प्रदेश निजामती सेवाका सातौँ तहका (प्राविधिक/अप्राविधिक) पदहरूको ज्येष्ठता र कार्यसम्पादन मूल्याङ्कनद्वारा हनुे बढुवा र कार्यक्षमताको मूल्याङ्कनद्वारा हनुेबढुवाको सूचना
Summary
प्रदेश निजामती सेवाका सातौँ तहका (प्राविधिक/अप्राविधिक) पदहरूको ज्येष्ठता र कार्सय म्पादन मूल्याङ्कनद्वारा हनु े बढुवा र कार्क्षय मताको मूल्याङ्कनद्वारा हनु े बढुवाको सूचना ज्येष्ठता र कार्यसम्पादन मल्ू याङ्कनद्वारा हुने बढुवा र कार्यक्षमताको मल्ू याङ्कनद्वारा हुने बढुवाबाट पर्ूति गर्नुपर्ने दहे…
Auto-generated and may contain errors. Check the original notice before you act on it.
Files
- 29d2ae6a-6678-4b81-9767-74c3ce114138.pdfPDF · 9 pages · 714 KBOpen
Key details
- Organization
- Province Public Service Commission, Gandaki Province
- Industry
- Province
- Category
- Gen Info
- Published
- Notice date
- Fiscal year
- FY 2083/84
- Deadline
- Source
- View on the original website
Text extracted automatically from the notice (may contain errors)
प्रदेश लोक सेवा आयोग गण्डकी प्रदेश, पोखरा प्रदेश निजामती सेवाका सातौँ तहका (प्राविधिक/अप्राविधिक) पदहरूको ज्येष्ठता र कार्सय म्पादन मूल्याङ्कनद्वारा हनु े बढुवा र कार्क्षय मताको मूल्याङ्कनद्वारा हनु े बढुवाको सूचना सूचना नं. १६७ /२०८३-८४ मिति:- २०८३/०७/११ ज्येष्ठता र कार्यसम्पादन मल्ू याङ्कनद्वारा हुने बढुवा र कार्यक्षमताको मल्ू याङ्कनद्वारा हुने बढुवाबाट पर्ूति गर्नुपर्ने दहे ायका पदहरूका लागि गण्डकी प्रदशे निजामती सेवा ऐन, २०७९ को दफा ३५ र ३६ बमोजिम सम्भाव्य उम्मेदवारहरूले प्रदशे लोक सेवा आयोगबाट निर्धारित दरखास्त फाराममा उल्लिखित विवरण खलु ाई मिति २०८३/०८/१५ गते सम्ममा दरखास्त दिनु हुन सचू ना गरिन्छ । ज्येष्ठताको गणना गण्डकी प्रदशे निजामती सेवा ऐन, २०७९ को दफा ३८ (४) र गण्डकी प्रदशे निजामती सेवा नियमावली, २०७९ को नियम ६५ बमोजिम हुनेछ। दरखास्त फाराम प्रदशे लोक सेवा आयोगको वेवसाइट ppsc.gandaki.gov.np बाट डाउनलोड गर्न सकिनेछ । सम्बन्धित उम्मेदवारले एक प्रति दरखास्त फाराम स्पष्टसँग भरी दरखास्त पेश गर्ने अन्तिम मितिभित्र आयोगको कार्यालयमा बुझाइ सक्नु पर्नेछ। प्राप्त हुन आएका दरखास्तलाई बढुवा सचू ना नम्बर