भदौ ३१ गतेको कार्यपालिका निर्णय ८३/८४
Summary
निर्णय नं.१ अघिल्लो कार्यपालिका बैठकको समिक्षा सम्बन्धमा । उक्त प्रस्ताव माथि छलफल गर्दा यस गाउँपालिकाको मिति २०८२ साल भदौ ३ गतेको कार्यपालिकाको वैठक निर्णयहरु कार्यान्वयनको अवस्था वारेमा समिक्षा गरियो । निर्णय नं.२ ठेक्का व्यवस्थापन सम्बन्धमा ।
Auto-generated and may contain errors. Check the original notice before you act on it.
Files
- 760156ee-3db0-46f9-9839-fa0e454c6a88.pdfPDF · 3 pages · 198 KBOpen
Key details
- Organization
- Sandakpur Rural Municipality
- Industry
- Local Government
- Category
- Reports
- Published
- Notice date
- Fiscal year
- FY 2083/84
- Deadline
- Source
- View on the original website
Text extracted automatically from the notice (may contain errors)
बैंठक संख्याः ४ (चौथो) मिति २०८३ भदौ ३१ गते बुधबार बसेको कार्यपालिकाको बैठक निर्णयहरु : निर्णय नं.१ अघिल्लो कार्यपालिका बैठकको समिक्षा सम्बन्धमा । उक्त प्रस्ताव माथि छलफल गर्दा यस गाउँपालिकाको मिति २०८२ साल भदौ ३ गतेको कार्यपालिकाको वैठक निर्णयहरु कार्यान्वयनको अवस्था वारेमा समिक्षा गरियो । निर्णय नं.२ ठेक्का व्यवस्थापन सम्बन्धमा । उक्त प्रस्ताव माथि छलफल गर्दा आ.व २०८३/०८४ का लागि यस सन्दकपुर गाउँपालिकाका निम्नानुसारका आयोजनाहरुको कार्यान्वयन खुला शिलबन्दी बोलपत्र/दरभाउ (हार्डकपी) मार्फत गर्ने निर्णय गरियो । निम्नः १. कृष्णभिर जमुना जौबारी सडक २. देउराली माईपताल जितपाले सडक ३. चाफँगैरी छाँगे आलुबारी अधिकारीबास विखेभन्ज्याङ्ग सडक निर्णय नं.३ कर्मचारी व्यवस्थापन सम्बन्धमा | उक्त प्रस्ताव माथि छलफल गर्दा यस सन्दकपुर गाउँपालिका अन्तर्गत कृषि तथा पशु विकास शाखामा कार्यरत कर्मचारीहरुको निम्मानुसारको कार्यक्षेत्र तोक्ने निर्णय गरियो | निम्नः aa. [नामथर पद कार्यक्षे | कैफियत | १, | सविनभट्टराई | सहायक पशु स्वास्थ्य अधिकृत | पशु सेवा शाखा | शाखा प्रमुख २. स्यानु कुमारी साकी नायब पशु सेवा प्राविधिव पशु सेवा शाखा | डिस्पेन्सरी | ३, [Ramee [area प्राविधिक वडानं.१ ¥. याकुप दियाली पशु सेवा स्वयंसेवक aera. २ ५. वेदनिधि दुलाल नायब पशु सेवा प्राविधिव सहकारी शाखा/ | सहकारी शाखा वडानं. ३ प्रमुख ६. । खगेन्द्र निरौला नायबपशु स्वास्थ्य प्राविधिक | asta. ४ . [ अशोक कुमार खतिवडा | खतिवडा | पशु सेवा स्वयंसेवव वडानं.५ ८. प्रविन चौधरी नायव प्राविधिक सहायक asta. २ निर्णय नं.