सवारी साधान भाडामा लिने सम्बन्धी सूचना ( दोस्रो पटक प्रकाशित )
Summary
फेदीखोला गाउँपालिका, गाउँ कार्यपालिकाको कार्यालयको चालु आ.व. २०८३/०८४ मा कार्यालय प्रयोजनका लागि चार पाङ्ग्रे सवारी साधन भाडामा लिने सम्बन्धमा मिति २०८३/०५/०४ गते सूचना प्रकाशित गरिएकोमा तोकिएको समयावधिभित्र पेश भएका सिलबन्दी दरभाउपत्रहरूको पूर्णता परीक्षण गर्दा प्राप्त प्रस्तावहरू सारभूत रूपमा…
Auto-generated and may contain errors. Check the original notice before you act on it.
Files
- 10f6bb3f-a551-40d1-8c22-6b3917fe803e.pdfPDF · 3 pages · 338 KBOpen
Key details
- Organization
- Phedikhola Rural Municipality
- Industry
- Local Government
- Category
- Tender/Bids
- Published
- Notice date
- Fiscal year
- FY 2083/84
- Source
- View on the original website
Text extracted automatically from the notice (may contain errors)
© फेदीखोला गाउँपालिका गाउँ कार्यपालिकाको कार्यालय fem: २०८३/०८४ Cy 8 ee ee तत 4.32 chat चार पाङ्ग्रे सवारी सधिनःभीडामा लिने सम्बन्धी सूचना डमा "लिने सम्बन्धी सूचना (दोस्रो पटक प्रकाशित मितिः २०८३/०६/१३) २०८३/०६/१३. फेदीखोला गाउँपालिका, गाउँ कार्यपालिकाको कार्यालयको चालु आ.व. २०८३/०८४ मा कार्यालय प्रयोजनका लागि चार पाङ्ग्रे सवारी साधन भाडामा लिने सम्बन्धमा मिति २०८३/०५/०४ गते सूचना प्रकाशित गरिएकोमा तोकिएको समयावधिभित्र पेश भएका सिलबन्दी दरभाउपत्रहरूको पूर्णता परीक्षण गर्दा प्राप्त प्रस्तावहरू सारभूत रूपमा प्रभावग्राही नभएकोले, कार्यालयबाट तोकिएका शर्तहरूको अधिनमा रही इच्छुक तथा योग्य व्यक्ति, फर्म वा कम्पनीबाट प्रचलित कानूनबमोजिम रीतपूर्वक सिलबन्दी दरभाउपत्र ३ (तीन) दिन अर्थात् मिति २०८३/०६/१५ गते कार्यालय समयभित्र पेश गर्नुहुन सम्बन्धित सबैको जानकारीका लागि यो सूचना पुनः प्रकाशन गरिएको छ। यस सिलबन्दी दरभाउपत्र आह्वान सम्बन्धी विस्तृत जानकारी यस कार्यालयको वेबसाइट www.phedikholamun.gov.np मा उपलब्ध रहेको छ । साथै, सिलबन्दी दरभाउपत्र आह्वान सम्बन्धमा कुनै असहजता वा समस्या उत्पन्न भएमा कार्यालयको इमेल phedikholal [email protected] मा पत्राचार गर्नवा मोबाइल नं. ९८५६०६६६०३ मा सम्पर्क गरी आवश्यक जानकारी तथा सहजीकरण प्राप्त गर्न सकिनेछ | दरभाउपत्र साथ व्यक्ति तथा फर्मले पेश गर्नुपर्ने कागजातहरु: १. व्यक्तिको हकमा: क) यस कार्यालयबाट जारी भएको दरभाउपत्र भरी सक्कल फाराम पेश गर्ने (सवारीधनी वा निजले तोकेको प्रतिनिधीले आवश्यक विवरण भरी सहिछाप गरी बुझाउनुपर्ने) ख) सवारीधनीको नेपाली नागरिकताको प्रमाणपत्रको प्रतिलिपी- थान १ ग) सवारी चालकको नेपाली नागरिकताको प्रमाणपत्रको प्रतिलिपी- थान १ घ) सवारी चालकको सवारी चालक अनुमतिपत्रको प्रतिलिपी (नविकरण भएको)- थान १ ङ) सवारीसाधनको ब्लुबुकको प्रतिलिपी (सवारी साधनको नं., सवारीधनीको नाम, सवारीको किसिम, सवारीको विवरण र सवारीको नविकरण समेत)- थान १ च) सवारीसाधनको तेश्रो पक्ष बिमाको कागजातको प्रतिलिपी- थान १ छ) स्थायी लेखा नम्बर (PAN) २. कम्पनी वा फर्मको हकमा माथि उल्लिखित कागजात सहित देहायका थप कागजात RT गर्नुपनछ: माथि उल्लिखित कागजात सहित देहायका थप कागजात पेश गर्नुपर्नेछ: क) कम्पनी वा फर्म दर्ता प्रमाणपत्रको प्रतिलिपी ख) आ.