अनुसार एकमष्ठु रुपमा सम्वन्धित बढुवा समितिको सचिवालयमा पठाइनेछ। म्याद नाघी प्राप्त हुन आएका दरखास्त उपर कुनै कारबाही गरिने छैन । उम्मेदवारहरूले दरखास्त द दिँ ा ध्यान दिनुपर्ने विषयहरूः 1. गण्डकी प्रदशे निजामती सेवा ऐन, २०७९ को दफा १९ र दफा ३३ बमोजिम बढुवाको लागि अयोग्य नभएको हनु ुपर्ने (यसका लागि सम्बन्धित कार्यालय प्रमखु बाट प्रमाणित गरिएको कागजात पेश गर् नुपर्नछे ) । 2. दरखास्त फाराम भर्दा निजामती किताबखाना वा प्रदशे किताबखानाबाट आफूले पाएको सङ्केत नम्बर अनिवार्य रूपमा उल्लखे गर्नु पर्नछे । 3. समकक्षता निर्धरा ण गर्नुपर्ने शैक्षिक योग्यताको हकमा समकक्षता निर्धरा ण गरेको प्रमाणित प्रतिलिपि अनिवार्य रूपमा पेश गर्नुपर्ने छ । 4. दरखास्त फारामको सम्पर्ू ण महलहरूमा उल्लेख भए बमोजिमका विवरणहरू स्पष्ट खलु ाउन ुपर्ने। दरखास्त फाराम भर्दा मल्ू याङ्कनको लागि गणना हुने पछिल्लो प ाँच वर्षको कार्य सम्पादन मल्ू याङ्कन पेश गरेको कार्यालयको नाम, हालको श्रेणी/तहमा अध्ययन बिदा र तालिम लिएको भए सो अवधि तथा गयलकट्टी भएको भए सो समेतको विवरण र गण्डकी प्रदशे मा समायोजन भएको पत्र पेश गर्नु पर्नछे । 5. ज्येष्ठता र कार्यसम्पादन मल्ू याङ्कनद्वारा हनु े बढुवाको हकमा गण्डकी प्रदशे निजामती सेवा ऐन, २०७९ को दफा ३५ (१) (ग) बमोजिमको तालिमको प्रमाणपत्र पेश गर्पनु र्न े। 6. कार्यक्षमताको आधारमा हुन ेबढुवाका आधारहरू गण्डकी प्रदशे निजामती सेवा ऐन, २०७९ को दफा ३६ बमोजिम हुनछे । 7. बढुवाको लागि हनु े न्यनू तम सेवा अवधि र शैक्षिक योग्यता गण्डकी प्रदशे निजामती सेवा ऐन, २०७९ को दफा ३२, दफा ३८ (४) र गण्डकी प्रदशे निजामती सेवा नियमावली, २०७९ को नियम ५७, ५८,५९ र ६५ बमोजिम हुनुपर्नेछ । 8. बढुवा सम्वन्धी अन्य व्यवस्था गण्डकी प्रदशे निजामती सेवा ऐन, २०७९ र गण्डकी प्रदशे निजामती सेवा नियमावली, २०७९ बमोजिम हुनछे । (क) प्रदेश निजामती सेवा अन्तर्गत सात ौँतहका पदहरूको ज्येष्ठता र कार्यसम्पादनको मूल्याङ्कनद्वारा हुने बढुवा क्र.सं. बढुवा सूचना नं. पद, सेवा, समूह, उपसमूह पद संख्या इन्जिनियर, प्रदशे इन्जिनियरिङ, सिभिल, जनरल 1. २६/२०८३-८४ 1 इन्जिनियर, प्रदशे इन्जिनियरिङ, सिभिल, इरिगेशन 2. २७/२०८३-८४ 1 कृषि अर्थ विज्ञ अधिकृत, प्रदशे कृषि, एग.