अधिकारिक बिक्रेतामा सूचीकृत हुन र दररेट पेश गर्ने सम्बन्धी सूचना ।

Summary
निम्नानुसारका मेशिनरी उपकरणका लागि प्रयोग हुने केमिकल्स,किट्स तथा एक्स-रे फिल्महरू प्रोप्राइटरी मालसामानका (closed items) रूपमा खरिद गर्नका लागि सम्बन्धित उपकरण उत्पादक कम्पनी अथवा सो कम्पनीका नेपाल स्थित आधिकारिक बिक्रेतासँग सार्वजनिक खरिद ऐन २०६३ (संशोधन सहित) को दफा ४१को १(ग) एवम् सार्वजनिक…
Auto-generated and may contain errors. Check the original notice before you act on it.
Files
- 2afec095-332e-434f-89a5-b9d35a2a6cf8.jpgJPEG · 940×3190 · 1.2 MBOpen
Key details
- Organization
- Bheri Hospital
- Industry
- Health
- Category
- Acts & regulations
- Published
- Notice date
- Fiscal year
- FY 2083/84
- Source
- View on the original website
Text extracted automatically from the notice (may contain errors)
नेपाल सरकार स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालय भेरी अस्पताल नेपालगन्ज, बाँके अधिकारिक बिक्रेतामा सूचीकृत हुन र दररेट पेश गर्ने सम्बन्धी सूचना प्रथम प्रकाशित मिति: २०८३/०६ /०१ गते आ.व. ०८३/८४ मा यस अस्पतालको प्रयोगशाला तथा एक्स-रे विभागमा रहेका निम्नानुसारका मेशिनरी उपकरणका लागि प्रयोग हुने केमिकल्स,किट्स तथा एक्स-रे फिल्महरू प्रोप्राइटरी मालसामानका (closed items) रूपमा खरिद गर्नका लागि सम्बन्धित उपकरण उत्पादक कम्पनी अथवा सो कम्पनीका नेपाल स्थित आधिकारिक बिक्रेतासँग सार्वजनिक खरिद ऐन २०६३ (संशोधन सहित) को दफा ४१को १(ग) एवम् सार्वजनिक खरिद नियमावली २०६४ (संशोधन सहित) को नियम ८५ को ३ र ३(क) मा व्यवस्था भए बमोजिम खरिद गर्नुपर्ने भएकोले अधिकार प्राप्त आधिकारिक एजेन्टलाई प्रमाण कागजात सहित सूचीकृत हुन तथा दररेट पेश गर्नका लागि यो २१ दिने सूचना प्रकाशित गरिएको व्यहोरा सम्बन्धित सबैलाई जानकारी गराइन्छ। . NAME OF EQUIPMENTS FULLY AUTOMATED BIOCHEMISTRY ANALYZER a. DIURI 400 TEST/HR b. RANDOX IMOLA 400 TEST/HR c. MONACO 170 TEST/HR d. SNIBE BIOSSAY 170 6. ZYBIO 420 f. ERBA XL-640 FULLY AUTOMATED HORMONE ANALYZER 2. 4. MINDRAY CL-2001 0. MAGLUMI 800 CLIA c. WONDFO CLIA FC 2100 3. [FULLY AUTOMATED HEMATOLOGY ANALYZER a. SYSMEX 7 PART (MODEL NO. XN 1000/XN 550) 0. ERBAS5 PARTS (ELITE 580) c. MACCURA COULTER (F580) 0. DYMIND COULTER(DH76 NEPHELOMETER/FIA 4. 4. GOLDSITE GPP-100 b. FINE CARE III PLUS c. OMLIPO (GOLDSITE 5. |FULLY AUTOMATED HPLC ELECTROPHORESIS a. BIORAD D10 0. BIORAD NBS BLOOD COAGULATOR a. AGAPPE MISPACLOG FOR PT INR 0. SYSMEX FOR PT INR ९. ERBA PT INR (ECL 760 7, JELECTROLYTE ANALYZER (Nat+/K+) a. JOKHO ELECTROLYTE b. EXIAS ELECTROLYTE ९. HDC LYTE ELECTROLYTE FULLY AUTOMATED ARTERIAL BLOOD GAS ANALYZER a. EDAN ABG 0. WINDFO ABG URINE ANALYZER a. URINE ANALYZER (AVE 10, X-RAY FILM a. KONICA MINOLTA TRS 0. AFGA DRYSTAR उल्लेखित सामान आपूर्ति गर्ने एक भन्दा बढी सोही कम्पनीका अधिकार प्राप्त आपूर्तिकर्ता