Notice Park
Sandakpur Rural Municipality
Guidelines

असोज १६ गते को कार्यपालिका निर्णय ८३/८४

Summary

निर्णय नं.१ अघिल्लो कार्यपालिका बैठकको समिक्षा सम्बन्धमा । उक्त प्रस्ताव माथि छलफल गर्दा यस गाउँपालिकाको मिति २०८२ साल भाद्र ३१ गतेको कार्यपालिकाको वैठक निर्णयहरु कार्यान्वयनको अवस्था वारेमा समिक्षा गरियो । निर्णय नं.२ शहरी सडक स्तरोन्नती, मर्मत तथा सडक सुरक्षा गर्नुपर्ने योजनहरुको सम्बन्धमा ।

Auto-generated and may contain errors. Check the original notice before you act on it.

Files

Key details

Organization
Sandakpur Rural Municipality
Industry
Local Government
Category
Guidelines
Published
Notice date
Fiscal year
FY 2083/84
Source
View on the original website
Text extracted automatically from the notice (may contain errors)

बैंठक संख्याः ५ (पाँचौ) मिति २०८३ असोज १६ गते शुक्रबार बसेको कार्यपालिकाको बैठक निर्णयहरु : निर्णय नं.१ अघिल्लो कार्यपालिका बैठकको समिक्षा सम्बन्धमा । उक्त प्रस्ताव माथि छलफल गर्दा यस गाउँपालिकाको मिति २०८२ साल भाद्र ३१ गतेको कार्यपालिकाको वैठक निर्णयहरु कार्यान्वयनको अवस्था वारेमा समिक्षा गरियो । निर्णय नं.२ शहरी सडक स्तरोन्नती, मर्मत तथा सडक सुरक्षा गर्नुपर्ने योजनहरुको सम्बन्धमा । उक्त प्रस्ताव माथि छलफल गर्दा शहरी सडक स्तरोन्नती मर्मत तथा सडक सुरक्षा कार्यक्रम कार्यान्वयन कार्यविधि, २०८३ बमोजिम स्तरोन्नती मर्मत तथा सडक सुरक्षा कार्यक्रम कार्यान्वयन गर्न निम्म सडहरुको नामावली पठाउने निर्णय गरियो । निम्नः १. चाँपगैरी सानीमाइ सडक २. देउराली नमुना सडक ३. मछिन्द्रचोक गैरीगाउँ खहरेखोला सडक निर्णय नं.३ गाउँपालिका भवन रङ्गरोगन सम्बन्धमा । उक्त प्रस्ताव माथि छलफल गर्दा यस सन्दकपुर गाउँपालिका माथिल्लो र तल्लो प्रशासनिक भवनको रङ्गरोगनका लागि लागत अनुमान तयार गर्न प्राविधिकलाइ जिम्मेवारी दिने निर्णय गरियो । निर्णय नं.४ कार्यविधि सम्बन्धमा । उक्त प्रस्ताव माथि छलफल गर्दा सन्दकपुर गाउँपालिकाका सवै विद्यालयहरुको प्रधानाध्यापक नियुक्ति सम्बन्धि कार्यविधि दफावार छलफल तथा आवश्यक संशोधनका लागि विधेयक समितिमा पठाउने सर्वसम्मत निर्णय गरियो । निर्णय नं.५ नागरिक आरोग्य कार्यक्रम सम्बन्धमा | उक्त प्रस्ताव माथि छलफल गर्दा यस गाउँपालिकाको आर्युवेद औषाधालयबाट हाल सञ्चालनमा रहेको नागरिक आगोग्य उपचार सेवा वडा नं. १ र ३ मा पनि विस्तार गर्ने निर्णय गरियो |

Like

0

Views

0

Comments

0

Share

0

Save

Report