४ सडक नाँपजाँच सम्बन्धमा । उक्त प्रस्ताव माथि छलफल गर्दा सन्दकपुर गाउँपालिका वडा नं. ३ मा पर्ने आहाले भिर गाउँ र गजुरमान चौतारा सडक खण्ड अविरल वर्षाका कारणले गर्दा क्षति भई आवतजावत गर्न समस्या भएको भनि व्यापक जनगुनासो प्राप्त भएको हुदाँ उक्त सडक मर्मतका लागि प्राविधिक लागत अनुमान गर्ने निर्णय गरियो । निर्णय नं.५ पदमार्ग निर्माण सम्बन्धमा । उक्त प्रस्ताव माथि छलफल गर्दा यस गाउँपालिकामा निर्माणाधिन अवस्थामा रहेको फाल्गुनन्द पदमार्गको सन्दकपुर वडा नं. २ मा पर्ने खप्परे डाँडामा पहिरो गएको र वाल लगाएर पदमार्ग निर्माण गर्न नसकिने भएको हुदाँ उक्त स्थान २० मि. को ट्रस्ट पुल निर्माण गर्ने निर्णय गरियो | निर्णय नं.६ ठेक्का सम्झौताको म्याद थप गर्ने सम्बन्धमा । उक्त प्रस्ताव माथि छलफल गर्दा यस सन्दकपुर गाउँपालिकामा आ.व. २०८२/०८३ बाट कार्यान्वयन भएको देउराली बजार सौण्दर्यकरणको कार्य (ठेक्का नं SRM/ILAM/NCB/WORKS/2082/83-08) सम्बन्धि ठेक्काको म्याद समाप्त हुन लागेको र लागातार वर्षातको कारणबाट सडक अवरुद्द भई निर्माण सामाग्री ढुवानी गर्न समस्या भएको भनि निर्माण ब्यवसायिले मिति २०८३/०५/२४ गते दिएको निवेदन पेश गरेको सन्दर्भमा कारण मानसिव देखिएकोले उक्त निर्माण कार्यको मिति २०८३/१०/१५ गते सम्म म्याद थप गर्ने निर्णय गरियो । निर्णय नं.७ लगानी तथा कार्यक्रम संचालन सम्वन्धमा । उक्त प्रस्ताव माथि छलफल गर्दा श्रम रोजगार प्रवर्द्धन कार्यक्रम (लागत साझेदारी) सञ्चालन मार्गदर्शन २०८३/०८४ को दफा ६ बमोजिम स्वरोजगार प्रवर्द्धन तथा उद्यमशीलता विकासका तोकिएका कार्यहरु सञ्चालन तपशिल बमोजिम गर्ने गरि रकम बाँडफाँड गर्ने निर्णय गरियो । तपशिलः aa. | मुख्य शीर्षव बजेट सिमा रु. केफिय १. उद्यमशीलता र रोजगार Wag रु.५००,०००/- २. | सीप विकास तालिम तथा सीप प्रमाणिकरण | रु.९००,०००/- ३. | अनुदान सहय रु.१५,००,०००/- बीउ पूँजी ड. प्रविधि सहय रु.१५,००,०००/- ५. कार्यक्रम व्यवस्थापन रु.२००,०००/- ६. (सचेतना कार्यक्रम रु.२००,०००/- ७. वित्तिय साक्षरता रु.२००,०००/- जम्मा रु.५०,००,०००/- निर्णय नं.८ समिति गठन सम्वन्धमा | उक्त प्रस्ताव माथि छलफल गर्दा श्रम रोजगार प्रवर्द्धन कार्यक्रम (लागत साझेदारी) सञ्चालन मार्गदर्शन २०८३/०८४ को दफा १० को १ बमोजिम स्थानीय तहमा रोजगार, सीप तथा उद्यमशीलता सम्बन्धी कार्यक्रमहरु कार्यान्वयन र समन्वय गर्नका लागि निम्नानुसारको स्थानिय कार्यक्रम कार्यान्वय समिति गठन गर्ने निर्णय गरियो | निम्नः क. तुलाराम गुरुङ्ग - संयोजक ख. हरि बहादुर लुङ्गेली -सदस्य ग. दिल कुमार लिम्बु -सदस्य घ. रहर कुमार राई -सदस्य ङ. कमल प्रसाद ढकाल न्सदस्य