ृइको मार्केटिङ 3. २८/२०८३-८४ 1 माटो विज्ञ, प्रदशे कृषि, माटो विज्ञान 4. २९/२०८३-८४ 1 पश ुविकास अधिकृत, प्रदशे कृषि, ला.पो.डे.डे. 5. ३०/२०८३-८४ 1क्र.सं. बढुवा सूचना नं. पद, सेवा, समूह, उपसमूह पद संख्या मत्स्य विकास अधिकृत, प्रदशे कृषि, मत्स्य 6. ३१/२०८३-८४ 1 खाद्य अनुसन्धान अधिकृत, प्रदशे कृषि, खा.पो.ग.ुनि. 7. ३२/२०८३-८४ 1 शाखा अधिकृत, प्रदशे शिक्षा, शिक्षा प्रशासन, निरीक्षण 8. ३३/२०८३-८४ 1 प्रशासकीय अधिकृत, प्रदशे प्रशासन, प्रशासन 9. ३४/२०८३-८४ 2 (ख) प्रदेश निजामती सेवा अन्तर्गत सात ौँतहका पदहरूको कार्यक्षमताको मूल्याङ्कनद्वारा हुने बढुवा क्र.सं. बढुवा सूचना नं. पद, सेवा, समूह, उपसमूह पद संख्या इन्जिनियर, प्रदशे इन्जिनियरिङ, सिभिल, जनरल 1. ३५/२०८३-८४ 2 इन्जिनियर, प्रदशे इन्जिनियरिङ, सिभिल, स्यानिटरी 2. ३६/२०८३-८४ 1 इन्जिनियर, प्रदशे इन्जिनियरिङ, सिभिल, इरिगेशन 3. ३७/२०८३-८४ 1 4. ३८/२०८३-८४ पश ुविकास अधिकृत, प्रदशे कृषि, ला.पो.डे.डे. 1 शाखा अधिकृत, प्रदशे शिक्षा, शिक्षा प्रशासन, निरीक्षण 5. ३९/२०८३-८४ 1 मेडिकल ल्याव टेक्नोलोजिष्ट, प्रदशे स्वास्थ्य, मे.ल्या.टे.,ज.मे.ल्या.टे., 6. ४०/२०८३-८४ १ प्रशासकीय अधिकृत, प्रदशे प्रशासन, प्रशासन 7. ४१/२०८३-८४ 1 लेखा अधिकृत, प्रदशे प्रशासन, लखे ा 8. ४२/२०८३-८४ 1 तथ्याङ्क अधिकृत, प्रदशे प्रशासन, विविध 9. ४३/२०८३-८४ 1 दरखास्त दस्तरु रु. रु. १,२००/- (एकहजार दईु सय रुपैँया) दरखास्त दस्तरु बझु ाउने स्थानः राष्ट्रिय वाणिज्य बैङ्क लिमिटेड, खाता नं. १०००१००२०००१०००० कार्यला य कोड: २१०००३९०१४ (प्रदेश लोक सेवा आयोग, गण्डकी प्रदेश) राजस्व शीर्कष नं. १४२२४ मा दरखास्त दस्तरु बझु ाएको बैङ्क भौचरको सक्कल प्रति संलग्न गरी दरखास्त पेश गर्पुन र्ने ।प्रदेश लोक सेवा आयोग गण्डकी प्रदेश, पोखरा स्थानीय सेवा अन्तर्तग सातौँ तहका (प्राविधिक/अप्राविधिक) पदहरूको ज्येष्ठता र कार्सय म्पादन मूल्याङ्कनद्वारा हनु े बढुवा र कार्क्षय मताको मूल्याङ्कनद्वारा हनु े बढुवाको सूचना सूचना नं. १६८/२०८३-८४ मिति:-२०८३/०७/११ ज्येष्ठता र कार्यसम्पादन मल्ू याङ्कनद्वारा हुने बढुवा र कार्यक्षमताको मल्ू याङ्कनद्वारा हुने बढुवाबाट पर्ूति गर्नुपर्ने दहे ायका पदहरूका लागि स्थानीय सेवा (गठन तथा सञ्चालन) ऐन, २०७९ को दफा ३३ र ३४ बमोजिम सम्भाव्य उम्मेदवारहरूले प्रदशे लोक