Notice Park
Province Public Service Commission, Gandaki Province
Result

२०८३-०६-१६ वि.नं. 7040-7041/2082-83, प्रदेश कृषि सेवा, मत्स्य समूह, सातौँ तह, मत्स्य विकास अधिकृत पदको लिखित परीक्षाको नतिजा २०८३-०७-२० २०८३-०७-२०

Summary

आयोगको देहायको विज्ञापनमा लिइएको लिखित परीक्षामा सम्मिलित उम्मेदवारहरुमध्ये वर्णानुक्रमानुसार देहायका रोल नं. तथा नाम,थर भएका उम्मेदवारहरु उत्तीर्ण भई सामूहिक परीक्षण र अन्तर्वार्ताको लागि छनोट भएको व्यहोरा सम्बन्धित सबैको जानकारीको लागि यो सूचना प्रकाशन गरिएको छ । छनोट भएका उम्मेदवारहरुले पासपोर्ट…

Auto-generated and may contain errors. Check the original notice before you act on it.

Files

Key details

Organization
Province Public Service Commission, Gandaki Province
Industry
Province
Category
Result
Published
Notice date
Fiscal year
FY 2083/84
Source
View on the original website
Text extracted automatically from the notice (may contain errors)

@ प्रदेश लोक सेवा आयोग गण्डकी प्रदेश, पोखरा लिखित परीक्षा नतिजा प्रकाशन शाखा लिखित परीक्षाको नतिजा सम्बन्धी सूचना सूचना नं. १३६/०८३-८४, मिति २०८३/०६/१६ आयोगको देहायको विज्ञापनमा लिइएको लिखित परीक्षामा सम्मिलित उम्मेदवारहरुमध्ये वर्णानुक्रमानुसार देहायका रोल नं. तथा नाम,थर भएका उम्मेदवारहरु उत्तीर्ण भई सामूहिक परीक्षण र अन्तर्वार्ताको लागि छनोट भएको व्यहोरा सम्बन्धित सबैको जानकारीको लागि यो सूचना प्रकाशन गरिएको छ । छनोट भएका उम्मेदवारहरुले पासपोर्ट साइजको फोटो २ प्रति, आवश्यक न्यूनतम योग्यता एकीन हुने सम्पूर्ण प्रमाणपत्र तथा अन्य आवश्यक कागजातहरु र दरखास्त फाराम २/२ प्रति भरी उक्त प्रमाणपत्रहरुको प्रतिलिपि उम्मेदवार आफैले प्रमाणित गरी रुजु गराउनु पर्नेछ । आवश्यक न्यूनतम योग्यता तथा अन्य आवश्यक कागजातहरुको प्रमाणपत्रहरु नपुन्याएमा जुनसुकै बखत दरखास्त रद्द हुनेछ | छनोट भएका उम्मेदवारहरुले सामूहिक परीक्षण र अन्तरवार्ता दिन आउँदा माथि उल्लेखित सक्कल कागजात र प्रवेशपत्र लिई १ (एक) घण्टा अगावै देहायको मिति र समयमा उपस्थित हुनुपर्ने व्यहोरा समेत यसै सूचनाद्वारा जानकारी गराइएको छ | सेवा, समूह, प्रदेश कृषि, मत्स्य उपसमूहः - ‘ae: सातौँ पदः मत्स्य विकास अधिकृत 'लि.प.सञ्चालन मितिः २०८३/०३/ १८ र १९ गते विज्ञापन नं. ...२०८२/८३ ७०४० (wo¥? किसिम अन्तरतह आ.ज. माग पद संख्य्रा १ १ लिखित परीक्षामा सम्मिलित ten ३ गण्डकी प्रदेश लोक सेवा आयोग नियमावली, २०८० को ३२ (१क) बमोजिम थप/घट पद संख्या | | कायम भएको पद संख्य्रा १ सामूहिक परीक्षण तथाअन्तरवार्ताको लागि छनौट भएको संख्या | ० | 3 वर्णानुक्रम Yad | उम्मेदवारको नामथर बाबु/आमाको नाम बाजेको नाम छनोट समूह १. ४ |सलिन कुमाल खेमबहादुर / लक्ष्मी थमानसिंह आ.ज. २. ३ साखा श्रेष्ठ हिराप्रसाद / लक्ष्मीमाया जितबहादुर आ.ज. ३. २ सुरेन्द्र दहित थारु चतुरलाल / हिरामोती अरबरदास आ.ज. सामूहिक परीक्षण तथा अन्तरवार्ता हुने स्थानः- प्रदेश लोक सेवा आयोग, गण्डकी प्रदेश, पोखरा | लिखित परीक्षाबाट छनौट भएका माथि उल्लिखित सबै उम्मेदवारहरुको सामूहिक परीक्षण तथा अन्तरवार्ता कार्यक्रम देहाय अनुसार सञ्चालन हुनेछ। निर्शरित मितिमा सार्वजनिक विदा पर्न गएमा समेत सामूहिक परीक्षण र अन्तरवार्ता कार्य्रम TATA रूपया सञ्चालन हुनेछ। । बर्णानुक्रमनम्बर| मिति सामूहिक परीक्षण हुने समय वार्ता हुने समय १-३ 2063/08/20 दिनको 2.00 बजे दिनको २.४५ बजे (लक्ष्मीप्रसाद पोख्रेल) [ज्ञानेश्वर सुवेदी) (नवराज पोख्रेल) कम्प्युटर अधिकृत प्रशासकीय अधिकृत उपसचिव पाना ~V~

Like

0

Views

2

Comments

0

Share

0

Save

Report

Notice Park on your phone

Alerts for new notices, even on slow connections.