Notice Park
Darma Rural Municipality
Others

विद्यालयको लेखापरीक्षणका लागि सूचिकृत हुने सम्बन्धी सूचना

Deadline 8 Oct 2026The deadline has passed.
विद्यालयको लेखापरीक्षणका लागि सूचिकृत हुने सम्बन्धी सूचना

Summary

प्रस्तुत विषयमा यस गाउँपालिका अन्तर्गतका सामुदायिक विद्यालयहरु र सामुदायिक सिकाई केन्द्रको आर्थिक वर्ष २०८२/०८३ सम्मको आर्थिक कारोबारको अन्तिम लेखापरीक्षण गर्न देहायको शर्त र योग्यता पुगेका इच्छुक दर्तावाला लेखापरीक्षक, चार्टड एकाउन्टेन्टस /फर्महरुबाट यो सूचना प्रकाशन भएको मितिले १५ दिनभित्र…

Auto-generated and may contain errors. Check the original notice before you act on it.

Files

Key details

Organization
Darma Rural Municipality
Industry
Local Government
Category
Others
Published
Notice date
Fiscal year
FY 2082/83
Deadline
Source
View on the original website
Text extracted automatically from the notice (may contain errors)

& erat गाउँपालिका वेबसाइट: www darmamun gov.np >i ७ Darma Rural Municipality, इमेल:,00 darmamun(agmail com i गाउँ कार्यपालिकाको कार्यालय 2 Office of the Rural Municipal Executive पत्र HSM Letter ३०):२०८३/०८४ फारुलाचौर, सल्यान कर्णाली प्रदेश नेपाल चलानी नम्बर(॥२८। No): HER(RefNoy.9/0 — arwarsavan गन जननी ८० Farulachaur,Salyan Karnali Province, Nepal लेखापरीक्षण गर्नका लागि सूचिकृतङुनेसम्बन्धी सार्वजनिक सूचना (सूचना प्रकाशित fare ३/०५/२४) प्रस्तुत विषयमा यस गाउँपालिका अन्तर्गतका सामुदायिक विद्यालयहरु र सामुदायिक सिकाई केन्द्रको आर्थिक वर्ष २०८२/०८३ सम्मको आर्थिक कारोबारको अन्तिम लेखापरीक्षण गर्न देहायको शर्त र योग्यता पुगेका इच्छुक दर्तावाला लेखापरीक्षक, चार्टड एकाउन्टेन्टस /फर्महरुबाट यो सूचना प्रकाशन भएको मितिले १५ दिनभित्र (मिति२०८३/०६/०७ गते) साथै अन्तिम दिन सार्वजनिक बिदा पर्न गएमा सोको भोलिपल्ट कार्यालयमा सूचिकृत हुन आह्वान गरिन्छ | शर्त तथा योग्यता १ लेखा व्यवसायी फर्म दर्ता प्रमाणपत्रको प्रतिलिपि वा २ नेपाल चार्टड एकाउन्टेन्ट संस्थामा सूचिकृत भएको, ३ स्थायी लेखा नम्बर दर्ता प्रमाणपत्रको प्रतिलिपि, ४ आर्थिक वर्ष २०८२/०८३ सम्मको करचुक्ता प्रमाणपत्र, ५ रु १,००० (एक हजार) तिरेको सक्कल भौचर । ६ यसमा लेखिए बाहेकका अन्य कुराहरु प्रचलित कानुनमा उल्लेख भए बमोजिम हुनेछ | ७ म्याद नाघि प्राप्त भएका दरखास्त उपर कुनै कारबाही हुने छैन । पय, by पुष्कर कार्की नि. प्रमुख प्रशासकीय अधिकृत

Like

0

Views

0

Comments

0

Share

0

Save

Report