सेवा आयोगबाट निर्धारित दरखास्त फाराममा उल्लिखित विवरण खलु ाई मिति २०८३/०८/१५ गते सम्ममा दरखास्त दिनुहुन सचू ना गरिन्छ । ज्यष्ठे ताको गणना स्थानीय सेवा (गठन तथा सञ्चालन) ऐन, २०७९ को दफा ३६ र स्थानीय सेवा (गठन तथा सञ्चालन) नियमावली २०८० को नियम ६० बमोजिम हुनेछ। यसमा स्थानीय सेवा (गठन तथा सञ्चालन) ऐन, २०७९ को दफा १० को उपदफा (१४) बमोजिम गण्डकी प्रदशे भित्रका स्थानीय तहका कर्मचारीहरू सम्भाव्य उम्मेदवार हुन सक्नेछन्। दरखास्त फाराम प्रदशे लोक सेवा आयोगको वेवसाइट ppsc.gandaki.gov.np बाट डाउनलोड गर्न सकिनेछ । सम्बन्धित उम्मेदवारले एक प्रति दरखास्त फाराम स्पष्टसँग भरी दरखास्त पेश गर्ने अन्तिम मितिभित्र आयोगको कार्यालयमा बुझाइ सक्नु पर्नेछ। प्राप्त हुन आएका दरखास्तलाई बढुवा सचू ना नम्बर अनुसार एकमष्ठु रुपमा सम्वन्धित बढुवा समितिको सचिवालयमा पठाइनेछ। म्याद नाघी प्राप्त हुन आएका दरखास्त उपर कुनै कारबाही गरिने छैन । उम्मेदवारहरूले दरखास्त द िँदा ध्यान दिनपु र्ने विषयहरूः 1. स्थानीय सेवा (गठन तथा सञ्चालन) ऐन, २०७९ को दफा १९ र दफा ३१ बमोजिम बढुवाको लागि अयोग्य नभएको हुनुपर्न े(यसका लागि सम्बन्धित कार्यालय प्रमुखबाट प्रमाणित गरिएको कागजात पेश गर्नु पर्ने)। 2. दरखास्त फाराम भर्दा निजामती किताबखाना वा प्रदशे किताबखानाबाट आफूले पाएको सङ्केत नम्बर उल्लेख गर्नुपर्ने। 3. समकक्षता निर्धारण गर्नुपर्ने शैक्षिक योग्यताको हकमा समकक्षता निर्धारण गरेको प्रमाणित प्रतिलिपि अनिवार्य रूपमा पेश गर्नुपर्ने। 4. दरखास्त फारामको सम्पर्ू ण महलहरूमा उल्लेख भए बमोजिमका विवरणहरू स्पष्ट खलु ाउनु पर्नेछ। दरखास्त फाराम भर्दा मल्ू याङ्कनको लागि गणना हुने पछिल्लो प ाँच वर्षको कार्य सम्पादन मल्ू याङ्कन पेश गरेको कार्यालयको नाम, हालको श्रेणी/तहमा अध्ययन बिदा र तालिम लिएको भए सो अवधि तथा गयलकट्टी भएको भए सो समेतको विवरण र गण्डकी प्रदशे भित्रको स्थानीय तहमा समायोजन भएको पत्र पेश गर्नुपर्ने । 5. ज्येष्ठता र कार्यसम्पादन मल्ू याङ्कनद्वारा हुने बढुवाको हकमा स्थानीय सेवा (गठन तथा सञ्चालन) ऐन, २०७९ को दफा ३३ (१) (ग) बमोजिमको तालिमको प्रमाणपत्र पेश गर्नुपर्ने । 6. कार्यक्षमताको आधारमा हुने बढुवाका आधारहरू स्थानीय सेवा (गठन तथा सञ्चालन) ऐन, २०७९ को दफा ३४ बमोजिम हुनेछ। 