करार सेवा सम्बन्धि सूचना ।
Summary
यस मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानको प्राज्ञिक सेवा तर्फ आवश्यक देहायका जनशक्तिहरु करार सेवाबाट लिनुपर्ने भएकोले योग्यता पुगेका उम्मेदवारहरुले यो सूचना प्रकाशित भएको मितिले १५ (पन्ध्र) दिन भित्र रितपूर्वक दरखास्त पेश गर्न सम्बन्धित सबैको जानकारीको लागि यो सूचना प्रकाशित गरिएको छ । वि.न. पद…
Auto-generated and may contain errors. Check the original notice before you act on it.
Files
- 825e3e22-e424-44bf-807f-efaa6f77707a.pdfPDF · 3 pages · 4.6 MBOpen
Key details
- Organization
- Madan Bhandari Academy of Health Sciences
- Industry
- Health
- Category
- Vacancy
- Published
- Deadline
- Source
- View on the original website
Text extracted automatically from the notice (may contain errors)
मदन भण्डारी स्वास्थ्य fase प्रतिष्ठान Madan Bhandari Academy of Health Sciences (मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठान ऐन. २०७६ अन्तर्गत स्थापित) मिति 2053/08/94 सूचना न. 2८94 विषय: करार सेवा सम्बन्धि सूचना । यस मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानको प्राज्ञिक सेवा तर्फ आवश्यक देहायका जनशक्तिहरु करार सेवाबाट लिनुपर्ने भएकोले योग्यता पुगेका उम्मेदवारहरुले यो सूचना प्रकाशित भएको मितिले १५ (पन्ध्र) दिन भित्र रितपूर्वक दरखास्त पेश गर्न सम्बन्धित सबैको जानकारीको लागि यो सूचना प्रकाशित गरिएको छ । आवश्यक जनशक्ति वि.न. पद समुह | तह [ संख्या | 220 cee a ११- Professor (Ophthalmology) | शिक्षण | arat | 4 -MD Ophthalmology ०८३%८४ -NMC specialty registered a Associate Professor शिक्षण jee । १ - MD Physiology 053/5¥ | (Physiology) -NMC specialty registered १३- Associate Professor शिक्षण | एघारौं oe - MD Pathology ०५३४०४ | (Pathology -NMC specialty registered १४- Lecturer (MIT) शिक्षण | नवौँ १ -MSc MIT ०६३००४ -NHPC registered Total ¥ १. करार अबधि :- २०८४ असार मसान्तसम्म, कार्य सम्पादन मुल्यांकन को आधारमा सेवा अवधि थप गर्न सकिनेछ | तर प्रदेश लोकसेवा आयोगबाट पदपूर्ति भइ आएमा करार अबधि स्वतः खारेज हुनेछ | २. परिक्षाको किसिम :- प्रस्तुतीकरण तथा अन्तर्वाता, मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानको प्राध्यापन सेवामा करारमा पदपूर्ति र करार सेवा व्यवस्थापन सम्बन्धि कार्यविधि २०७८ बमोजिम । ३. दरखास्त दस्तुर :- बाह्रौ /एघारौ तहको लागि २५००।. र नवौं तहको लागि रु.२०००/- राष्ट्रिय बाणिज्य बैंकमा रहेको मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानको आम्दानी खाता नं. १३००१००२०२०८०२०२ (KHA-2.8.2 MADAN BHANDARI SWASTHYA BIGYAN PRATISTHAN AMDANI KHATA) मा जम्मा गरि सक्कल भौचर पेश गर्नु पर्नेछ | ४. उम्मेदवारको उमेरको हद :- २५ वर्ष पुरा भई ७० वर्ष ननाघेको (अन्तिम मिति सम्ममा) | ५. दरखास्त साथ पेश गर्नुपर्ने कागजातहरु :- नेपाली नागरिकता र शैक्षिक योग्यताको प्रमाणित प्रतिलिपिहरु, सम्बन्धीत बिषयको council at zal र नविकरण गरेको प्रमाण पत्रको प्रतिलिपि, आफ्नो विषय सम्बन्धी १५(पन्ध्र) दिन भन्दा बढीको तालिम पत्र, अनुभव सम्बन्धी कागजातहरु ६. दरखास्त तथा बैंक भौचर बुझाउने स्थान :- हेटौडा अस्पताल, परिशरमा रहेको मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानको केन्द्रीय कार्यालय, प्रशासन शाखामा (चौथो तल्ला) | ७. दरखास्त दिने अन्तिम मिति :- २०८३/०७/२५ गते सम्म कार्यालय समय भित्र, सो दिन सार्वजनिक बिदा पर्न गएमा कार्यालय खुलेको दिन कार्यालय समय भित्र । ; ५. सम्पर्क मिति :- दरखास्त दिने अन्तिम मितिको दोश्रो दिन । 8. पदमा रहि काम गर्नुपर्ने स्थान :- मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानले तोकेबमोजिम | Ceti ती १०. तलब सुबिधा :- प्रतिष्ठानको नियमानुसार । मुख्य कार्यालय: हेटौडा-१०. टि.सि.एन रोड, Headoffice:- Hetauda-10, TCN Road, 2140: Phone No.: +977-057-520389 Email: [email protected], Website: www.mbahs.edu.np मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठाल Madan Bhandari Academy of Health Sciences (मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठान ऐन, २०७६ अन्तर्गत स्थापित) ११. प्राप्त आवेदनहरुलाई परिक्षा समितिले अध्ययन गरि सर्ट लिष्ट गरिएका आवेदकहरुलाई मात्र परिक्षामा समावेश गरिनेछ । १२. अन्य शर्तहरुः क) आवेदकको सम्बन्धमा अन्तिम निर्णय लिने अधिकार प्रतिष्ठानमा निहित रहनेछ साथै पेश भएको आवेदन सम्बन्धमा कुनै विवाद उत्पन्न भएमा प्रतिष्ठानको निर्णय अन्तिम र मान्य हुनेछ । ख) यदि स्थाई ठेगाना नागरिकताको प्रमाणपत्रमा उल्लेख भएको भन्दा फरक भएमा सो ठेगानाको आधार पुष्टिहुने कागजात पेश गर्नुपर्ने । द्रस्टव्यः- “उच्च शिक्षा तहका शिक्षकको न्युनतम योग्यतासम्बन्धी मापदण्ड, २०७९ मा तोकिए बमोजिमको शौक्षिक योग्यता हासिल गरेको | “सम्बन्धित परिषद्या नाम दर्ता तथा नवीकरण भएको | ०अदालतबाट कसुरदार॒ नठहरिएको र प्रचलित कानूनद्वारा अयोग्य नभएको | "विदेशी शौक्षिक संस्थाबाट प्राप्त शौक्षिक उपाधिको हकमा समकक्षता निर्धारण भएको प्रमाणपत्रको प्रतिलिपि | «फारम मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानको Website: www.mbahs.edu.np मार्फत डाउनलोड गरि फारम भर्न सकिनेछ। विस्तृत जानकारीको लागी मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठान, प्रशासन शाखा वा सम्पर्क WAL ०५७-५२०३८९ मा कार्यालय समय भित्र सम्पर्क राख्नु होला | कार्यार्थ : श्री सूचना प्रविधि शाखा, सूचना वेबसाइटमा प्रकाशित गर्नु हुन । मुख्य कार्यालय: हेटौडा-१०. टि.सि.एन रोड, मकवानपुर Phone No.: +977-057-520389 Headoffice:- Hetauda-10, TCN Road, Makawanpur Email: [email protected], Website: www.mbahs.edu.np