विद्यालय लेखापरीक्षणका लागि निवेदन पेश गर्ने सम्बन्धी सुचना ।

Summary
प्रस्तुत विषयमा मैवाखोला गाउँपालिका भित्र सञ्चालनमा रहेका २८ सामुदायिक विद्यालय र सामुदायिक सिकाइ केन्द्रको आ.व. २०८२।०८३ को अन्तिम लेखा परीक्षण गर्न योग्यता पुगेका दर्तावाला लेखापरीक्षकहरुले सूचना प्रकाशन भएको मितिले ७ दिन भित्र तपसिल बमोजिमका कागजातहरु संलग राखी यस कार्यालयमा निवेदन दर्ता गराइ…
Auto-generated and may contain errors. Check the original notice before you act on it.
Files
- ed7bcce9-74c9-4aa1-bed3-e73f1743b5b9.jpegJPEG · 618×910 · 67 KBOpen
Key details
- Organization
- Maiwakhola Rural Municipality
- Industry
- Local Government
- Category
- Gen Info
- Published
- Notice date
- Fiscal year
- FY 2082/83
- Source
- View on the original website
Text extracted automatically from the notice (may contain errors)
rosa सरकोर छड 2 as पक aT Red ql गाउँ कोर्चकसलाको कार्यालय कोशी TRE we, ताप्लेजुङ _ FAT: २०७३ पत्र संख्या;- 2409 मितिः २०८३/०६/२३ विषयः विद्यालय लेखापरीक्षणका लागि निवेदन पेश गर्ने सम्बन्धी सूचना ! प्रस्तुत विषयमा मैवाखोला गाउँपालिका भित्र सञ्चालनमा रहेका २८ सामुदायिक विद्यालय र सामुदायिक सिकाइ केन्द्रको आ.व. २०८२।०८३ को अन्तिम लेखा परीक्षण गर्न योग्यता पुगेका दर्तावाला लेखापरीक्षकहरुले सूचना प्रकाशन भएको मितिले ७ दिन भित्र तपसिल बमोजिमका कागजातहरु संलग राखी यस कार्यालयमा निवेदन दर्ता गराइ शिक्षा, युवा तथा खेलकुद शाखामा बुझाउनु हुन सम्बन्धित सबैको जानकारीको लागि यो सूचना प्रकाशित गरिएको छ। तपसिलः १. निवेदन, ५ RICAN मा दर्ता वा सूचीकृत भइ नवीकरण गरेको प्रमाणपत्रको प्रतिलिपि, mee हि ३. लेखा परीक्षणका लागि कम्पनी दर्ता र नवीकणका कागजात, शिक्षा ae हि ४. आ.व. २०८१।०८२ को कर चुक्ता प्रमाणपत्रको प्रतिलिपि, ot ५. स्थायी लेखा नम्बर दर्ता भएको प्रमाणपत्रको प्रतिलिपि, ६. कालो सूचीमा नपरेको स्व. घोषणा पत्र, ७, मैवाखोला गाउँपालिकाको आन्तरिक राजस्व खातामा रु. १०००१- राजश्च दाखिला गरेको भौचर प्रति। नोटः म्याद नाघी वा रित नपुगी आएका दरखास्त उपर कुनै कारबाही हुने छैन | साथै लेखापरीक्षक छनौट गर्ने अन्तिम अधिकार | गाउँपालिकामा रहनेछ | |