Notice Park
Bheri Hospital
Tender/Bids

बाेलपत्र सम्बन्धी सूचना

15days left
Deadline 20 Nov 2026
बाेलपत्र सम्बन्धी सूचना

Summary

आ.व.२०८३/८४ मा यस अस्पतालको मेडिकल स्टोर तर्फ आवश्यक क्याथल्याब,मेडिसिन,सर्जिकल,प्रयोगशाला,मेडिकल अक्सिजन ग्यास रिफिल तथा मेडिकल ग्रेड लिक्युड अक्सिजन सामग्रीहरु (As per technical specification) Itemwise रुपमा बोलपत्र माध्यमबाट खरिद गर्नु पर्ने भएकोले इक्छुक इजाजत प्राप्त सप्लायर्स,बिक्रेता तथा…

Auto-generated and may contain errors. Check the original notice before you act on it.

Files

Key details

Organization
Bheri Hospital
Industry
Health
Category
Tender/Bids
Published
Notice date
Fiscal year
FY 2083/84
Deadline
Source
View on the original website
Text extracted automatically from the notice (may contain errors)

° नेपाल सरकार my स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालय मेरी अस्पताल नेपालगंज, बाँके प्रथम प्रकाशित मितिः २०८३/०७ /१३ गते आ.व.२०८३/८४ मा यस अस्पतालको मेडिकल स्टोर तर्फ आवश्यक क्याथल्याब,मेडिसिन,सर्जिकल,प्रयोगशाला,मेडिकल अक्सिजन ग्यास रिफिल तथा मेडिकल ग्रेड लिक्युड अक्सिजन सामग्रीहरु (As per technical specification) Itemwise रुपमा बोलपत्र माध्यमबाट खरिद गर्नु पर्ने भएकोले इक्छुक इजाजत प्राप्त सप्लायर्स,बिक्रेता तथा व्यवसायीहरुले रितपुर्बकको सिलबन्दी बोलपत्र तपसिलको शर्तहरु पालना हुने गरि तोकिएको बोलपत्र दस्तुर तथा धरौटी रकम दाखिला गरि पेश गर्नुहुन यो सूचना प्रकासन गरिएको छ | बोलपत्र सम्बन्धी बिस्तृत जानकारी तथा बोलपत्र सम्बन्धी कागजात(हार्ड कपी) एस अस्पतालको लेखा शाखा बाट प्राप्त गर्न सकिने छ । तपसिल क्र.स. (ठेक्का सूचना न. _ धरौटी रकम बोलपत्र | बोलपत्र खरिद | बोलप बोलपत्र खु खरिद गर्ने अन्तिम | दाखिला गर्ने [ दिन दस्तुर | मितिरसमय | अन्तिम मिति र समय 1. | BHS/NCB/CATH/01/2083/84 | Procurement | १७१००००/- | ५०००/- rat rat rat of Cath Lab २०८३/०८/०३ | २०८३/०८/०४ | २०८३/०८/०४ items गते कार्यालय | गतेदिउँसो | गते दिउँसो 7, | BHS/NCB/SURG/02/2083/84 | Procurement | eRoooeh Puooon| समयभित्र | 8 fas बजे १:००बजे Of Surgical त्र Items 3. | BHS/NCB/MED/03/2083/84 | Procurement | 324000/- | 3000/- Of Medicine Items 4. | BHS/NCB/GOODS/05/2083/84 | Procurement २५५०००/- | २०००/- of Medical Grade Liquid oxygen & oxygen gas cylinder Refill 5. | BHS/NCB/LAB/04/2083/84 Procurement २७००००/- | 2000/- of Laboratory Kit items राजस्व तथा धरौटी खातासम्बन्धी जानकारी : १.बोलपत्र खरिद दस्तुर बापतको रकम श्री राष्ट्रिय बाणिज्य बैंक नेपालगंजमा रहेको राजव खाता न. 1000100200010000, (जम्म गर्न पठाउने कार्यालयको नाममा भेरी अस्पताल, कार्यालय कोड न. 370005702 राजव शीर्षशक न. 14229) मा जम्मा गरेको बैंक भौचर पेश गर्नु पर्ने छ । २.बोलपत्र साथ जमानत बापतको रकम श्री राष्ट्रिय बाणिज्य बैंक नेपालगंजमा रहेको राज्सव खाता न. 4130100102030000, खाता बालको नाम: को.ले.नी.का. बाँके , कार्यालय कोड न. 370005702 बाट विवरण भरी रकम जम्मा गरेको सकल बैंक भौचर वा यस अस्पतालको नाममा "क" वर्गको बाणिज्य बैंक बाट जारि भएको बिड वण्ड पेश गर्नु पर्नेछ। प्रमुख मेडिकल सुपरिटेण्डेण्ट

Like

0

Views

3

Comments

0

Share

0

Save

Report