Notice Park
Maiwakhola Rural Municipality
Tender/Bids

ठेक्का विवरणको सुचनामा भएको त्रुटि सच्याईएको सम्बन्धमा ।

ठेक्का विवरणको सुचनामा भएको त्रुटि सच्याईएको सम्बन्धमा ।

Summary

प्रस्तुत बिषयमा यस मैवाखोला गाउँपालिकाबाट मिति २०८३।०६।०५ गते सौर्य राष्ट्रिय दैनिकमा प्रकाशित ठेक्का सम्बन्धि सूचनामा ठेक्का न.नर)४/000105/0908/4/083/84-01 “Maiwakhola Gaun Palika Bhitraka Ghardhuriharuma Phusko Chhano Pratisthapan (Jastapata Samagri Supply) को Bid Security खण्डमा Bid security रकम…

Auto-generated and may contain errors. Check the original notice before you act on it.

Files

Key details

Organization
Maiwakhola Rural Municipality
Industry
Local Government
Category
Tender/Bids
Published
Notice date
Fiscal year
FY 2083/84
Source
View on the original website
Text extracted automatically from the notice (may contain errors)

Ss) स्थानीय सरकार ve) मैवाखोला गाउँपालिका % गाउँकार्यपालिकाको कार्यालय साँघु,ताप्लेजुङ स्थाः२०७३ पत्र संख्या:-०८३/८४ (कोशी प्रदेश, नेपाल) aaah. PAR २०८३/०६/२१ SETA SE vay ने.स.११४६ ठेक्का विवरणको सूचनामा भएको त्रुटि सच्याईएको सम्बन्धमा प्रस्तुत बिषयमा यस मैवाखोला गाउँपालिकाबाट मिति २०८३।०६।०५ गते सौर्य राष्ट्रिय दैनिकमा प्रकाशित ठेक्का सम्बन्धि सूचनामा ठेक्का न.नर)४/000105/0908/4/083/84-01 “Maiwakhola Gaun Palika Bhitraka Ghardhuriharuma Phusko Chhano Pratisthapan (Jastapata Samagri Supply) को Bid Security खण्डमा Bid security रकम रु ३,४८,००० (अक्षरुपी तिन लाख अड्चालिस हजार मात्र) हुनुपर्नेमा अन्यथा भएको हुदा सच्याईएको व्यहोरा सरोकारवाला सम्पुर्णमा जानकारीको लागी यो सूचना प्रकाशित गरिएको छ। नोटः उक्त ठेक्काको Standard Biddding Document (SBD) मा bid security रकम रु ३,४८,०००(अक्षरुपी 'तिन लाख अड्चालिस हजार मात्र) रहेको छ। a ५2 ecg i "ge Cage Ramana nan sete कृषि, शिक्षा, ह्याकम्य पेट १ qula™ Website:-maiwakholamun.gov.np Email:[email protected]

Like

0

Views

0

Comments

0

Share

0

Save

Report