आउटस्रोस जनशक्ति (ठेक्का करार) मा काम गर्ने कर्मचारीहरुलाई पूर्ववत तोकिएको डयूटी समय अनुसार कार्य गर्न /गराउन जानकारी गराइन्छ । अस्पतालको ओ.पि.डी.समय विहान ९:०० बजे देखि १:०० बजेसम्म र दिउंसो २ बजे देखि ४ वजेसम्म रहनेछ | साथै EHS 02) सेवा ४ वजे पश्चात रहनेछ । a7 ete bard < प्रमुख अस्पताल प्रशासन फोन नं. : ४५-१२४०४, ४५-१२५०५, ४५-१२७०७, फयाक्स : ९७७-१-४४-२२५५३, पोष्ट बक्स नं. : ३५७८ E-mail: [email protected], Website: www.tuth.org.np

Like

0

Views

0

Comments

0

Share

0

Save

Report