व. २०८१/८२ सम्मको करचुक्ताको प्रमाणपत्रको प्रतिलिपी 2201 ग) मु.अ.क. वा स्थायी लेखा नम्बर (PAN) दर्ता प्रमाणपत्रको प्रतिलिपी ४ Lee प्रमुख अधिकृत www.phedikholamun.gov.np —_ [email protected] [email protected] फेदीखोला गाउँपालिका गाउँ my, raters पत्र संख्याः २०८३/०८४ गण्डकी > xe 2 सवारी साधन भाडामा लिने सम्बन्धी सिलबन्दी दरभाउपत्रदाताले पालना गर्नुपर्ने नियम, सर्त तथा नियम, सर्त तथा प्रक्रियाहरू: यस कार्यालयबाट मिति २०८३/०६/१३ गते दोस्रो पटक प्रकाशित सवारी साधन भाडामा लिने सम्बन्धी सिलबन्दी दरभाउपत्र आह्वानको सूचना बमोजिम दरभाउपत्र पेश गर्न इच्छुक तथा योग्य व्यक्ति, फर्म तथा कम्पनीले देहाय बमोजिमका नियम, सर्त तथा प्रक्रियाहरूको पूर्ण पालना गरी रितपूर्वक सिलबन्दी दरभाउपत्र पेश गर्नुपर्नेछ | देहायः १) दरभाउपत्र खरिदको लागि यो सूचना प्रकाशन भएको मिति देखि मिति २०८३/०६/१५ गते कार्यालय समय भित्र तपसिलमा उल्लेखित राजश्व खातामा रु. १,०००।०० (एक हजार रुपैयाँ)- जम्मा गरेको सक्कल बैंक भौचर वा नगदी रसिदको आधारमा यस कार्यालयबाट प्राप्त गर्न सकिनेछ । तपसिल: बैंकको नामः प्राइम कमर्शियल बैंक लिमिटेड खाताको नामः ग १.१ आन्तरिक राजश्व खाता फेदीखोला कार्यालय कोडः ११२५४४१ राजश्च खाता नं.- ०६५०१०००००००३०८००१८० राजश्च शिर्षक नं.:- १४२२९ २) दरभाउपत्र पेश गर्दा प्रत्येक पानामा सहीछाप गरी सिलबन्दी गरी यो सूचना प्रकाशन भएको चौथो दिन अर्थात मिति २०८३/०५/१६ गते दिनको १२:०० बजे भित्र यस कार्यालयमा दर्ता गर्नुपर्नेछ । रितपूर्वक दर्ता भएका सिलबन्दी दरभाउपत्र सोही दिनको १:०० बजे दरभाउपत्रदाता वा निजको प्रतिनिधिको रोहबरमा खोलिनेछ । दरभाउपत्रदाता वा निजको प्रतिनिधी उपस्थित नभएमा पनि दरभाउपत्र खोल्न बाधा पर्ने छैन। ३) कुनै व्यक्ति, फर्म वा कम्पनीको नाममा खरिद भएको दरभाउपत्र अर्को व्यक्ति, फर्म वा कम्पनीको नाममा पेश गर्न पाइने छैन । ४) दरभाउपत्र खरिद वा दाखिला गर्ने अन्तिम मितिको दिन सार्वजनिक बिदा परेमा सम्बन्धित अन्तिम मिति कार्यालय खुलेको लगत्तैको मितिमा सर्नेछ। खरिद गर्ने अन्तिम मिति सरेको अवस्थामा दरभाउपत्र दाखिला गर्ने अन्तिम मिति पनि सोअनुसार स्वतः सर्नेछ | सो अवस्थामा दरभाउपत्र खरिद वा दाखिला गर्ने अन्तिम समय बुदाँ नं. १ र २ बमोजिम नै हुनेछ | ५) दरभाउपत्र आंशिक वा पूर्ण रुपमा कुनै कारण जनाई वा नजनाई स्वीकृत गर्ने वा नगर्ने वा सूचना नै रद्द गर्ने पूर्ण अधिकार कार्यालयमा सुरक्षित रहनेछ । ६) रित नपुगेका वा म्याद नाधी आएका वा कुनै शर्त राखि पेश भएका दरभाउपत्र उपर कुनै कारबाही हुने छैन । ७) सवारी साधन २०१७ मोडल वा सो भन्दा पछिको र २१५० सी. सी. वा सो भन्दा माथि क्षमता भएको 4WD हुनुपर्नेछ। / pir ८) सवारी साधन कम्तिमा ५ सिट क्षमता भएको हुनुपर्नेछ | बिष्णु hate प्रमुखे अधिकृत www.phedikholamun.gov.np [email protected] — [email protected]