वा निजका अधिकारिक बिक्रेता वा अधिकारिक एजेन्टबाट दररेट पेश हुन आएमा आइटम वाइज मूल्याङ्कन गरि कम दररेट कबोल गर्ने आपूर्तिकर्ता सँग सम्झौता गरि सामान आपूर्तिको व्यवस्था गरिने छ । आवश्यक कागजात पेश नगरेको र म्याद नाघी आएका निवेदन उपर कुनै कारवाही गरिने छैन । विस्तृत जानकारीका लागि यस कार्यालयमा सम्पर्क राख्न सकिने छ साथै फर्म आंशिक/पूरा स्वीकृत वा अस्वीकृत अथवा रद्द गर्ने अधिकार कार्यालयमा रहनेछ | प्रमुख मेडिकल सुपरिटेण्डेण्ट नेपाल सरकार स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालय भेरी अस्पताल नेपालगन्ज, बाँके प्रथम प्रकाशित मिति: २०८३/०६ /०१ गते आ.व. ०८३/८४ मा यस अस्पतालको प्रयोगशाला तथा WAX विभागमा रहेका निम्नानुसारका मेशिनरी उपकरणका लागि प्रयोग हुने केमिकल्स,किट्स तथा एक्स-रे फिल्महरू प्रोप्राइटरी मालसामानका (closed items) रूपमा खरिद गर्नका लागि सम्बन्धित उपकरण उत्पादक कम्पनी अथवा सो कम्पनीका नेपाल स्थित आधिकारिक बिक्रेतासँग सार्वजनिक खरिद ऐन २०६३ (संशोधन सहित) को दफा ४१को १(ग) एवम् सार्वजनिक खरिद नियमावली २०६४ (संशोधन सहित) को नियम ८५ को ३ र ३(क) मा व्यवस्था भए बमोजिम खरिद गर्नुपर्ने भएकोले अधिकार प्राप्त आधिकारिक एजेन्टलाई प्रमाण कागजात सहित सूचीकृत हुन तथा दररेट पेश गर्नका लागि यो २१ दिने सूचना प्रकाशित गरिएको व्यहोरा सम्बन्धित सबैलाई जानकारी गराइन्छ | . NAME OF EQUIPMENTS / FULLY AUTOMATED BIOCHEMISTRY ANALYZER DIURI 400 TEST/HR RANDOX IMOLA 400 TEST/HR MONACO 170 TEST/HR SNIBE BIOSSAY 170 ZYBIO 420 - ERBA XL-640 FULLY AUTOMATED HORMONE ANALYZER 2. 9. MINDRAY CL-200I 0. MAGLUMI 800 CLIA c. WONDFO CLIA FC 2100 3, FULLY AUTOMATED HEMATOLOGY ANALYZER a. SYSMEX 7 PART (MODEL NO. XN 1000/XN 550) 0. ERBAS PARTS (ELITE 580) c. MACCURA COULTER (F580) 0. DYMIND COULTER(DH76 NEPHELOMETER/FIA 4. 9. GOLDSITE GPP-100 b. FINE CARE III PLUS c. OMLIPO (GOLDSITE 5. |FULLY AUTOMATED HPLC ELECTROPHORESIS a. BIORAD D10 0. BIORAD NBS BLOOD COAGULATOR . a. AGAPPE MISPACLOG FOR PT INR b. SYSMEX FOR PT INR c. ERBA PT INR (ECL 760 7, [ELECTROLYTE ANALYZER (Na+/K+) a. JOKHO ELECTROLYTE b. EXIAS ELECTROLYTE c. HDC LYTE ELECTROLYTE FULLY AUTOMATED ARTERIAL BLOOD GAS “ ANALYZER a. EDAN 430 0. WINDFO ABG | URINE ANALYZER a. URINE ANALYZER (AVE 10, [X-RAY FILM a. KONICA MINOLTA TRS 0. AFGA DRYSTAR उल्लेखित सामान आपूर्ति गर्ने एक भन्दा बढी सोही कम्पनीका अधिकार प्राप्त आपूर्तिकर्ता वा निजका अधिकारिक बिक्रेता वा अधिकारिक एजेन्टबाट दररेट पेश हुन आएमा आइटम वाइज मूल्याङ्कन गरि कम दररेट कबोल गर्ने आपूर्तिकर्ता सँग सम्झौता गरि सामान आपूर्तिको व्यवस्था गरिने छ । आवश्यक कागजात पेश नगरेको र म्याद नाघी आएका निवेदन उपर कुनै कारवाही गरिने छैन । विस्तृत जानकारीका लागि यस कार्यालयमा सम्पर्क राख्न सकिने छ साथै फर्म आंशिक/पूरा स्वीकृत वा अस्वीकृत अथवा रद्द गर्ने अधिकार कार्यालयमा रहनेछ | प्रमुख मेडिकल सुपरिटेण्डेण्ट eae FP =