7. बढुवाको लागि आवश्यक पर्ने न्यनू तम सेवा अवधि र शैक्षिक योग्यता स्थानीय सेवा (गठन तथा सञ्चालन) ऐन, २०७९ को दफा ३०, दफा ३६(४) र स्थानीय सेवा (गठन तथा सञ्चालन) नियमावली, २०८० को नियम ५३, ५४, ५५ र ६० बमोजिम हुनुपर्ने। 8. बढुवा सम्वन्धी अन्य व्यवस्था स्थानीय सेवा (गठन तथा सञ्चालन) ऐन, २०७९ र स्थानीय सेवा (गठन तथा सञ्चालन) नियमावली, २०८० बमोजिम हुनेछ । (क) स्थानीय सेवा अन्तर्गत सात ौँतहका पदहरूको ज्येष्ठता र कार्यसम्पादनको मूल्याङ्कनद्वारा हुने बढुवा क्र.सं. बढुवा सूचना नं. पद, सेवा, समूह, उपसमूह पद संख्या 1. ४४/२०८३-८४ इन्जिनियर, स्थानीय इन्जिनियरिङ, सिभिल ३ 2. ४५/२०८३-८४ कृषि अधिकृत, स्थानीय कृषि, ४क्र.सं. बढुवा सूचना नं. पद, सेवा, समूह, उपसमूह पद संख्या 3. ४६/२०८३-८४ पश ु विकास अधिकृत, स्थानीय कृषि, ला.पो.एण्ड डे.डे. २ 4. ४७/२०८३-८४ पश ु चिकित्सक, स्थानीय कृषि, भेटेरिनरी १ 5. ४८/२०८३-८४ प्रशासकीय अधिकृत, स्थानीय प्रशासन, प्रशासन 5 6. ४९/२०८३-८४ लेखा अधिकृत, स्थानीय प्रशासन, लेखा १ 7. ५०/२०८३-८४ शिक्षा अधिकृत, स्थानीय प्रशासन, शिक्षा प्रशासन २ 8. ५१/२०८३-८४ जनस्वास्थ्य अधिकृत, स्थानीय स्वास्थ्य, हेल्थ इन्सपेक्सन १ (ख) स्थानीय सेवा अन्तर्गत सात ौँतहका पदहरूको कार्यक्षमताको मूल्याङ्कनद्वारा हुने बढुवा क्र.सं. बढुवा सूचना नं. पद, सेवा, समूह, उपसमूह पद संख्या 1. ५२/२०८३-८४ इन्जिनियर, स्थानीय इन्जिनियरिङ, सिभिल ३ 2. ५३/२०८३-८४ कृषि अधिकृत, स्थानीय कृषि, ४ 3. ५४/२०८३-८४ पश ु विकास अधिकृत, स्थानीय कृषि, ला.पो.एण्ड डे.डे. १ 4. ५५/२०८३-८४ पश ु चिकित्सक, स्थानीय कृषि, भेटेरिनरी १ 5. ५६/२०८३-८४ प्रशासकीय अधिकृत, स्थानीय प्रशासन, प्रशासन ४ 6. ५७/२०८३-८४ लेखा अधिकृत, स्थानीय प्रशासन, लेखा १ 7. ५८/२०८३-८४ शिक्षा अधिकृत, स्थानीय प्रशासन, शिक्षा प्रशासन २ 8. ५९/२०८३-८४ जनस्वास्थ्य अधिकृत, स्थानीय स्वास्थ्य, हेल्थ इन्सपेक्सन १ दरखास्त दस्तरु रु. रु. १,२००/- (एकहजार दईु सय रुपैँया) दरखास्त दस्तरु बझु ाउने स्थानः राष्ट्रिय वाणिज्य बैङ्क लिमिटेड, खाता नं. १०००१००२०००१०००० कार्यला य कोड: २१०००३९०१४ (प्रदेश लोक सेवा आयोग, गण्डकी प्रदेश) राजस्व शीर्कष नं. १४२२४ मा दरखास्त दस्तरु बझु ाएको बैङ्क भौचरको सक्कल प्रति संलग्न गरी दरखास्त पेश गर्पुन र्ने ।